For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा बढ्दो अपराधको ग्राफ

byDainik Nepalgunj
August 21, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा बढ्दो अपराधको ग्राफ
Share on FacebookShare on Twitter

जानकी–३ इन्द्रपुरमा गत फागुन २४ गते हतियारसहित आएका लुटेराले डकैती मात्रै गरेनन् सन्तोष कठरियाको हत्या गरे । जानकी–६ कपासीका लोकेन्द्र बहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गर्यो ।

त्यसको केही समयपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ता गंगारामपूर्वा सडक खण्डमा २२ बर्षीय युवा इन्तजर भन्ने अरबी खाँको हत्या भयो । गत चैत्र २९ गते नेपालगन्ज–६ मा भएको किशोरीमाथि धारिलो हतियार प्रहार भयो । उल्लेखित घटना चर्चामा आएका केही अपराधिक घटना हुन् । किशोरी माथि धारिलो हतियार प्रहार गर्नेलाई तत्कालै पक्राउ गरेको प्रहरीले अन्य घटनामा भने अपराधीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सकेन ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा गत शनिबार दुई युवा माथि धारिलो हतियार प्रहार भयो । प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

बाँकेमा अपराधिक घटना वृद्धि भैरहेको तथ्यांकले देखाएको छ । पछिल्लो आ.व. र चालु आ.व.मा भएका केही अपराधिक घटनाले निकै चर्चा पाए । विगतमा भएका हत्या, लुटपाट र डकैती घटनाका अपराधी पक्राउ नपर्दा प्रहरी निकै आलोचित भएको छ । बढ्दो अपराधिक घटनाले जिल्लाको सुरक्षा व्यवस्थामा प्रश्न समेत उठ्ने गरेको छ । बाँकेमा गत आ.व. २०८०/०१ मा ज्यान सम्बन्धी मात्रै १ सय ४४ मुद्दा दर्ता भएका थिए ।

गत तीन आर्थिक बर्षको तथ्यांक हेर्ने हो भने बाँकेमा अपराधका घटना प्रत्येक बर्ष वृद्धि हुँदै गएको छ । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, गत आ.व. २०८०/०१ मा बाँकेमा १ हजार ५ सय ८७ मुद्दा दर्ता भएका छन् । जस मध्ये प्रहरीले १ हजार ९८ मुद्दा सोही आ.व.मा फस्र्यौट गर्यो भने चालु आ.व.का लागि ४ सय ८९ मुद्दा सरेर आएका थिए ।

आ.व. २०८०/०८१ मा अघिल्लो आ.व. २०७९/८० भन्दा अपराधिक घटनामा वृद्धि भएको तथ्यांकमा देखिन्छ । आ.व. २०७९/८० कुल १ हजार ४ सय ७९ मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार, उक्त आ.व.मा १ हजार ८३ मुद्दा फस्र्यौट भई आ.व. २०८०/०८१ मा ३ सय ९३ मुद्दा सरेर आएका थिए ।

त्यस्तै, आ.व. २०७८/०७९ मा जिल्लामा कुल १ हजार १ सय ५७ मुद्दा दर्ता भएका थिए । उक्त आ.व.मा प्रहरीले १ हजार १ सय ४४ मुद्दा फस्र्यौट गरी १३ वटा मात्रै अर्को आ.व.मा सरेको थियो ।

घटना नघटोस् भन्ने प्रयत्न सबैबाट हुनुपर्छ

तपाईको कार्यकालमा सुरक्षा व्यवस्थालाई कसरी नियालिरहनु भएको छ ?
छिटपुट घटना बाहेक नर्मल अवस्थामा गएको छ, हाम्रो तर्फबाट । सुरक्षा प्रत्याभूति हरेक व्यक्तिमा आफ्नो आफ्नो हुन्छ । जो हामीसँग व्यवहार गर्नुभएको छ, उहाँको एक खालको हुन्छ, जो अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुन्छ उहाँहरूको चाहीँ फरक हुनसक्छ । त्यसैले हामीले हामीसँग सम्बन्धित जो पीडित हुनुहुन्छ, यथाशक्य छिटो छरितो सेवा प्रदान गर्ने प्रयत्न चाहीँ भैराखेको छ । बाँकी जनताको मूल्यांकन हो ।

पछिल्लो अपराधिक घटनामा के भैरहेको छ ?
अनुसन्धानमा रहेका कारणले यही भन्ने छैन । यो विगतका घटना भन्दा पृथक चाहीँ होइन । त्यसैमा जोडिएर आएको छ । कहिले कुन गु्रप त कहिले कुन गु्रप त भन्न सकिन्छ अहिले । त्यसबाहेक अरू केही अहिले भन्न सकिन्न ।

समूहगत डनगिरी बढेको भनिन्छ, सुरक्षा कमजोरी हो वा अन्य कुनै कारणले हो ?
सुरक्षा कमजोरी भन्दा पनि हाम्रोमा कल्चर के भयो भने कुनै कुरालाई बहुतै हाइलाइट गर्छौ कुनै कुरालाई ब्ल्याकआउट गर्छौ, यसले प्रभाव पारेको हो । घटना नघट्ने चाहीँ होइन । सकभर घटना नहोस् भन्ने प्रयत्न चाहीँ सबैबाट हुनुपर्छ । यसलाई साथ सहयोग सबैले गर्नुपर्छ ।

अपराधिक घटनालाई लिएर हुने राजनीतिलाई लिएर भन्नु केही छ ?
त्यसमा हाम्रो भन्नु केही छैन । हामीले पीडित र पीडकको कुरा नै प्रमाण सहित सम्बन्धित अदालत वा सरोकारवाला निकायमा पुर्याउने प्रयत्न हो । बाँकी त्यससँग उहाँहरूले कसरी त्यसलाई लिनुहुन्छ त्यसमा प्रहरी कसैको भनाइ केही पनि छैन ।

राप्तीसोनारी गाउँपालिकाको घटनामा प्रमुख राजनीतिक दलहरूले वक्तव्यवाजी गर्नुमा तपाईहरूप्रतिको अविश्वास भन्न मिल्दैन ?
हामीलाई त्यसो भन्न मिल्दैन । उहाँहरूको केही प्रक्रिया, कुराहरू होलान्, उहाँहरूले राख्नुपर्ने, सार्वजनिक गर्नुपर्ने कुरा होलान्, त्यसले हामीले अनुसन्धान र अदालती कामकारवाहीमा कुनै प्रभाव पर्दैन र पार्नु पनि हुँदैन, अनुसन्धान निष्पक्ष, पारदर्शी होस्, निर्दोष नफसोस्, दोषी नछुटोस् भन्ने कुरालाई उहाँहरूले आत्मसात गरेर नै उहाँहरूले निकाल्नु भएको छ र त्यहीलाइनमा हामी जानेछौं ।

प्राकृतिक स्रोत साधनको दोहनलाई लिएर हुने डनगिरी, अपराधिकरण प्रहरी, दल, राजश्व वा अन्य निकायसँग कति सम्बन्धित छ ?
स्थानीय परिवेशमा कुरा गर्दा प्रदेश स्तरको कुरा गर्दा साधनस्रोतको कुरा गर्दा टेण्डर जसले गर्छ, संरक्षण पनि त्यसले गर्नुपर्ने हो । ति सबै धेरै कुराहरू पर्याप्त रूपमा छन् र कतिपय पालिकाहरूले सफलिभुतले अगाडि बढाउनु भएको छ, कतिपयमा नहोला । जे कुरामा पनि पुलिस ठोकिनु पर्ने र पुलिसले टेण्डर निकाल्नु पर्ने, पुलिसले नै वातावरणीय प्रभाव मूल्यांकन गर्ने अथवा पुलिसले नै सम्पूर्ण गरेको जस्तो जुन कुरा विगतदेखि प्रस्तुत गर्दै आएको छ, त्यो प्रति हाम्रो ध्यानाकर्षण भएको छ र यो सम्बन्धमा सम्बन्धित पालिकालाई, समन्वय समितिलाई यि कुराहरूको बारेमा प्रहरीलाई इन्भल्ब नगराउँदा राम्रो हुन्छ, तर हामीले सपोर्ट मात्रै गर्ने हो, बाँकी काम व्यवस्थापन चाहीँ पालिकाले पालिका स्तरबाटै गर्ने हो भने हामीले स्पष्ट रूपमा भनेका छौं ।

जिससले ढंगसँग नदीजन्य पदार्थको नियमन नगरिदिने र झेल्नुपर्ने प्रहरी र प्रशासनले ? यसको तादम्यताका लागि कसले के गरिदियो हुन्थ्यो जस्तो लाग्छ ?
सबै पालिकाले आफ्नो रुटिन अनुसार गर्नुपर्ने कामहरू इन टाइममा कसैको दबाब, प्रभाव र आन्दोलन नगरिकन गरिदिएको खण्डमा र हामीले त्यसलाई सफल बनाउन सपोर्ट गरिदिएको खण्डमा त यी कुराहरू हट्न सक्छन् । तर हामी चाहीँ जहिले समस्या आएपछि मात्रै समाधान खोज्छौं । रुटिन अनुसार गर्नुपर्ने कुराहरू नियमित अनुसार नगरिदिएको कारणले र नभएका कारणले यी समस्या आएका हुन् । आगामी दिनमा यी विगतमा भएका समस्यालाई रुटिन बनाएर समयमा नै समाधान गर्नुपर्छ ।

अन्त्यमा,
हामीले सुरक्षा भनेको प्रत्याभूतको कुरा हो । सबैलाई सुरक्षा प्रत्याभूत होस् भन्ने चाहनाले र संयन्त्रले त्यही अनुसार काम गरेको छ । हामीबाट केही कमजोरी भए सुधार्न तयार छौं र यसलाई सिंगो प्रहरीको मात्रै काम हो र प्रहरीले मात्रै गर्नुपर्छ भन्नु भन्दा पनि आफु्नो घरपरिवार, समुदाय र व्यक्तिबाट सहयोग हुनुपर्यो । र, जो व्यक्ति विकृति विसंगतिमा लागेको छ अथवा कानुन उल्लंघन गरेको छ र त्यसलाई चाहीँ निगरानी राख्ने, सूचना दिने, कानुन अनुसार कारवाही गर्न अगाडि बढाउने काम चाहीँ उहाँहरूले गरिराख्नु भएको छ । अझ यसलाई प्रभावकारी गर्नुभयो भने चाहीँ यी कुराहरूलाई क्रमशः कम हुँदै जान्छ । त्यसका लागि जिप्रका बाँके सबैमा अनुरोध गर्दछ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

जनउत्तरदायी सरकारका लागि सुचनाको अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी

Next Post
जनउत्तरदायी सरकारका लागि सुचनाको अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी

जनउत्तरदायी सरकारका लागि सुचनाको अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version