For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आज विश्व आत्महत्या रोकथाम दिवस

byDainik Nepalgunj
September 10, 2024
in विचार
0 0
0
आज विश्व आत्महत्या रोकथाम दिवस
Share on FacebookShare on Twitter

आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवश आत्महत्या दिवश । ‘आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौ’ भन्ने मुलनाराका साथ विविध कार्यक्रम गरि मनाइदै छ । विभिन्न अनुशन्धानका अनुसार झण्डै ९५ प्रतिशत व्यक्तिहरु जसले आत्महत्याको प्रयास वा आत्महत्या गदर्छन् उनीहरुमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको पाईएको छ । जसमध्ये, ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम, र लागुपदार्थ सम्बन्धि समस्या रहेका छन् । त्यसैगरी, सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी रहेको हुन्छ ।

गत आ.व २०८०÷२०८१ मा मात्रै ७ हजार २ सय २३ जना व्यक्तिहरूको ज्यान आत्महत्याको कारणले भएको नेपाल प्रहरीको तथ्यांक छ । त्यसमा आफुले हत्या गरी आत्महत्या गर्नेको संख्या समाजमा बढ्दो देखिन्छ । पछिल्लो आ.व भन्दा यस वर्ष आत्महत्यामा बढेको हो । फलस्वरुप नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यृ प्रहरीको डाटाले जनाउँछ ।

दिगो विकास लक्ष्य लक्ष्य ३ अन्र्तगत सुस्वास्थ्य तथा समृद्ध जीवनमा उल्लेख छ । जसका अनुसार नेपालले सन्, २०३० सम्म आत्महत्याको दरलाई प्रति १ लाख जनसंख्यामा ४.२ मा झार्ने लक्ष्य लिएको छ । तर प्राप्त घटनाहरुको विश्लेषण गर्ने हो भने अहिले नेपालमा सरदर २० जनाको आत्महत्याका कारण मृत्यु भएको पाइन्छ । अर्थात आ.व २०८०÷८१ मा प्रतिलाखमा २५ जनाले आत्महत्याका कारण ज्यान गुमाएको नेपाल प्रहरी तथ्यांकले देखाउँछ ।

आत्महत्या अहिले पनि जनस्वास्थ्यको सरोकारको विषय बन्न सकेको छैन् । नेपाल सरकार, केही गैर सरकारी संस्था, नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरि आज दिवश मनाईराख्दा यत्तिको प्रयासले आत्महत्या रोकथाम सम्भव हुदैन् । यसका निम्ती हरेक तह, सरोकारवाला निकायका साथै आम नागरिक जिम्मेवार ढंगले काम गर्न सकिन्छ । यस देशका नागरिक भएका मुलुकले विश्व समुदायमा गरिएका प्रतिबद्धताको पालन गर्न वा उक्त लक्ष्य हासिल गर्नका निम्ती योगदान पुर्याउनु नागरिक कर्तव्य हुन आउँछ । कम्तिमा कुनै व्यक्तिले आत्महत्या बारे कुनै संकेत देखाएमा समय दिई यस बारे कुराकानी गरेमा पनि आत्महत्यालाई कमी ल्याउन सकिन्छ । आत्महत्या एक भावनात्मक तर योजनाबद्ध रुपमा आउने प्रतिक्रिया हो । उक्त अवस्थामा किन आत्महत्याको कारणबारे, उपलब्ध विकल्प वा सहयोग बारे कुराकानी गरेमा उक्त सोचाईमा परिवर्तन हुनसक्दछ । आत्महत्या एक पटक नभई संकेत दिईएको हुन्छ ।

आत्महत्या गर्नु पुर्व देखाउने संकेतहरु
अधिकांश व्यक्तिले आत्महत्या गर्नुपुर्व केही संकेत वा लक्षणहरु देखाउँछन् । जसलाई परिवारका सदस्य तथा साथीभाई, आफन्तीहरुले बुझ्न जरुरी हुन्छ ।
ड्ड भविष्य प्रति नैराश्यता व्यक्त गर्नु, आफ्नो जीवन व्यर्थ भएको जस्तो प्रतिक्रिया दिनु
ड्ड बारम्बार आत्महत्याको विचार व्यक्त गर्न वा सो संबन्धित सामाग्री सामाजिक संजालमा प्रेषित गर्नु
ड्ड अरुलाई वा आफैलाई हानी पु¥याउने, हेलचक्रयाइँपूर्ण तथा जोखिमपूर्ण व्यवहार गर्नु ।
ड्ड हातहतियार वा विषादी खोज्नु वा आत्महत्याका निम्ती सहायक सामग्रीको जोहो गर्नु
ड्ड समाजबाट अलग हुन खोज्नु, परिवारको भविष्यको बारेमा कुन आकस्मिक निर्णय लिनु
ड्ड साथी–भाई वा आफन्त संग अन्तिम भेटको इच्छा जाहेर गर्नु
ड्ड आफुलाई हानी नोक्सानी हुने खालका क्रियाकलापहरु गर्नु
ड्ड अनियन्त्रीत रुपमा मद्यपान (नियमित) र लागु औषधीको प्रयोग गर्नु
ड्ड
आत्महत्या रोकथामका उपायहरु
सधै जस्तो, आत्महत्या रोकथाममा परिवार, समुदाय र साथीहरुको महत्वपुर्ण भुमिका हुन्छ । माथि उल्लेख गरिएका पुर्व संकेत देखिएमा परिवारजन वा साथीभाईले सतर्कता अपनाउनु निकै जरुरी हुन्छ । हरेक समस्याको समाधान गर्नका लागि भए जस्तै परिवारको त झन महत्वपुर्ण भुमिका हुनुपर्दछ । उनीहरुको समस्या सुन्ने र सहयोगी भुमिका निभाउदा पनि आत्महत्यालाई टार्न सकिन्छ । हौसला प्रदान गर्ने कुरा पनि गर्नुपर्दछ । व्यक्तिलाई हातहतियार तथा विषादीको पहुँचबाट टाढा राख्ने गरी निगरानी राख्नुपर्दछ । नशाजन्य वस्तुको प्रयोग गर्न दिनुनहुन्न भने यथासिघ्र मनोचिकित्सक वा मनोपरामर्शदाता संग सहयोग लिनुपर्दछ । त्यसका साथै, आत्महत्या रोक्नका निम्ती परिवार वा सहयोगीहरुले निम्न प्रकारबाट सहयोग गर्न सक्दछन्ः
ड्ड संकेत प्राप्त भए पछि कुराकानी गर्नका निम्ती समय दिने, कुरा गर्नका निम्ती उपर्युक्त समय र स्थानको पहिचान गर्ने र उक्त व्यक्तिले भनेका कुरा ध्यान दिएर सुन्नुका साथै सहानुभुति÷समभावका साथ सुन्ने ।
ड्ड आत्महत्याका बारेमा खुलेर कुरा गर्ने । आत्महत्याका हरेक कुरा, वचन वा धम्कीलाई संवेदनशीलताका साथ लिने ।
ड्ड बाँचे संसार जितिन्छ भन्ने जस्ता सकरात्मक वा आशा जगाउनुका साथै सहयोगका लागि आपूm उपलब्ध रहेको कुरा जानकारी गराउने ।
ड्ड उक्त व्यक्तिसंग नियमित सम्पर्कमा रहिरहने, सहयोग गर्नका लागि स्वयंले तत्परता देखाउने ।
ड्ड परिवारसंग सल्लाह गरेर सम्भावित आत्महत्या गर्न प्रयोग हुने साधनहरुको पहुँचबाट टाढा राख्ने ।
ड्ड जोखिमका कारणहरुको आँकलन गर्ने र आवश्यक सुरक्षाको योजना बनाउने ।
ड्ड समुदाय वा नजिकको अस्पतालमा रहेका तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ता, तालिम प्राप्त स्वास्थ्यकर्मी वा डाक्टर संग आवश्यक परामर्श गर्ने
ड्ड आत्महत्या रोकथामका हटलाईनहरु जस्तैः ११६६ मा आफुलाई भएको भावनात्मक समस्या वा असहजता बारेजानकारी कुराकानी गर्न सकिन्छ । गोपनियतालाई सुनिश्चीतता गरि तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ता संग गरिएको कुराकानीले भावनात्मक सहयोग पुग्नुका साथै सोचाईमा परिवर्तन ल्याउनका लागि समेत मद्दत पुर्याउँछ ।
ड्ड (डाँगी भेरी अस्पताल, नेपालगन्जमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत छिन्)
ड्ड

Previous Post

त्यो पहिलो महिनावारी…

Next Post

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

Next Post
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version