For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपमहानगरपालिकाले दियो, ठेकेदारलाई मौका

byDainik Nepalgunj
September 21, 2024
in News, मुख्य समाचार
0 0
0
उपमहानगरपालिकाले दियो, ठेकेदारलाई मौका
Share on FacebookShare on Twitter

ठेक्का लिने र समयमै काम नसक्ने प्रवृत्तिमा कुनै न कुनै बहानामा म्याद थप हुने गरेको छ । ठेकेदार ठेक्का लिएर काम नगर्दा पनि निर्धारित समयसम्म कुर्नुपर्ने, त्यसपछि ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाँदा थप व्यायभार बढ्ने भएकाले पनि सकभर म्याद थपेर भएपनि निर्माण कार्य सक्ने गरिएको पाइन्छ । तीन तहकै सरकारका पूर्वाधार निर्माणका योजनाहरू समयमा नसकिंदा पटकपटक म्याद थप हुने गरेको छ ।

त्यसको पछिल्लो उदाहरण हो परसपुर–गौघाट सडक खण्ड । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिंदा त्यहाँ २० प्रतिशत मात्र काम भएको थियो । संघीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । नेपालगन्जको परसपुर देखि गौघाट सम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो ।

स्थानीय तहले पनि लगाएका ठेक्काहरू समयमा नसिकने गरेका छन् । समयमा नसकिएका ठेक्काहरूका ठेकेदार म्याद थपका लागि विभिन्न बहाना बनाउने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले गत भदौंमा सम्पन्न नभएका १९ वटा योजनाको म्याद गरेको छ ।

भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण सम्पन्न गर्ने म्याद गुजारेका १९ वटा योजनाहरूको निर्माण सम्पन्न मिति कार्तिक मसान्तसम्म लम्ब्याएको छ । यद्यपि, यसपटक उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाले म्याद थपको निर्णय गर्दा उल्लेख गरेको छ, ‘म्याद भित्र नसकेमा ३ महिना पूर्व निर्धारित क्षतिपूर्ति लिई कार्यान्वयन गर्ने र सो समयावधीभित्र पनि नसकेमा कारवाही प्रक्रिया अगाडि बढाउने ।’

नेपालगन्ज उपमहानगर पालिकाले १५ वटा ठेकेदार कम्पनी र ४ वटा उपभोक्ता समितिबाट अगाडि बढाइएका योजनाहरूको म्याद थप गरेको हो । जसमध्ये अधिकांस सडक निर्माणका योजना रहेका छन् ।

उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार, गत जेठ ३० गते सम्पन्न हुनुपर्ने सुर्जीगाउँचोकदेखि क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी बाटो पिच, असार १५ गते सम्पन्न हुनुपर्ने जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो निर्माण, असार ८ गते सकिनुपर्ने वडा नं. १३ बाबु गाउँ जाने पिच देखि गंगापुर हुँदै पिच बाटोसम्म जोड्ने सडक निर्माण योजना, जेठ १५ मा सम्पन्न हुनुपर्ने वडा नं. १६ सुर्खेतरोड हाइवेदेखि जामा मस्जिद हुँदै शिवमन्दिर जाने बाटो, बसपार्कदेखि सुर्जेगाउँ जाने बाटो र अन्य सडक निर्माणको म्याद थप गरिएको हो ।

त्यस्तै, गत असार ५ देखि १५ गतेसम्म सम्पन्न भैसक्नुपर्ने नगरपालिकाको विभिन्न स्थानामा छुटेको पिच निर्माण, पासाङ्ग ल्हामु मार्ग निर्माण, रत्न राजमार्ग मिडियन व्यवस्था गर्ने, सुर्खेतरोड गणेशमानचोक देखि कारकाँदोचोकसम्म फुटपाथ व्यवस्थापन तथा सौन्दर्यीकरण, बागेश्वरी चिल्डे«न पार्क न्यूरोड निर्माण, जिप्रका पश्चिम रितु पनको घरदेखि सेन्ट थोमस स्कुल हुँदै पूर्व जाने सडक, कुलिङ्ग सेन्टर निर्माण, घर नम्बरिङ्ग योजना, वडा नं. ९ विष्णु लामाको घरदेखि पशुपति मन्दिर जाने सडक मर्मत योजनाको म्याद थप गरेको हो ।

त्यस्तै, उपभोक्ता समितिबाट गत असार १५ गतेसम्म सम्पन्न हुनुपर्ने वडा नं. २ हनुमानगढी निर्माण कार्य, वडा नं. २३ वडा कार्यालय भवन निर्माण कार्य, श्री नेपालगन्ज कन्या मा.वि.मा खानेपानी र मर्मत कार्य, वडा नं. २० खोप केन्द्र निर्माण कार्यको पनि कार्तिक मसान्तसम्म म्याद थप गरिएको छ ।

नेपालगन्ज उपमहानगर पालिकाको गत भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण योजनाको म्याद थप्ने बाहेक विभिन्न सात वटा निर्णय गरेको थियो ।

उपमहानगरपालिका कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको जग्गा प्राप्ति तथा मुआब्जा वितरण कार्यविधि २०८१ र सार्वजनिक निजी साझेदारी मञ्च (कृषक) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ आवश्यक छलफल पछि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको बालमैत्री स्थानीय शासन नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि नतिजामूखि कार्ययोजना २०८१÷०८२ स्वीकृत गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, उपमहानगरपालिकाको कार्यपालिका बैठकले अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि अनुसार स्थानीय समन्वय समितिमा अमृता कुमारी सिंहलाई सदस्य मनोनित गर्ने गर्ने निर्णय गरेको थियो ।

Previous Post

आन्तरिक श्रोत कमजोर भएका प्रदेशलाई संघीय राजस्व बढाउनुपर्छ

Next Post

लायन्सद्वारा रक्तदान

Next Post
लायन्सद्वारा रक्तदान

लायन्सद्वारा रक्तदान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version