For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगञ्जको सडकमा रोपिए जकरान्दाको बिरुवा

byDainik Nepalgunj
September 12, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जको सडकमा रोपिए जकरान्दाको बिरुवा
Share on FacebookShare on Twitter

नेपालगञ्जका सडकमा जकरान्दा फूलका बिरुवा रोपी सफा, स्वच्छ, हराभरा सहर बनाउने अभियान सुरु भएको छ । हरित अभियन्ताले नेपालगञ्ज बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडक परिसरमा बिरुवा रोपी हराभरा बनाउन लागेका हुन् ।

“हामीले रोपेका यी जकरान्दालाई संरक्षण गर्न सकियो भने यसले सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाउने छ”, हरित अभियन्ता प्लाष्टिक सर्जन डा विनोद कर्णले भन्नुभयो, “सहरको सुन्दरतालले पनि त्यो सहरको पहिचान निर्माण गर्दछ । त्यसैले हामीले नेपालगञ्जको सुन्दर पहिचानका लागि बिरुवा रोप्ने काम सुरु गरेका हौँ ।” डा कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु घर्तीमगर, ऋषिराज देवकोटा, वसन्ती खड्कालगायतका अभियन्ता सडक आसपासमा जकरान्दाको बिरुवा लगाउन खटिनुभएको हो । हरित अभियन्ता डा कर्णका अुनसार प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा लगाउँदै आएकामा यस वर्ष भने जकरान्दा फूलका बिरुवा मुख्य सडकसहित आसपासका क्षेत्रमा लगाइएको हो । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानीतलाउमा छ वटा जकरान्दाको बिरुवा रोपिएको हरित अभियन्ता डा कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी कार्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्यले वडा नं १ कार्यालय परिसरमा नौ वटा जकरान्दाका बिरुवा रोपिएका छन् । त्यसैगरी वडा नं २० को भीमसेन मन्दिरमा पनि जकरान्दाका छ वटा बिरुवा लगाइएको छ । अभियानकै रुपमा लगाउन सुरु गरिएको जकरान्दालाई सुर्खेत रोड र वाटरपार्क क्षेत्रभित्र १४ वटा जकरान्दा लगाइएको हरित अभियन्ता डा कर्णले बताउनुभयो ।

आव २०८०÷८१ मा नेपालगञ्जस्थित सडक विभाग कार्यालय परिसरमा १८ वटा बिरुवा लगाइएको छ । तीमध्ये १३ वटा जोगिएका छन् भने बाँकी पाँच वटा भने छाडा पशुचौपायाका कारण जोगाउन नसकिएको हरित अभियन्ता डा कर्णले बताउनुभयो । उहाँका अनुसार मङ्गलप्रसाद महिला कलेजमा गुलमोहर, निम, जकरान्दा, कपुरलगायत २५ वटा बिरुवा लगाइएको छ । डा कर्णले आफ्नो जन्मदिनका अवसरमा नेपालगञ्ज औद्योगिक क्षेत्रको बाहिरपट्टी ११ र नेपालगञ्ज–काठमाडौँ बसपार्कमा छ वटा जकरान्दा लगाएर हरित अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ ।

आव २०७९÷८० मा डा कर्णले फुल्टेक्रस्थित विद्यालयमा निम, रातो गुलमोहर, कपुरलगायत १५ वटा बिरुवा लगाउनुभएको थियो । यसैगरी उहाँले रानीतलाउमा रातो गुलमोहर १० वटा बिरुवा लगाउनु भएको छ । त्यस्तै गाडिएनपुरुवास्थित शारदा मावि र बसपार्कमा ३५ वटा बिरुवा लगाएको डा कर्णले बताउनुभयो ।

नेपालगञ्ज सहरलाई हरियाली बनाउन २०७२ सालदेखि विभिन्न प्रजातिका फूलका बिरुवा लगाउन सुरू गरिएको हो । लगाइएको बिरुवामध्ये ७० देखि ८० प्रतिशत बिरुवा हुर्किएको हरित अभियन्ता डा कर्णको भनाइ छ । डा कर्णले सुरुका वर्षमा नेपालगञ्जस्थित हिमाली नर्सरीबाट व्यक्तिगत खर्चमा बिरुवा लगाएको बताए पनि पछिल्ला वर्षमा राप्ती सहायक वन डिभिजन कार्यालयबाट साना बिरुवा ल्याई ठूलो बनाएर सार्ने गरेको बताउनुभयो ।

जकरान्दा फूलका ४९ वटा प्रजातिमध्ये यहाँ लगाइएको यो एक प्रजातिको फूल हो । यो फूललाई एसियाका विभिन्न देशहरुमा लगाइने गरिन्छ । जसअन्तर्गत नेपाल, पाकिस्तान र भारतका धेरै भागहरुमा यो अत्यधिकमात्रामा पाइन्छ । गर्मी मौसम सुरु हुनै लाग्दा जाकरान्दा फुल्ने गर्दछ । यो वैजनी रङमा फुल्ने गर्दछ । नेपालमा जकरान्दा लगाउनलाई वर्षायामको समय उचित वातावरण मानिन्छ । यो फूलको बिरुवा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, इटली, मेक्सिको, कोलम्बिया, सउदी अरब, ब्राजिल, दक्षिण अफ्रिका, जिम्बावे, इजÞराइल, पोर्चुगल, स्पेनलगायका देशमा पाइन्छ । पछिल्लो समय नेपालमा पनि जकरान्दा फूललाई विशेष महत्वका साथ घरको आँगन, स्कूल, मन्दिर, खुला चौर तथा सरकारी कार्यालय परिसरमा लगाउने गरेको पाइन्छ ।

Previous Post

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

Next Post

आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

Next Post
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version