For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

मोहरबारे गैरेसँग विद्यार्थी

byDainik Nepalgunj
August 21, 2024
in News, मुख्य समाचार
0 0
0
मोहरबारे गैरेसँग विद्यार्थी
Share on FacebookShare on Twitter

युवा साहित्यकार सागर गैरेको पछिल्लो उपन्यास मोहरबारे विद्यार्थीसँग चर्चा भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको समन्वयमा बाल ज्योति मा.विले त्यसखाले आयोजना मंगलवार गरेको हो । जहाँ मोहोर कृतिबारे विद्यार्थीहरुले उपन्यासकार गैरेसँगै अन्तरक्रिया गरे ।

विद्यार्थीहरूले मोहोर कृतिका लेखक गैरेसंग दुई दर्जनभन्दा बढी प्रश्नहरू सोधेपछि उनीहरूको जिज्ञासा मेटाउँदै लेखक गैरेले कृतिका विविध पक्षका खुलासा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका नवनिर्वाचित अध्यक्ष पुष्करनाथ रिजालले गैरेको मोहोर उपन्यासमा आफ्नै बाबुलाई नायक बनाई जीवनका सुख दुःख र सङ्घर्षलाई जीवन्त ढंगले चित्रण गरिएको बताए ।

विद्यालयका प्र.अ दामोदर पौडेलले विद्यार्थीमा पठन संस्कृति र लेखन कलालाई विकास गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास बताए । कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीलाई विद्यालयले सम्मान पनि गरिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष द्वय खोपीराम वली र देवकी निरौल , सहसचिव प्रकाश मरासिनी, कलाकार विक्रम शिशिर, साहित्यकार नवीन अभिलाषी,सनत सापकोटा, भूपेन्द्र सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम काफ्ले, सल्लाहकार मधुसुदन न्यौपानेलगायत साहित्यकार, लेखक, शिक्षक, विद्यार्थी पत्रकारको कार्यक्रममा सहभागिता थियो ।

यसैबीच, नव निर्वाचित कार्यसमितिले भदौ २,३ र ४ गते तीन दिने श्रम शिविर सञ्चालन गरी कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा तारवार र वृक्षारोपण पनि गरेको अध्यक्ष रिजालले जानकारी दिए ।

Previous Post

इन्जिनियर टेक उत्कृष्ट निजामती कर्मचारीबाट सम्मानित

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
बिजुलीको आलोकमा जगमगाउँदै पाँचसय ३९ पालिका

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version