For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धुलो दुध कारखाना स्थापना पहल

byDainik Nepalgunj
September 6, 2024
in News, मुख्य समाचार
0 0
0
धुलो दुध कारखाना स्थापना पहल
Share on FacebookShare on Twitter

बाँकेको कोहलपुरमा धुलो दुध कारखाना (पाउडर प्लान्ट) स्थापना पहल थालिएको छ । कोहलपुर नगरपालिकाले संस्थागत रूपमै पावर प्लान्ट स्थापनाका लागि नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी लगायतका उच्च अधिकारीसँग भेटवार्ता गरी उक्त पहल थालेको हो ।

कोहलपुर नगरपालिका–९ स्थित दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाको क्षमता बिस्तार गरी किसानहरूले उत्पादन गरेको दुध बजारिकरणमा सरकारी सहयोगको माग बर्षौदेखि हुँदै आएपनि त्यसको सम्बोधन हुन सकिरहेको छैन ।

आयोजनामा असोजदेखि चैत्रसम्म दैनिक आठ हजार लिटर र असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन महिनामा त्यो भन्दा बढी दुध उत्पादन हुने गरेको छ । जसका कारण मिल्क होलिडेको मारमा किसान पर्दै गएपछि पाउडर मिल्क प्लान्टको माग गरिएको हो । ‘हामीले दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष राजेन्द्र प्रसाद यादव सहित कृषि मन्त्री अधिकारीलाई भेट गरी पाउडर प्लान्ट स्थापनाको मागलाई बलियो गरी राखेका छौं’, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्री अधिकारीको प्रतिबद्धता र बजेट सुनिश्चितताको योजनाले हामी छिट्टै काम सुरु हुनेमा ढुक्क छौं ।’

नगर प्रमुख आचार्यका अनुसार, त्यसका लागि मन्त्री अधिकारीले भाद्र १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट ५० लाख बजेट समेत विनियोजित भएको भएको जानकारी दिएका छन् । ‘पालिकाबाट हामीले पनि राम्रो बजेट छुट्याउने सोंचमा छौं’, नगर प्रमुख आचार्यले झण्डै ५० करोड लागतमा बन्ने पाउडर प्लान्टका लागि पिपरी स्थित दुग्ध विकासको चार विगाह बढी जग्गा मापदण्ड अनुसार भएकाले ६ महिना भित्र काम अगाडि बढ्नेमा ढुक्क रहेको दोहोर्याए । ‘यसले पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुग्ध व्यवसायी किसानलाई आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रको बलियो आधार तय गर्न सहयोग पुर्याउँछ’, त्यसैले पनि सरकारले लाखौं किसानहरूको मागलाई सम्बोधन गर्ने कुरामा आफु विश्वस्त रहेको तर्क नगरप्रमुख आचार्यको छ ।

दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरीगाउँ चिस्यान केन्द्रबाट दुध संकलन गर्दै आएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतको छिन्छु दुग्ध चिस्यान केन्द्र र बाँकेको कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको हो । जहाँ एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध बिक्रीवितरण गर्दै आएका छन् ।

प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्न सक्ने उद्योगको क्षमता छ। हाल दैनिक १२ हजार लिटर दुध संकलन हुँदै आएको आयोजना कार्यालयले जानकारी दिएको थियो। साथै दुधको सहज बजारीकरणको लागि पाउडर प्लान्ट निर्माणको प्रस्ताव पनि गरिएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

महिलाप्रधान पर्व तीज किन मनाउने ?

Next Post
महिलाप्रधान पर्व तीज किन मनाउने ?

महिलाप्रधान पर्व तीज किन मनाउने ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
विश्व पानी दिवस २०२६

विश्व पानी दिवस २०२६

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version