For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

व्यापारिक योद्धाको अवसान

byDainik Nepalgunj
August 24, 2024
in News, मुख्य समाचार
0 0
0
व्यापारिक योद्धाको अवसान
Share on FacebookShare on Twitter

५० सालको दशकमा नेपालगन्जमा उद्योग व्यवसाय गरी बस्ने उद्योगी व्यवसायीहरूको दुःख विसाउने साझा चौतारीको अभाव महसुस भएको थियो भने उद्योगी व्यवसायीहरूको हकहितको निम्ति आवाज उठाउने एउटा सक्षम नेतृत्वको पनि त्यत्तिकै रूपमा आवश्यकता खटकेको थियो । यस पृष्ठभूमिमा २०५० सालमा कर्णालीको चिसापानीमा हामी केही व्यवसायीहरूले एउटा पिकनिकको आयोजना गरेका थियौं, उक्त पिकनिकमा असंगठित रूपमा रहेका व्यवसायीहरू संगठित हुनुपर्छ भन्ने अवधारणा तयार भयो ।

चिसापानी पिकनिकमा तयार भएको उक्त अवधारणालाई मूर्तरूप दिन ज्ञानेन्द्र श्रेष्ठ र म नेपालगन्जका परिचित उद्योगी व्यवसायीहरूको घर पसलमा पुग्यौं र एउटा भेलाको आयोजनाका निम्ति सहयोग र समर्थन माग्यौं अधिकांश व्यवसायीहरूले हाम्रो यो अनुरोधलाई सहर्ष स्वीकार गर्दै सहयोग गर्नुभयो र भेलामा उपस्थित हुने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । उक्त क्रममा नेपालगन्जमा स्थापित भइसक्नुभएका व्यवसायी गौरीशंकर टे«डर्सका संचालक माधव मैनालीलाई हामीले भेलामा आउन र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिर्यौ । उहाँले म भन्दा पनि मेरो पार्टनर अचुत प्रसाद प्रसाई उपयुक्त व्यक्ति हुनुहुन्छ उहाँले यस्तो प्लेटफर्म खोज्नु भएको छ उहाँलाई सम्पर्क गर्नुस भनेर भन्नुभयो र यसै शिलशिलामा अच्युत प्रसाद प्रसाई सँग हाम्रो पहिलो भेट र परिचय भयो हाम्रो आग्रहलाई सहर्ष स्वीकार गर्दै उहाँले भेलामा उपस्थित हुने र आवश्यकता परे नेतृत्व लिने प्रतिबद्धता जनाउनु भयो ।

फलस्वरूप २०५१ साल पौष ३० गते संघका पूर्व कार्यसमिति सदस्य एवं वर्तमान लुम्बिनी प्रदेश सभाका सदस्य माननीय मिना दिदीले सञ्चालन गर्नुभएको धम्बोझी स्थित होटल निरालामा व्यवसायीहरूको एउटा भेला तत्कालिन पुराना व्यवसायी गणराज मुनाकर्मीको सभापतित्वमा आयोजना गरियो । उक्त भेलाले अच्युत प्रसाद प्रसाईको नेतृत्वमा सचिव अशोक कर्माचार्य, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सदस्यहरू मिनकेतन आचार्य, विष्णु मैनाली, नरेन्द्र पिटर र दामोदर आचार्य रहेको सात सदस्यीय सम्मेलन आयोजक समिति गठन ग¥यो र खजुरा र कोहलपुरका व्यवसायीहरू समेतलाई समेटेर उद्योगी व्यवसायीहरूको एउटा बृहत भेला गर्ने म्यान्डेट दियो ।

बसपार्क भेला
२०५१ साल फागुन ५ गते कोहलपुर खजुरा समेतका व्यवसायीहरूको बृहत उपस्थितिमा बसपार्क स्थित भेरी यातायात बस व्यवसायी समितिको भवनमा सम्मेलन आयोजना भयो । उक्त सम्मेलनले अच्युत प्रसाद प्रसाईकै नेतृत्वमा सचिव अशोक कर्माचार्य कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सदस्य पदमा भट्टराई, सदस्य उत्तमराज घिमिरे, सदस्य कृष्ण पाठक नकर्मी सदस्य सुवास विष्ट, सदस्य लक्ष्मण गौतम, सदस्य नरेन्द्र जंग पिटर, सदस्य मधु रिजाल शर्मा रहेको १३ सदस्यीय व्यवसायिक विकास केन्द्रको पूर्ण कार्यसमिति निर्माण गर्यो ।

उक्त नवगठित समितिलाई भेलाले व्यवसायिक हकहितको लागि आवाज उठाउनुका साथै गतिहिन र प्रभावहिन अवस्थामा रहेको दशकौं देखि आवधिक निर्वाचन हुन नसकेको नेपालगञ्ज उद्योग व्यापार संघलाई दवाब दिएर आवधिक निर्वाचन गर्न पहल गर्ने म्याण्डेट दियो ।

त्यसपछि आवधिक निर्वाचनको माँग गर्दै व्यवसायिक विकास केन्द्रले अच्युत प्रसाद प्रसाईको नेतृत्वमा संघमा धर्ना दियो तत्कालिन संघका पदाधिकारीहरूलाई आवधिक निर्वाचनको घोषणा गर्न माँग गर्यो फलस्वरूप उद्योग वाणिज्य महासंघ ९ँल्ऋऋक्ष्० ले हाम्रो माँगको सम्बोधन गर्दै संघको तत्कालिन कार्यसमितिमा अच्युत प्रसाद प्रसाई, सुनिल कुमार शर्मा, सतिश चन्द्र अग्रवाल लगायतका साथीहरूलाई समावेश गरी विधान संशोधन र निर्वाचन गराउन निर्देशन दियो । यसै आन्दोलनको कारण २०५३ सालमा संघको आवधिक निर्वाचन सम्पन्न भयो, ४४५ मतदाता रहेको उक्त निर्वाचनमा अच्युत प्रसाद प्रसाईको टिमबाट उम्मेदवार भएका कृष्ण प्रसाद श्रेष्ठ, अशोक कर्मचार्य, ज्ञानेन्द्र कुमार श्रेष्ठ, झिनो मतले पराजित भए पनि अच्युत प्रसाद प्रसाई लगायत अन्य सम्पूर्ण टिमले विजय हासिल ग¥यो ।

निर्वाचन सम्पन्न भएपछि नेपालगंज उद्योग व्यापार संघ मार्फत उद्योगी व्यवसायीहरूले एउटा निडर स्पष्ट वक्ता र बोली र व्यवहारमा ताद्म्यता राख्न सक्ने गुण भएको अच्युत प्रसाद प्रसाई जस्तो सक्षम नेता प्राप्त ग¥यो ।

वहाँको टिमले आफ्नो पहिलो कार्यकालमा २ वटा कोठामा भाडामा सिमित रहेको संघको कार्यालयलाई एक तल्लाको आफ्नै भवन निर्माण गरी आफ्नै भवनमा कार्यालय संचालन गर्न सफल भयो भने उद्योगी व्यवसायीहरूको हकहितका निम्ति सशक्त आवाज उठाउँदै विभिन्न आन्दोलन र संघर्षका कार्यक्रमहरूको आयोजना ग¥यो जस्ले गर्दा समस्त उद्योगी व्यवसायीहरूको विश्वास जित्न संघ सफल भयो । पहिलो कार्यकालको सफलता पछि अच्युत प्रसाद प्रसाईको टिमले दोश्रो कार्यकालको लागि पनि र्निविरोध रूपमा नेतृत्व प्राप्त ग¥यो र उक्त दोश्रो कार्यकालमा संघको वर्तमान भव्य सचिवालय भवन निर्माण सम्पन्न भयो भने २०५७ सालमा पश्चिम नेपालमै पहिलो पटक अद्यौगिक व्यापार मेलाको सफल आयोजना गर्दै पश्चिम नेपालमा मेला महोत्सवको सँस्कृतिको थालनी ग¥यो । यसका साथै आय आर्जनका विभिन्न योजना लागु गर्दै संघलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने बाटोमा अग्रसर बनायो भने यस अवधिमा भ्याटका विरुद्ध ठुलो ठुलो र लामो आन्दोलनको नेतृत्व गर्ने देखि प्रजातन्त्र स्थापनाका लागि एवं विकास निर्माणका लागि संघकै मुख्य भूमिकामा आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी बहन ग¥यो । यसरी नेपालगंज उद्योग व्यापार संघले राजनितिज्ञ दलहरू, प्रहरी प्रशासन र उद्योगी व्यवसायीको मात्रै होइन आम जन समुदायको समेत विश्वास जित्दै संघको गरिमा र प्रतिष्ठालाई उचो बनाउन सफल भयो । यो सफलताको नेतृत्व गर्ने कुशल नेतृत्वकर्ता स्वर्गीय अच्युत प्रसाद प्रसाई प्रति म हार्दिक नमन गर्न चाहन्छु । वहाँको यो सफलताको पछाडि वहाँको भावनालाई बोक्न सक्ने एउटा सक्षम र उर्जावान टिम थियो, त्यस टिममा ज्ञानेन्द्र श्रेष्ठ, अशोक कर्माचार्य, सुनिल कुमार शर्मा, श्याम कुमार शर्मा, सतिश चन्द्र अग्रवाल, तनवीर जमाल हलुवाई, कृष्ण प्रसाद श्रेष्ठ, दामोदर आचार्य, सुरेन्द्र नाथ टण्डन, उत्तमराज घिमिरे, विश्वमान शेरचन, प्रदिप छाजेड, उमा शंकर केशरवाल लगायतका अरू धेरै साना तथा ठुला उद्योगी व्यवसायीहरू हुनुहुन्थ्यो ।

दोश्रो कार्यकालको समाप्ति पछि तत्कालिन उपाध्यक्ष सतिश चन्द्र अग्रवाललाई र्निविरोध अध्यक्ष हुने बातावरण तयार गर्दै अन्य पदमा निर्वाचन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभयो ।

दुःखका साथ भन्नु पर्छ कि पछिल्लो समयमा संघले आर्जन गरेको त्यो गरिमा र त्यो प्रतिष्ठा विस्तारै धर्माराउन थाल्यो, हामीले संघमा राजनिति भित्रार्यो, राजनितिक पार्टीहरूको चक्रव्यूहमा परेर संघलाई राजनितिको कुस्ती खेल्ने अखाडा बनायौं । संघ उद्योगी व्वसायीको हकहित गर्ने भन्दा राजनिती गर्ने थलो बन्यो, यस्तो हुनुमा हामी सबै आ–आफ्नो ठाउँमा धेरै थोरै भागीदार छौं । आजको दिनमा हामीले आत्म समीक्षा गर्नुपर्छ कि हिजो हामीले के गर्यौ र आज हामीले के गर्दै छौं ? गम्भीर भए र सोच्नु पर्ने बेला आएको छ ।

यावत कमीजोरीहरूलाई सच्याउदै अघि बढेर संघको गुम्दै गएको साख र गरिमा फर्काउन सके मात्रै स्वर्गीय अच्युत प्रसाद प्रसाई प्रति सच्चा श्रद्धान्जली दिएको ठहरिने छ ।

वहाँको आज पर्न गएको १३औं पुण्यतिथीको घडीमा शोकसन्तप्त परिवार जनमा हार्दिक सम्वेदना प्रकट गर्दै स्वर्गीय अच्युत प्रसाई दाजु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । (कर्माचार्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् ।)

Previous Post

लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

Next Post

अझै बनेन फोहोरबाट मोहर

Next Post
अझै बनेन फोहोरबाट मोहर

अझै बनेन फोहोरबाट मोहर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version