For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता

byDainik Nepalgunj
September 2, 2024
in विचार
0 0
0
प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
Share on FacebookShare on Twitter

‘एनटिभि त माओवादीले लुटेरे नि !’, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्याकलुलुक भए । एनटिभि भन्नाले त्यसबेलाको नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर, हालको एनटिभि कोहलपुर । हिजो दिउँसो मात्रै टेलिभिजन कार्यक्रम बाल दर्पण रेकर्ड गरेका थियौं । आज २०६१ साल फाल्गुन १४ गते बिहानै यस्तो समाचार सुन्नु पर्यो ।

तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ साल फाल्गुन १३ गते राती नेपाल टेलिभिजन कोहलपुरको क्षेत्रिय प्रशारण केन्द्रमा आक्रमण गरेको थियो । जसलाई पुनः सुचारु हुन १३ वर्ष लाग्यो । वि.सं. २०७४ बैशाख १ गतेबाट नेपाल टेलिभिजन कोहलपुर पुनः प्रशारणमा आएको छ ।

वि.सं. २०६१ साल । सशस्त्र द्धन्द्ध रापिलो अवस्थामा थियो । त्यो समय बाँके जिल्लामा बालक्लवहरु पनि सक्रिय रुपमा काम गरिरहेका थिए । बाँकेमा बालक्लवको गठन र सशक्तिकरणमा अग्रणी भूमिका खेल्नुहुने पूर्णचन्द्र उपाध्याय ‘मामाजी’ले नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्रबाट बाल कार्यक्रम प्रशारण गर्ने योजना अघि सार्नु भयो । त्यो बेला केन्द्रिय प्रशारणबाट मात्रै बाल कार्यक्रम प्रशारण हुन्थ्यो ।

कोहलपुरबाटनै बालकार्यक्रम सन्चालन गर्ने भनेपछि खुसी नहुने कुरै भएन ।

टेलिभिजनबाट बाल कार्यक्रम प्रशारण गर्ने त भइयो । त्यसलाई बनाउने र चलाउने को त?

‘होइन बालबालिकाको कार्यक्रम कहाँ बुढाहरुले चलाउनु बालबालिकालेनै चलाउनुपर्छ’, मामाजीको बालकेन्द्रित प्रस्ताव आयो । उहाँकै परिकल्पनामा सम्भवतः पश्चिम नेपालको पहिलो बाल टेलिभिजन कार्यक्रम ‘बाल दर्पण’को न्वारन भयो ।
अनि त्यो टेलिभिजन बाल कार्यक्रमको पहिलो कार्यक्रम सञ्चालक हुने सौभाग्य म अनि मेरा बालक्लवका साथीहरु कृष्णा वली र राजन तामाङ्गले पायौं ।

हामीलाई टेलिभिजनमा कार्यक्रम कसरी बन्छ, कसरी प्रशारण हुन्छ भन्ने थाहा पनि थिएन । बाल कार्यक्रम निमार्ण तयारी चलिरहेकै बेला मामाजीले एक दिन भन्नुभयो, ‘बिशाल भाई टेलिभिजन कार्यक्रमको सेट कस्तो बनाउने होला ?’

हामीसँग सरोकार राख्ने सवालमा आफ्नो निर्णय दिन नरुचाउने मामाजीले भनेपछि हामी पनि छलफलमा जुट्यौं । काठको तिन वटा टेबल बनाउने र बिचको टेबल जसमा प्रस्तोताहरु बसिन्छ त्यसमा कार्यक्रमको नाम बाल दर्पण लेख्ने निर्णय भयो । प्रस्तोता बस्ने टेबलको दायाँ तर्फको टेबलमा समान अवसर र बायाँ तर्फको टेबलमा समान सहभागीता लेख्ने टुंगो लगायौं ।

सोही अनुसार बिचमा हरियो रंग पोतेको डेस्कमा कार्यक्रमको नाम बाल दर्पण लेखियो भने दाँया बाँयाको डेस्कमा रातो रंग पोतेर समान अवसर समान सहभागीता लेखियो । सायद विपि चोककौ कुनै फर्निचर पसलमा हामीले यो सेट तयार गरेको झै लाग्छ ।

पहिलो कार्यक्रम रेकर्ड गर्न जाँदा बडो अप्ठेरो महसुस भयो । कार्यक्रम रेकर्ड गर्ने हल अध्याँरो थियो । हलमा बिस्तारै बत्ति बल्दै गएपछिपो थाहा भयो हामी उभिएको माथि थुप्रै लाइटहरु रहेछन् । अनि अगाडी, दायाँ र बायाँ बडेमानका क्यामेराहरु । हामी कार्यक्रम सञ्चालकहरु कहिले काही कुन क्यामेरामा हेरेर बोल्ने भन्नेमा अलमलमा पथ्र्यौ ।

हामीलाई सिकाउने मामाजी त हुनुहुन्थ्योनै, नेपाल टेलिभिजन कोहलपुरका प्राविधिक दाजुहरुले पनि हामीलाई क्यामेरा फेस गर्न सिकाउनुभयो ।

बाल दर्पण कार्यक्रम प्रशारण हुन सुरु भयो । म र कृष्णा हरेक हप्ता विभिन्न व्यक्तित्व तथा बालक्लवका सदस्यहरुलाई बोलाएर बाल अधिकारका विविध पक्षहरुको बारेमा कुरा गथ्र्याै । साथी राजनले बालबालिकाले पठाएका विभिन्न रचनाहरुलाई कार्यक्रममा पस्किन्थे । कार्यक्रम रेकर्ड भएको भोलिपल्ट हामीसँगै बसेर कार्यक्रमको सम्पादन गथ्र्यौं अनि कार्यक्रम प्रशारण हुन्थ्यो ।
त्यस बेला हामीले तयार गरि प्रशारण गरेको बाल दर्पणका १६ वटा श्रृंखलाहरुमा अधिकारकर्मी तथा संसद सचिवालयका पूर्व सचिव गोपालनाथ योगी, हाल अमेरिकामा रहनुभएका बालकृष्ण जोशीलगायतका व्यक्तिहरुले अन्र्तवार्ता दिनुभएको थियो ।

हामी त त्यो बेला बच्चै थियौ । सायद मामाजीको त्यो हठले काम नगरेको भए एनटिभीको कार्यक्रम चलाउने त के कसरी रेकर्ड हुन्छ भन्ने पनि थाहा पाइदैन थियो होला । त्यो बेला गाउँ घरमा कमैको मात्र घरमा टेलिभिजन हुन्थयो । त्यस्तो बेलामा पनि हाम्रो कार्यक्रम हेरेर कतिपय बालक्लवकै साथीहरुले कुरा गर्दा नाक फुलेर आउथ्यो ।

सुरुवाती दिनहरुमा त कार्यक्रम सञ्चालन गर्न साह्रै गाह्रो भयो । एक्सन, कटमा धेरै समय गयो । सायद मामाजीलाई एनटिभीका प्राविधिकहरुले कहाँ बच्चाबच्ची टिपेर टिभीमा कार्यक्रम बनाउन ल्याको होला पनि भने होलान । तर हामीले विस्तारै क्यामेराको फेस गर्न जानि सकेका थियौं । एक्सन कटसँग सहज हुन थालेका थियो । हामी टिभिमा कार्यक्रम चलाउन पोख्त हुँदै थियौं । बालबालिकालाईनै बाल कार्यक्रम चलाउन दिने मामाजीको हठले काम गर्दै थियो ।

सोहि समय तत्कालिन नेकपा माओवादीको शहर केन्द्रित गतिविधिमा तिब्रता आउन थालेको थियोे । बाँकेमा पनि बजार तिरका प्रहरी कार्यालय तथा सरकारी भवनहरुमा आक्रमण हुन थालेका थिए ।

वि.सं. २०६१ साल फाल्गुन १३ गते, सधैंझै हामी कार्यक्रमको १७ औं श्रृंखला रेकर्ड गर्न कोहलपुर पुग्यौं । त्यस दिनको अतिथि मेरा आदरणीय गुरु तथा तत्कालिन त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरका प्रधानाध्यापक बलराम यादव हुनुहुन्थ्यो । मैले सोही विद्यालयमा कक्षा ६ देखि एसएलसीसम्म अध्ययन गरेको थिए । आफ्नो गुरुलाई टेलिभिजनमा अन्तवार्ता लिन पाउनु मेरोलाई अहोभाग्य थियो ।

‘मैले पढाएको बच्चाले आज मेरो इन्टरभ्यु लियो ।’ कार्यक्रम रेकर्ड सकिएपछि बलराम सरले गर्वसाथ भन्नुभएको यो वाक्य मलाई अझैपनि सम्झना छ । कार्यक्रम रेकर्ड सकिएपछि बलराम सरले मेरो विद्यार्थीले यस्तो राम्रो काम गरिरहेको छ भनेर त्यहाँ हुनुभएको अरुसँग पनि कुरा गर्नुभएको थियो । यसले मलाई पनि साहै खुसी बनाएको थियो ।

तर अफशोच् बलराम सरले जुन अन्र्तवार्ता दिन पाएकोमा गर्व गर्नुभएको थियो, त्यो अन्र्तवार्ता कहिल्यै प्रशारण हुन पाएन । कार्यक्रम रेकर्ड गरेको भोलिपल्ट कार्यक्रमको सम्पादनको लागि समय निर्धारण भएको थियो । भोली सम्पादनको लागि आउने योजनाका साथ हामी नेपालगन्ज फर्किएका थियौ ।

दुर्भाग्य, त्यो २०६१ साल फाल्गुन १३ गतेको रात थियो जुन दिन नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरमा माओवादीले आक्रमण गरे । कार्यालय र स्टुडियोमा आगो लगाईयो । क्यामेरा तथा महंगा प्राविधिक सामाग्रीहरु लुटेर लगियो । ती सामाग्री कहाँ गयो, कसले लग्यो, कहाँ प्रयोग गरिए थाहा भएन ।

अझ दुःखपूर्ण कुरा हामीले प्रशारण गरिसकेका कुनैपनि कार्यक्रमको रेकर्डहरु सद्दे रहेनन् । आगलागिका कारण हामीले रेकर्ड गरेका कार्यक्रमहरु पुनः प्राप्त गर्न सकिएन । म जस्ता अन्य बालक्लवका बालबालिकाहरुको बाल कार्यक्रम बाल दर्पण, लोकनाथ वर्माको सपना यथार्थ लगायतका क्षेत्रीय स्तरमा उत्पादन र प्रशारण हुने टेलिभिजन कार्यक्रमहरुका रेकर्डहरु रहेनन् ।

देशमा दोस्रो पटक जनआन्दोलन भयो । सरकार र माओवादि बिच वृहत्त शान्ति सम्झौता भयो । चुनाव भयो । माओवादी स्वयंम ठुलो दल चुनियो । सरकार बनायो । संविधान बन्यो । तर नेपाल टेलिभिजन कोहलपुरको प्रशारणमा आउन भने १३ वर्ष कुर्नुपर्यो ।

Previous Post

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

Next Post

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

Next Post
मौन स्नान गरी मनाइयो सोमबारे औँसी

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version