For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, January 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नर्सिङ्ग सञ्चालनको संकेत

byDainik Nepalgunj
January 20, 2024
in News
0 0
0
नर्सिङ्ग सञ्चालनको संकेत
Share on FacebookShare on Twitter

प्राविधिक स्वास्थ्य शिक्षामा सरकारले लगाएको अंकुश खुकुलो हुने संकेत देखिएको छ । खासगरी नर्सिंङ्ग शिक्षामा विभिन्न अवरोध सिर्जना गरी अघि सारिएको समस्या समाधानको संकेत देखिएको हो । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई पाँच बुंदे निर्देशन दिंदै स्वास्थ्यको प्राविधिक शिक्षामा लगाइएको अंकुश खुकुलो पार्न निर्देशन दिएपछि उक्त संकेत देखिएको सम्बद्ध क्षेत्रका प्रतिनिधिको भनाइ छ ।

‘यसको कार्यान्वयन प्रक्रियामा सरकार कसरी अगाडि बढ्छ त्यो नै महत्वपूर्ण कुरा हो’, स्वास्थ्य प्राविधिक शिक्षामा लगाइएको सरकारी अंकुश विरुद्ध आन्दोलनरत् संघर्ष समितिका केन्द्रीय सदस्य सञ्जय सिंहले माघ २ गते संसदीय समितिले शिक्षा मन्त्रीलाई पठाएको पाँच बुंदे निर्देशन बारे दैनिक नेपालगन्जसँग भने, ‘विवेकपूर्ण ढंगले सरकार अगाडि बढिदियो भने संसदीय समितिको निर्णय पूर्णत पालना हुनेमा विश्वस्त छौं ।’
संसदीय समितिले ‘मेडिकल डेन्टल तर्फ कार्यक्रमहरू पूर्ववत् सुचारु रहनु तर नर्सिङ्ग तर्फ भर्ना अवरुद्ध हुनु अव्यवहारिक देखिएको’ भन्दै यथावत भर्ना लिई कक्षा सञ्चालन गर्न मन्त्रालय मार्फत परिषद्लाई निर्देशन दिएको छ ।

प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग (स्टाफ नर्स) भर्ना सम्बन्धी नयाँ मापदण्ड बनेपछि सोही अनुरूप गर्ने गरी आफ्नै एक सय शैय्याको अस्पताल बनाउन समयावधी दुई बर्ष थप्न सम्बन्धित पक्षले गरेको मागलाई संसदीय समितिले सुनुवाई गर्ने गरी निर्देशन पनि दिएको छ । त्यतिञ्जेलका लागि अन्य कुनै पायक पर्ने अस्पतालसँग सम्झौता गर्ने सुविधा समेत निजी क्षेत्रका नर्सिङ्ग क्याम्पसलाई उपलब्ध गराउन खोजिएको छ ।

‘ऐनको सबै मापदण्ड पूरा गरी स्वीकृतिका निम्ति प्रक्रियामा रहेका नयाँ शिक्षालयहरूलाई स्टाफ नर्स कक्षा सञ्चालनको स्वीकृति प्रदान गर्न समेत संसदीय समितिले मन्त्रालयलाई निर्देशन गरेको संसदीय समितिका सचिव निर्मला देवी लामिछाने (वस्ती)ले मन्त्रीलाई पठाएको निर्देशन तथा सुझाव पत्रमा उल्लेख छ ।

नेपालगन्जमा मात्रै चार वटा नर्सिङ्ग कलेज र दुई वटा ब्याचलर इन नर्सिङ्ग कलेज सरकारी अवरोधका कारण बन्द अवस्थामा छन् । ‘६ सय जना नर्सिङ्गका विद्यार्थीले यसबीच पढ्ने मौका गुमाएका छन् भने दुई सय बढी कर्मचारीले रोजगारी गुमाइसकेका छन्’, सरकारी लापरवाही र हठात् निर्णय पारेको प्रभावबारे संघर्ष समितिका सदस्य सिंहले भने, ‘नर्सिङ्ग कलेज बन्द हुँदा नेपालगन्ज बजारको मात्रै मासिक करोडौंको कारोबार प्रभावित भएको छ ।’

प्राध्यापक डा. गोबिन्द केसीको नेतृत्वमा चिकित्सा शिक्षा सुधारका नाममा गरिएका सरकारी निर्णयको अपरिपक्वताले देशभरीकै नर्सिङ्ग शिक्षा लिने युवाहरू विदेश पलायन हुने अवस्थाले व्यापकता पाएपछि संसदीय समितिले गरेको अध्ययनको आधारमा नयाँ निर्देशन जारी भएको हो । ‘यसको कार्यान्वयनमा सबैको दबाब आवश्यक छ’, सिंहले नेपाली विद्यार्थीलाई लक्षित गरी सीमावर्ती भारतीय क्षेत्रमा समेत कयौं नर्सिङ्ग कलेज खुलेको जानकारी दिंदै भने, ‘हेर्दाहेर्दै नर्सिङ्ग शिक्षालाई सरकारले धराशयी बनायो ।’ उनले ढिलै गरी भएपनि संसदीय समितिले सकारात्मक निर्णय गरेको धारणा व्यक्त गर्दै भने, ‘कार्यान्वयनलाई तत्कालै अगाडि बढाउनु पर्छ ।’

Previous Post

नेपालगन्जमा दुई दिन बिदा थप

Next Post

डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’

Next Post
डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’

डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चर्चित गायक माल्दाईको दमदार इन्ट्री

    चर्चित गायक माल्दाईको दमदार इन्ट्री

    January 17, 2026
    खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

    खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

    January 17, 2026
    नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया

    नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया

    January 17, 2026
    बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

    काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ?

    January 17, 2026
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version