For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके र बर्दियाका सुरक्षा अधिकारीलाई भारतले किन बोलायो नान्पारा ?

byGanesh Bishu
January 20, 2024
in News
0 0
0
बाँके र बर्दियाका सुरक्षा अधिकारीलाई भारतले किन बोलायो नान्पारा ?
Share on FacebookShare on Twitter

नेपालगन्ज । भारतको अध्योयामा सोमबार नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको पूर्व सन्ध्यामा सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त काउन्टर पार्ट बैठक सम्पन्न भएको छ । सीमावर्ती भारतीय बहराईच जिल्लाको नान्पारामा आज उक्त बैठक सम्पन्न भएको हो ।

अध्योयामा हुने नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र आउँदो शुक्रबार गणतन्त्र दिवसमा सुरक्षा एवम् सुदृढ कानुनी व्यवस्था बनाउने विषयमा छलफल भएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ उपस्थित हुने छन् । जसका लागि भारतले सीमा क्षेत्रहरुमा पनि सुरक्षा निगरानी बढाउनुका साथै सुरक्षा अधिकारीहरु सँग बैठक गरिरहेको छ ।

सीमा क्षेत्रमा सुदृढ सुरक्षा व्यवस्था बनाउन सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीहरुले आपसी समन्वयका साथ कार्य गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पट्रोलिङ बढाउने जस्ता विषयमा छलफल भएको उक्त बैठकमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए ।

साथै उक्त बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ र जमुनाह नाकाको निरीक्षण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा नेपाली सुरक्षा अधिकारी बैठकमा सहभागी थियो । उक्त बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलसहित बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख सुधिर शाही, शसस्त्र प्रहरी बल बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास श्रेष्ठ र बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाही सहभागी थिए । सीमावर्ती जिल्ला बहराईचका डिस्टृक मजिस्ट्रेट मोनिका रानी (एममी) को निमन्त्रण उक्त बैठक भएको हो ।

Previous Post

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

Next Post

नरैनापुरमा आइतबार सार्वजनिक बिदा

Next Post
नरैनापुरमा आइतबार सार्वजनिक बिदा

नरैनापुरमा आइतबार सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभर जमानत जफत हुने दुई हजार ८ सय ९० उम्मेदवार

देशभर जमानत जफत हुने दुई हजार ८ सय ९० उम्मेदवार

March 11, 2026
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

March 11, 2026
दाङका गृहिणीको रोजाइ बिजुली चुलो

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

March 11, 2026
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version