For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बन्द हुँदैछन् ईट्टा उद्योग

byDainik Nepalgunj
September 1, 2024
in News, मुख्य समाचार
0 0
0
बन्द हुँदैछन् ईट्टा उद्योग
Share on FacebookShare on Twitter

इट्टा उद्योग सञ्चालन गर्दै आएका व्यवसायीहरूले इट्टा उद्योगी व्यवसायबाट पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । शनिबार नेपालगन्जमा आयोजित नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको २२ औं बार्षिक सधारणसभा तथा ७ औं अधिवेशनमा बोल्दै अगुवा व्यवसायीहरूले इट्टामा देशमै आत्मनिर्भर बनाएका व्यवसायीहरू पलायन हुने र पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देव बहादुर आली क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल नेपाल इट्टा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले पछिल्लो समय व्यवसाय पलायन हुने मात्रै नभई आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले ३ करोड जनसंख्या रहेको नेपालमा आधा बढी विदेशिदा पनि यस्तो आर्थिक संकट कसरी आयो भन्ने प्रश्न गरेका थिए ।

केन्द्रीय अध्यक्ष चन्दले प्रतिस्पर्धाले गुणस्तरीय सेवा उपभोक्ताले पाउने सुनिश्चित हुने बताउँदै नेपालमा पहिलो गुणस्तर चिन्ह प्राप्त गर्ने वस्तु इट्टा भएपनि त्यसपछि पिछडिदै गएको बताए ।
देशमै उत्पादित इट्टा बिक्री नभैरहेको अवस्थामा भारतबाट इट्टा आयात हुँदा पनि सरकार मौन भएको भन्दै अध्यक्ष चन्दले असन्तुष्टि व्यक्त गरे । उनले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार इट्टा उद्योग चल्नुपर्ने उल्लेख गर्दै सरकारले पनि इट्टा उद्योग सञ्चालनको वातावरण तयार गर्नुपर्ने धारणा राखे ।

नेपाल इट्टा उद्योग व्यवसायी संघ लुम्बिनीका संयोजक थानेश्वर घिमिरले इट्टा उद्योग बन्द भैरहेको बताए । ‘लुम्बिनीमा ३ सय ३७ इट्टा उद्योगी आबद्ध रहेपनि १ सय १३ मात्रै सञ्चालनमा छन्’, उनले भने, ‘सञ्चालनमा रहेका कुनै पनि इट्टा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ उनले वनमा काठ कुहिएर राजश्व नोक्सान भैरहँदा इट्टा उद्योगीले इन्धनका लागि दाउरा महंगोमा किन्नु परेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खानले इट्टा व्यवसायमा समस्याको चाङ्ग रहेको बताए । उनले भने, ‘सरकारले बेवास्ता इट्टा व्यवसाय धराशयी हुँदै गएको छ ।’ खानले खुला आकाशमूनि सञ्चालन हुने इट्टा उद्योगले बर्षेनी ठूलो क्षति बेहोरिरहेको बताए । ‘काँचो इट्टाको बीमा हुँदैन, इट्टा तयार गर्ने सिजनमा बेमौसमी बर्षात् हुँदा लाखौं काँचो इट्टा बर्बाद हुने गरेको छ,’ उनले भने ।

‘बढ्दो उत्पादन लागत, दक्ष कामदार अभाव, बैंक ब्याज लगायत इट्टा उद्योगका चुनौति हुन्’, उनले भने, ‘श्रमिक ल्याउनु अघि पेश्की दिनुपर्ने र श्रमिक काममै नआइदिने अर्को समस्या व्यवसायीले झेलिरहेका छन् ।’

नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले देशमा निर्माण ठप्प हुँदा त्यसको असर इट्टा व्यवसायमा पनि परेको बताए । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख रमेश बुढाथोकीले कुनै पनि व्यवसाय सञ्चालन गर्दा पहिले त्यसको मापदण्ड, ऐन, कानुनका बारेमा व्यवसायले जानकारी लिनुपर्ने बताए । ‘घरेलुमा दर्ता हुने उद्योगका विषयमा जस्तोसुकै जानकारी उद्योगी, व्यवसायीलाई आवश्यक परे हामी दिन तयार छौं’, उनले भने ।

नेपाल इट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय महासचिव केदार गोसाईंले देशभर दर्ता रहेका मध्ये ४० प्रतिशत मात्रै इट्टा उद्योग सञ्चालनमा रहेको र त्यसमध्ये ५५ प्रतिशत मात्रै महासंघमा आबद्ध भएको बताए ।

संघीय सांसद धवल समशेर राणाले इट्टा व्यवसायमा लगानी देखि बिक्रीको समस्या रहेको बताए । ‘देशको अर्थतन्त्र सुस्ता हुँदा त्यसको असर इट्टा उद्योगलाई पनि परेको छ’, उनले भने । सांसद राणाले इट्टा व्यवसायमा रहेका समस्या स्थानीय स्तर र राष्ट्रिय स्तरमा उठाउनु पर्ने विषय बुंदागत रूपमा प्राप्त भए सदनसम्म समस्या राख्न सकिने बताए ।

सांसद राणाले बाँके, बर्दिया परम्परागत रूपमा कर्णाली प्रदेशसँग जोडिएको भन्दै अब नेपालगन्जलाई पहिलेकै अवस्थामा फर्काउन नेपालगन्जलाई आसपासका स्थानीय तह जोडेर महानगर बनाउने र बाँके, बर्दियालाई कर्णाली प्रदेशसँग जोड्नु पर्ने धारणा राखे ।

नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव भीम बहादुर रानाभाटले व्यवसायीका समस्या एकत्रित गरी स्थानीय तहदेखि मन्त्री, मन्त्रालय र प्रधानमन्त्री समक्ष समेत राख्दै आएको सुनाए ।

लुम्बिनीका प्रदेश सांसद समेत रहेका पूर्व मन्त्री रत्न खत्रीले गतिशिलताले नै सार्थकता प्राप्त हुने बताए । उनले विगतमा राजनीतिक अस्थिरका कारण हालको अवस्था आएको भन्दै स्थिर सरकार हुँदा समस्याहरू समाधान हुँदै जाने बताए । ‘स्थिर सरकारले नीति बनाउन छ, त्यसले सबै क्षेत्र सुदृढ हु्न्छ’, उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले इट्टा व्यवसायमा समस्या रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

Previous Post

पूर्व प्रधानमन्त्री दाहाल नेपालगन्जमा

Next Post

कोहलपुर होटलमा को–को भए सर्वसम्मत

Next Post
कोहलपुर होटलमा को–को भए सर्वसम्मत

कोहलपुर होटलमा को–को भए सर्वसम्मत

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्माले गरे सडक शिलान्यास

बर्माले गरे सडक शिलान्यास

April 9, 2026
पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

April 9, 2026
सुरु भयो पौवा स्वाद उत्सव

सुरु भयो पौवा स्वाद उत्सव

April 9, 2026
श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

April 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version