For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक सञ्जालबाट लाखौंको ठगी

byDainik Nepalgunj
September 26, 2024
in News, मुख्य समाचार
0 0
0
सामाजिक सञ्जालबाट लाखौंको ठगी
Share on FacebookShare on Twitter

विनय दीक्षित

अहिलेको संसार डिजिटल युगतिर छ । सबैको हातमा मोबाइल र इन्टरनेट छ । यसको प्रयोग सही तरिकाले भएन भने कति क्षति हुन्छ त्यसै विषयमा यो रिपोर्ट आधारित छ ।

फेसबुक चलाउँदै गर्दा नेपालगन्ज ६ एमपीस्कूल रोड बस्ने अल्ताफ हुसेन (परिवर्तित नाम) लाई मनीषा कुमारी नामको फ्रैन्डरिक्वेस्ट आयो । प्रोफाइल फोटोमा सुन्दर युवतीको तस्वीर हेरेपछि हरेक ब्यक्तिले लगभग सहजै फ्रैन्डरिक्वेस्ट एसेप्ट गरि म्यासेन्जरका माध्यमबाट कुराकानी सुरु गर्ने प्रयास गरे ।

अल्ताफ र मनीषाको कुराकानी हुने क्रममा अश्लील भीडियोको लिंक अल्ताफको म्यासेन्जरमा आउँछ, उनी लिंक प्ले गरेर हेर्छन् त आफ्नै भीडियो कुनै युवती संग इडिट गरेर बनाइएको थियो । उनी भिडियो हेरेर आत्तिएपछि मनीषालाई सम्पर्क गरेर किन यस्तो भिडियो बनाएको ? भनी सोधे ।

मनीषाको जवाफ थियो, ‘एक लाख भारतीय रूपैयाँ ट्रान्सफर गर्नुस् नत्र यो भीडियो इन्टरनेटमा अपलोड गर्छु । तिम्रो नातेदार र सम्बन्धित सबै ब्यक्तिलाई पठाउँछु ।’ यति सुनेपछि अल्ताफ रकम दिन तयार भए, तर उनले शर्त राखे रकम पाएपछि मेरो भिडियो डिलीट हुनु पर्छ ।

अल्ताफ दास्रो दिन एक लाख ब्यवस्था मिलाएर रूपैडिहा पुगेर पैसा ट्रान्सफर गराए । तर मनीषाले पुनः रकम माग गर्न भने छाडिनन् । उनी कानूनी कारवाही गर्न पनि डराइरहेका छन् । ‘मैले कारवाही गर्दा भिडियो भाइरल होला भन्ने डर छ’, दैनिक नेपालगन्ज संग अल्ताफले भने, ‘निरन्तर रकम माँग गरी रहेकोले ब्यापक तनावमा छु ।’

दुई महिना पहिला यस्तैगरि मौलाना युसुफ (परिवर्तित नाम)लाई म्यासेन्जरमा चिनजान सुरु भयो । उनले अश्लील भिडियो हेर्दै
आफ्नो पनि अश्लील भिडियो मनीषा कुमारीलाई पठाए । केहि दिन पछि युसुफलाई पनि रकम माँग गर्दै भिडियो आयो । उनी संग ३ लाख रूपैया माग गरियो । उनले भिडियो डिलिट हुने शर्तमा उक्त रूपैया भुक्तान गरे । तरपनि निरन्तर अझै रकम माग गर्दै भिडियो पठाउने क्रम जारी छ । उनले भने, ‘अनावश्यक फसादमा परिएको छ ।’

नरैनापुर बस्ने अतुल तिवारी (परिवर्तित नाम) पनि मनीषा कुमारीको शिकार भए । उनले एकै पटक रकम नदिएर मासिक रूपमा २० हजार तिर्दै आएका छन् । ‘पाँच पटक रकम पठाएको छु’, उनले दैनिक नेपालगन्ज संग भने, ‘टाइममा पैसा नपठाएपछि भिडियो भाइरल गर्ने धम्की आउँछ । बाध्य भएर रकम पठाउँदै आएको छु ।’

उल्लेखित पात्रहरूबाट घटनाको चित्रण गरिएको छ, यद्यपि मनीषा कुमारीको ठगीमा हाइप्रोफाइल ब्यक्तिहरू धेरै छन् । उनीहरूले सामाजिक डरका कारण प्रहरी कारवाही अघि नबढाएको भएपनि मनीषा कुमारी (फेसबुक एकाउन्ट) संग दैनिक नेपालगन्ज टीमले सम्पर्क गरेको छ । तर मनीषा कुमारीले आफै म्यासेन्जरमा कुराकानीको सुरुवात गर्छिन् । प्रोफाइलमा ठेगाना भारतको मुम्बई लेखिएको भएपनि मनीषा कुमारी भारत श्रावस्ती जिल्लाको रहिछन् र उनी महिला नभई पुरुष हुन् । उनले आफ्नो नेटवर्कमा सयौं ब्यक्तिहरू रहेको र उनीहरूबाट नियमित रकम असूल गर्दै आएको बताए । मनीषा कुमारीको नामबाट फेसबुक चलाउँदै आएका युवाले धम्की दिँदै भने, ‘तिमीहरूको पहुँच म सम्म हुनै सक्दैन । तिमीहरूको क्षमता छ भने मलाई समातेर देखाउ ।’

मनीषा कुमारी नामबाट व्ह्वाट्सएपमा +९१९१०९१५१३५८ र +९१६३७८९२५८२९ नम्बरहरू सक्रिय रहेको र यसै नम्बरलाई प्रयोग गरि रकम माग गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी एम बहादुर बुढा मगरले बाँकेमा यस्ता घटना भइरहेको बारे हाल सम्म कुनै उजुरी प्राप्त नभएको बताए ।
‘कुनै ब्यक्तिले फेसबुककै माध्यमबाट अश्लील भिडियोको डर त्रास देखाएर रकम असूल गर्ने सम्मको काम गर्दै आएको छ भने कारवाही हुन्छ’, सूचना अधिकारी बुढामगरले भने, ‘पीडितहरूले प्रहरीमा उजुरी गरेको खण्डमा अनुसन्धान अघि बढ्छ ।’
भारतबाट पक्राउ गर्न सम्भव छ त ?
प्रहरीलाई प्राप्त भएको उजुरीमा कुनै अभियुक्त देश बाहिर रहेछ वा विदेशी नागरिक हो भने त्यसलाई पक्राउ गर्ने अधिकार इन्टरपोललाई हुन्छ । प्रहरी स्रोतका अनुसार व्हटस्एपबाट भएको अपराध बारे अनुसन्धान गर्न कठिन छ । ‘माग गरेको विवरणहरू व्हटस्एपले सजिलै उपलब्ध नगराउने हुँदा अनुसन्धान कठिन हुन्छ’, अनुसन्धान अधिकारीहरू भन्छन्, ‘फेसबुकबाट भएको अपराध बारे सहजै विवरणहरू प्राप्त हुँदै आएको छ ।’
‘भारतमा बसेर नेपालमा कुनै अपराध गरिरहेको ब्यक्तिको हकमा कारवाही असम्भव हुँदैन, यद्यपि प्रक्रिया अलिक जटिल र लामो हुन्छ’, एक अनुसन्धान अधिकारीले भने, ‘यद्यपि यस्ता घटनाको हाल सम्म उजुरी आएको छैन, आएपछि कारवाही अघि बढ्छ ।’
‘भारतमात्रै हैन अन्य तेस्रो मुलुकबाट समेत साइबर अपराधमा प्रहरीले पक्राउ गर्दै आएको छ’, उनले भने, ‘असम्भव भन्ने विषयनै हँुदैन । विदेशी नागरिक रहेका अभियुक्तहरूको विवरण इन्टरपोलका माध्यमबाट अनुसन्धान हुन्छ ।’
इन्टरपोल विभिन्न देशहरूका प्रहरीहरू बीच सहकार्य गरी अन्तर्राष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

खाता रोक्का गर्दा दायित्व जति मात्रै रोक्ने

Next Post
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने

खाता रोक्का गर्दा दायित्व जति मात्रै रोक्ने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायल र लेबनानलाई वार्ताको ‘अवसर’ लिन १७ मुलुकको आग्रह

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version