For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगञ्जको सरसफाई र वातावरणमा सरोकारवालाको भूमिका

byDainik Nepalgunj
August 28, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जको सरसफाई र वातावरणमा सरोकारवालाको भूमिका
Share on FacebookShare on Twitter

सरसफाई र वातावरण संरक्षण बहुसरोकारका क्षेत्र हुन । यी बिषयहरु बिश्वब्यापी तापक्रम बृदि, प्रदुषण, जनस्वाथ्य, शौन्दर्यता, कृषि उत्पादन लगायतसंग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । यदी वातावरण र सरसफाईको ब्यबस्थापन गर्न नसकोको खण्डमा झडा पखाला, हैजा जस्ता महामारी फैलन,े वातावरण प्रदुषित भई फोक्सो लगायतका स्वास प्रस्वास र छाला सम्बन्धि रोग लाग्ने जस्ता बिभिन्न समस्या आउन सक्छन् ।

नेपालका बिभिन्न शहरमा नेपालगञ्ज पश्चिम नेपालकै महत्वपूर्ण ब्यापारिक तथा औद्योगिक शहर हो । यसमा हामी सबै नेपालगंज बासीलाई गर्व लाग्छ र शीर उच्च भएको अनुभुति हुन्छ । त्यसै गरी वातावरण र सरसफाईको कुरा गर्दा नेपालगंजलाई नेपालका फोहोर शहर मध्यको एक को रुपमा लिने गरिन्छ । यसमामा हामी सबैलाई दुख लाग्छ र शिर निहुरिएको अनुभुती हुन्छ ।

वातावरण तथा सरसफाईको सन्दर्भ उठदा हामी नेपालगञ्जबासीहरुले नाजवाफ हुनु पर्ने शीर लुकाउनु पर्ने अबस्था आउनुका पछाडी प्रमुख ुरोकारवाला नेपालगंज उपमहां नगरपालिका यहांका राजनीति दल, आम नागरिक, ब्यबसायी तथा यस क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्था सबैका आआफ्ना क्षेत्रमा कमी कमजोरी रहेका छन् । हामी सरोकारवालाहरुले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्बाह नगरेको कारण नेपालगंज शहर आज एक फोहोर नगरको रुपमा कुरुप हुन बाध्य भएको छ ।

वातावरण तथा सरसफाई जस्तो ब्यापक क्षेत्र ओगटेको बिषय एउटा कुनै निकायको एकल प्रयासले मात्र समाधान गर्न सकिदैन यसमा बहु सरोकारवालाको संयूक्त प्रयासको आबश्यकता पर्दछ । यस बिषयमा समयमै कदम चाली आफ्नो गाऊ बस्ती नगर तथा टोलको शौन्दर्यतामा सुधार गरी सफा सुग्घर ठाउमा बस्ने सभ्य नागरिको परिचय दिई आफ्नो स्वास्थ्यमा समेत उल्लेखनिय सुधार गर्नको लागि यस बिषयमा तल उल्लेहित सरोकार वालाले आफ्नो भूमिकालाई प्रभावकारी रुपमा बहन गर्नु पर्ने देखिन्छ । यस लेखमा आ.ब. २०८०।०८१ लाई नेपालगंज सरसफाई तथा वातावरण बर्षको रुपमा मनाई यस शहरको रुपमा परिवर्तन गर्नको लागि ब्यापक मात्रामा बहसको सुरुवात होस भन्नको लागि यहां केही सरोकालवाला निकायगत सुझाव उल्लेख गरिएको छ ।

नेपालगंज उपमहांनगरपालिका
नेपालमा कानूनत सरसफाई र वातावरण संरक्षको मुख्य जिम्बेवार निकाय उपमहां नगरपालिका हो । उपमहां नगरपालिकाले यस बिषयको नेतृत्वदायी भूमिका लिएर आ.ब. ०८०।८१ मा सरसरफाई तथा वातावरणवरण संरक्षण वर्षको रुपमा घोषणा गरी ब्यापक मात्रामा अभियान संचालन गर्नु पर्ने देखिन्छ । यसका लागि उपमहां नगरपालिकाले नागरिक सहभागितामा आफ्नो हाल सम्मको पुरानो जनशक्ती र साधन स्रोत परिचालन नीतिलाई ब्यापक परिवर्तन गरी हाल बिद्यमान जनशक्ति र साधन स्रोतबाट अधिकतम काम लिनु पर्ने देखिन्छ । हाल बिद्यमान जनशक्तिलाई सरसफाईको लागि आआफ्नो पकेट क्षेत्र जिम्मा दिएर आफ्नो क्षेत्रको सम्पूर्ण सरसफाईका बारेमा जिम्बेवारी र उत्तरदायित्व बहन गर्ने गरी बिधि निर्माण गर्नु पर्ने । नियमित रुपमा बाह्य निकायबाट अनुगमन तथा मूल्यांकन गर्ने ब्यबस्था गरिनु पर्ने देखिन्छ । मूल्यांकनको आधारमा दण्ड पुरस्कार दिने नीतिगत ब्यबस्था गरिनु पर्ने । कसैलाई पनि सड्क लगायतका सार्वजनिक स्थानमा फोहोर फाल्न नदिने व्यवस्था कठाईका साथ लागु गर्ने । आफ्नो घर आगन तथा व्यवसाय स्थल अगाडीको सरसफाईको लागि सम्बन्धीत व्यक्तिलाईनै पूर्ण जिम्वेवार बनाउनु पर्ने । सबै वडामा नगरपालिकाले व्यवस्था गरेको फोहोर बोक्ने ट्याक्टर लगायतका सवारी साधन सिटप् बजाउदै आए पछि घर भित्रबाट फोहोरो ल्याएर साधनमा राख्ने व्यवस्थालाई कडाईका साथ पालना गराउनु पर्ने देखिन्छ । नगरपालिकाले निर्धारण गरेको सरसफाई मापदण्ड उलंघन गर्नेलाई तत्काल स्थलगत जरिवानाको ब्यबस्था गरिनु पर्ने ।

नगरपालिकाले एक घर पांच फलफूलका रुख नीतिलाई कठाईका साथ लागु गर्ने । जग्गा नभएका घना वस्तीको हकमा बरण्डा तथा छतमा गमलामा पांच विरुवा लगाउनु पर्ने व्यवस्था गर्ने । नगरबाट घर नक्सा पास गर्दा एक घर पांच रुख तथा एक घर एक पानी रिचार्ज गर्ने सोकपिट लाई अनिवार्य गर्ने । नगर तथा वडाबाट व्यक्तिगत घटना दर्ता, सिफारिस लगायतका काम गर्दा सररसफाई तथा बृक्षारोपण मापदण्ड पालना अनुगमन गर्ने व्यवस्था लागु गर्नु पर्ने ।

नगरका प्रत्येक वार्डमा टोल बिकास समिति गठन गरी ती समिति मार्फत नागरिक परिचानका गतिबिधि संचालन गरी जथाभाबी फोहोर फाल्ने संस्कार परिवर्तन तथा वातावरण संरक्षणका काम गर्न लगाउनु पर्ने देखिन्छ । नगरमा रहेका सरसफाईका साधनहरुलाई चुस्त दुरुस्त रुपमा राखेर नियमित रुपमा निश्चित समय तालिका अनुसार फोहोर संकलन गर्नु पर्ने देखिन्छ । नगरपालिकाले समग्र सरसफाई तथा वातावरण संरक्षणको नेतृत्वदायी भूमिका लिएर नागरिक समाज सरकारी तथा गैर सरकारी निकाय संग ब्यापक सहकार्य र समन्वय गर्नु पर्ने देखिन्छ ।

सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय
सरसफाई तथा वातावरण संरक्षणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकारवाला निकायहरु जिल्ला प्रसाशन कार्यालयले अनुगमनको नेतृत्व, जिल्ला समन्वय समितिले सहजीकरण र समन्वयको नेतृत्व, जिल्ला वन कार्यालयले वातावरण संरक्षण तथा शहरी हरियालीको नेतृत्व, प्रहरीले सुरक्षाको प्रबन्ध मिलाउने तथा गैरसरकारी संध संस्थाहरुले जनचेतना तथा जन परिचालनको जिम्बेवारी लिने गरी अगाडी बढ्नु पर्ने देखिन्छ । सरकार, नागरिक समाज र सरकारी निकायको पुलको रुपमा रहेको मिडिया क्षेत्रले सरसफाई र वातावरण क्षेत्रमा ब्यापक जनचेतना बिकास गर्ने तथा यस क्षेत्रमा भएका राम्रा नराम्रा पक्षलाई उजागर गरिदिने गरेको खण्डमा जनचेतना बिकास र खवरदारीमा टेवा पुग्ने देखिन्छ ।

आम नेपालगञ्जवासी नागरिक
आम नागरिले पनि सफा, सुन्दर र वातावरण मैत्री शहरका सभ्य नागरिको रुपमा रहनको लागि जहांपायो त्यही फोहोर फाल्ने कार्य गर्न गराउन हुंदैन । घरको भान्सामा कुहिने र नकुहिने फोहरलाई अलग अलग भांडोमा राखी कुहिने फोहोरबाट आफ्नो बारीमा खाल्टो बनाएर कम्पोष्ट मल बनाउने तथा नकुहिने फाहोर मध्य पुन प्रयोग हुने कवाडीलाई दिने तथा बांकी बचेको फोहार नगरपालिकाको फोहर बोक्ने साधनमा राखी दिने संस्कार बिकास गर्नु पर्ने देखिन्छ ।

नेपालका पोखरा, हेटौडा, इटहरी नगरलाई जस्तै नेपालगञ्जलाई सफा, सुन्दर तथा वातावरण मैत्री शहर वनाउने अभियान यस आर्थिक वर्षमा ब्यापक रुपमा सुरुवात होस र यस अभियानले सार्थक रुप पाओस भन्नका लागि सानो पहल गरिएको छ । यस बिषयमा सबै सरोकारवालाहरु सचेत भई आफ्नो भूमीका प्रभावकारी रुपमा बहन गरेको खण्डमा नेपालगञ्ज पश्चिम नेपालको एक सफा, सुन्दर र वातावरण मैत्री नमूना शहर बनाउने रहर पुरा हुने देखिन्छ । (लेखक पाण्डे नेपाल सरकारका शाखा अधिकृत तथा सफा, सुन्दर र समृद्व नेपाल अभियानका संयोजक हुनुहुन्छ)

Previous Post

लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य

Next Post

आज सकिंदै श्रीकृष्ण महोत्सव

Next Post
आज सकिंदै श्रीकृष्ण महोत्सव

आज सकिंदै श्रीकृष्ण महोत्सव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version