For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धानमा झारनासक बिषादीले असर !

byDainik Nepalgunj
August 22, 2024
in News, मुख्य समाचार
0 0
0
धानमा झारनासक बिषादीले असर !
Share on FacebookShare on Twitter

तराईका जिल्ला बाँके, बर्दियामा अहिले धानबालीमा झारनासक बिषादीको अत्याधिक प्रयोग भैरहेको छ । बिगत केही बर्षयता किसानहरू धानबालीको झार मार्न झारनासक बिषादीको प्रयोग गरिरहेका छन् । बिगतमा किसानहरू धानको झार गोडमेल गरेर नै फाल्ने गरेका थिए तर झारनाशक बिषादी आएपछि किसानहरू धान गोडमेल गर्न करिब छाडिसकेकाछन् ।

बर्दिया बढैयाताल ५ का ५० बार्षिय रामधान थारु बिगातमा घरपारिवार सबै मिलेर हातखुट्टा सडाएर डेढ महिनासम्म धान गोडमेल गरेको सम्झिन्छन् । तर, अहिले झारनासक बिषादी आएपछि धान गोडमेल गर्न छाडेर बिषादी नै प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

बढैयाताल ५ कै नेत्र ढुङ्गना पनि बिगत ४÷५ बर्षदेखि धान गोडमेल गर्न छडिसकेका छन् । उनले झारनाशक बिषादी प्रयोग गरेर नै झार मार्ने गरेका छन् । तर बिषादीको प्रयोगले धानलाई असर गर्ने भएपछि गोडमेल गरेको जस्तो उत्पादन नहुने गरेको उनी स्ुनाउँछन् ।

अहिले बाँके, बर्दियामा बिरलै मात्रमा किसानहरू धान गोडमेल गरेको देखिन्छन् । अधिकांस किसानहरू बिषादी प्रयोग गरेपछि एग्रोभेटमा बिषादीको व्यपार समेत बढेको छ ।

‘बिगतको तुलनामा अकासे पानी कम पर्नाले खेतमा बढी झार उम्रिने गरेको छ भने बैदेशिक रोजगारी लगायत्का कारण खेतमा काम गर्ने जनशक्तिको कमी, बिषादीको तुलनामा खेतला लगाउदाँ बढी लागत र किसानहरूले कम मेहनत गर्न थालेपछि, अहिले बिषादीको प्रयोग बढेको छ’, बर्दिया बढैयातालका अर्को एग्रोभेट व्यवसायी प्रवेश थारु भन्छन् ।

तर, झारनासक बिषादीको सही मात्रमा प्रयोग नगर्दा धान पहेलो हुने र त्यहाँ भएको जिवजन्तु समेतलाई असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले आवश्यक मात्रभन्दा बढी प्रयोग नगर्दा सुझाव दिनुहुन्छ, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा बिषादी बिज्ञ शकिल अहमद बताउँछन् ।

झारनाशक बिषादी एउटा बिष नै हो । खेतमा प्रयोग गर्दा सावधानीका साथ प्रयोग गर्नु पर्छ । आवश्यकता भन्दा बढी प्रयोग गर्दा मनिस लगायत जिवजन्तु, र धानबालीलाई समेत असर पार्ने र उत्पादनमा समेत कमी ल्याउने भएकाले साबधानीपूर्वक बिषादी प्रयोग गर्न कृषि प्रबिधिकहरूको सुझाव छ ।

Previous Post

धानबालीमा रोगकिरा नलागोस् भनेर हरेरी पुजा

Next Post

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version