For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा तिजको रौनक

byDainik Nepalgunj
September 5, 2024
in News
0 0
0
नेपालगन्जमा तिजको रौनक
Share on FacebookShare on Twitter

तिज पर्व नजिकिंदै गर्दा नेपालगन्जमा तिज विशेष कार्यक्रमहरू दैनिक जसो भैरहेका छन् । विभिन्न संघ, संस्थाहरूले तिजका अवसरमा सचेतनामूलक, मनोरञ्जनात्मक तथा प्रतिस्पर्धामूलक कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।

त्यसक्रममा प्रेस चौतारी बाँकेले बुधबार डुडुवा गाउँपालिकामा पत्रकारहरू बीच तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा पत्रकार महिलाहरूका सवालमा छलफल गर्दै तिज गीतमा उनीहरू रमाएका थिए ।

त्यस्तै, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा तिज विशेष भेटघाट कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बाँकेका महिला पत्रकारहरूले चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्रसम्बन्धी समाचार र लेखनप्रति महिला पत्रकारहरूको आकर्षण बढाउन प्राथमिकता दिनु पर्ने बताएका थिए ।

कार्यक्रमको खुल्ला अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेलले चलचित्र पत्रकार संघले चलचित्रसम्बन्धी लेखन गराउने र उत्कृष्ट लेखन गर्ने महिला पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने जस्ता कार्यक्रमको अयोजना गर्नु पर्ने बताइन् । उनले अन्य पत्रकार संघठनभन्दा चलचित्र पत्रकार संघले फरक ढंगले कार्यक्रम अयोजना गर्दै आएको बताउँदै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रका बारेमा लेख्न महिला पत्रकारहरूलाई प्रेरित गर्नु पर्ने बताइन् ।

पत्रकार विमला चौधरीले चलचित्र पत्रकारले तीज कार्यक्रम आयोजना नगरेसम्म तीज आएको अनुभुती नहुने गरेको बताउँदै चलचित्र पत्रकारले बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरूलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले उक्त चलचित्रका विषयमा लेख्ने नगरेको बताइन् । उनले वर्षभरी आएका चलचित्र, तिनीहरूको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा महिला पत्रकारहरूलाई लेख लेख्न प्रेरित गर्नु पर्ने बताइन् ।

कार्यक्रममा पत्रकार रूपा गहतराजले नेपालगन्जबाट पनि चलचित्र पत्रकार संघले कलालाई समेटेर कम्तीमा वार्षिक बुलेटिन प्रकाशन गर्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाहले चलचित्र पत्रकार संघ बाँके शाखाले हरेक कार्यक्रम संचालन गर्दा केही नयाँ सन्देश दिनेगरी आयोजना गर्ने गरेको बताइन् । उनले बाँके शाखामा पुरुष अध्यक्ष भएता पनि महिला विशेष कार्यक्रममा कार्यसमितिमा रहेका फरक फरक महिलाहरूलाई कार्यक्रममा अध्यक्षता गराउन, कार्यक्रम संचालन गर्न पठाउने जस्ता नयाँ कामहरूको सुरुवात गरेको बताइन् । चलचित्र पत्रकार संघले जसरी कार्यक्रमहरूमा महिला पत्रकारहरूलाई प्राथमिकता दिएको हुन्छ त्यसरी नै अन्य पत्रकार संघहरूले पनि कार्यक्रमहरूमा महिला पत्रकारहरूलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिइन् ।

कार्यक्रमको अध्यक्षता गरेकी चलचित्र पत्रकार संघ बाँके शाखाकी सह–सचिव लक्ष्मी तिमिल्सेनाले अन्तरक्रियामा उठेका कुराहरूलाई बाँके शाखाले कार्यान्वयनमा ल्याउन योजना बनाएर अघि बढ्ने बताइन् ।

त्यस्तै, हरितालिका तिजको अवसरमा बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुलमा बुधवार तिज मिलन तथा शुभकामना आदान प्रदान गरिएको छ । कोहलपुर नगरपालिकाका उप–प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा भएको तिज मिलनमा विद्यालयका समादेशक, सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले जिवनोपयोगी व्यवहारिक तथा संस्कार सहितको शिक्षा दिने प्रतिवद्धता जनाए ।

आफ्नो कला र सस्कृतिको जगेर्ना गर्दै सिकाई साथसाथै व्यवहारीक शिक्षा प्रदान गरी अव्वल नागरिक निर्माण गर्ने विद्यालयको प्रतिबद्धता रहेको समादेशक तिमिल्सेनाको भनाइ थियो ।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो गित सहित नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक हरी देवकोटाले दिएको जानकारी अनुसार, विद्यालयले बिएलईको पछिल्लो नतिजामा सर्वोत्कृष्ट स्थान हासिल गरेको छ ।

Previous Post

अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

Next Post

आज दर खाने दिन

Next Post
आज दर खाने दिन

आज दर खाने दिन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version