For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुरफाईयुक्त नमुना टोल बनाउने अभियानमा ढपाली टोल

byDainik Nepalgunj
August 19, 2024
in News
0 0
0
सुरफाईयुक्त नमुना टोल बनाउने अभियानमा ढपाली टोल
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ढपाली टोललाई पूर्ण सरसफाईयुक्त नमुना टोल बनाउने टोल बासिहरुले प्रतिबद्धता गरेका छन् ।

युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ९ को सहकार्यमा नाईस नेपालगन्जले बातावरण संरक्षण सम्बन्धी समुदाय स्तरीय अभिमुखिकरणका क्रममा उक्त टोललाई पूर्ण सरसफाई युक्त नमुना टोल बनाउन लाग्ने प्रतिबद्धता गरेका हुन् ।

अभिमुखिकरणको क्रममा भएको छलफलमा बोल्दै स्थानीयहरुले पछाडी परेको टोलालाई सबै मिलेर नमुना बनाउने बताए । उनीहरुले टोलमा उत्पादन हुने फोहोरलाई समयमा नै ब्यवस्थापन गर्ने, सरसफाई अभियान सञ्चालन गर्ने तथा सरसफाई सम्बन्धी घरघरमा गई सचेतना अभिबृद्धी गर्ने बताएका छन् । सबैको सहयोग रहेमा टोललाई नमुना सरसफाईयुक्त टोल बनाउन सफल हुने भन्दै सबै सरोकारवालाहरुलाई उक्त अभियानमा सहयोग गर्न समेत उनीहरुले अनुरोध गरे ।

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मीले वडाको मुख्य केन्द्रमा रहेको उक्त टोललाई नमुना टोल बनाउन वडा कार्यालयले पूर्ण सहयोग गर्ने बताए । स्थानीयहरुको अग्रसरताले उत्साह थपेको बताउदै अध्यक्ष रेग्मीले आवश्यकता अनुसार टोल सरसफाई र सुन्दरताका लागि काम गर्ने प्रतिबद्धता गरे । सो क्रममा बोल्दै शिब सन्तोषी टोल बिकास समिति संयोजक अम्बीका कोईरालाले सबै टोलबासिहरुले नमुना टोल बनाउने अभियानमा सहयोग गर्न अनुरोध गरिन् । उनले टोल विकास समितिले पूर्ण रुपमा काम गर्ने प्रतिबद्धता गरिन । कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका अन्तरगत फोहोर मैला ब्यवस्थापनमा वडा नम्बर ९ का कार्यरत संस्था सर्मपण नेपालका अध्यक्ष मोहनलाल सोनखरले सरसफाई युक्त टोल बनाउने तर्फ अग्रसर हुनु खुसीको कुरा भएको भन्दै आवश्यकता अनुसार सबै सहयोग गर्न संस्था तयार रहेको बताए । पूर्ण सरसफाई युक्त नमुना टोलका लागि छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्सीय समिति गठन गरिएको छ । सुन्दर नेपालगन्जका लागि युवा पैरबी कार्यक्रम अन्तरगत भएको समुदाय स्तरीय अभिमुखिकरणमा नेपालगन्ज उपमहानगरपालिकामा फोहोर मैला ब्यवस्थापनमा भईरहेका कार्यहरु, वातावरण संरक्षणका उपायहरु, फोहार मैला ब्यवस्थापनमा ब्यक्ति तथा टोल विकास समितिहरुले गर्न सक्ने कार्यहरु लगायतका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले अभिमुखिकरण गरेका थिए । नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले सजिकरण गरेको कार्यक्रममा वडा अध्यक्ष गोबिन्द रेग्मी, वडा सदस्यहरु, शिब सन्तोषि टोल विकास समिति संयोजक अम्बीका कोईराला, सर्मपण नेपालका अध्यक्ष मोहनलाल सोनखर लगायतको उपस्थिती रहेको थियो ।

अभिमुखिकरण टोलको २ स्थानमा सम्पन्न गरेको हो ।

Previous Post

धारा नेपालगञ्ज म्याराथनको दशक उत्सव २२ मंसिरमा

Next Post

अति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन

Next Post
अति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन

अति दुलर्भ खरमजुर संरक्षण गर्न घाँसे मैदान व्यवस्थापन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version