For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फाउण्डेसनद्वारा रक्तदान

byDainik Nepalgunj
September 29, 2024
in News, मुख्य समाचार
0 0
0
फाउण्डेसनद्वारा रक्तदान
Share on FacebookShare on Twitter

गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएकोछ ।

बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको र १० जना महिला सहित ५७ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो ।

फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा सहभागी हुने रक्तदाताहरु मध्ये अधिकाँश स्वास्थ्यकर्मी, चिकित्सक, फाउण्डेसनका कर्मचारी, औषधी वितरक प्रतिनिधि तथा अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यकर्ता लगायत ५७ जनाले रक्तदान गरेका हुन् ।

गोपाल–नीना फाउण्डेशन, नेपालगन्जका अभिभावक सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपाल श्रेष्ठ र सुप्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी शुभारम्भ गरिएको उक्त रक्तदानका कार्यक्रममा अजिकल बिक, प्र्रमोद कुमार थारु, इन्द्रजीत भट्टराई, दिपक कुमार खडका, वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, वरिष्ठ फिजिसियन डा. राजन पाण्डे, दिलिप गिरी, विपुल वर्मा, हर्क सिंह साउद, मोहन बिक, पुष्पा शाह, वीरेन्द्र शाह, सरत ठकुरानी, विनय कुमार, प्रदीप रायले रक्तदान गर्नु भयो ।

यस्तै फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, विपुल वर्मा,चेतराम ओझा, रमेश थारु, राजकुमार चौधरी, प्रकाश कलौनी, राहुल कुमार वर्मा, विष्णु श्रेष्ठ, आकाश बोहरा, सगुन कुमार गुप्ता, दीप चौधरी, गौरव पाठक, शान्ति बिक, अनिरुद्ध कुमार काँदू, भगवती घिमिरे, विष्णु घिमिरे, सन्तोषी गिरी, कमन थापा, विधान जोशी, ओपीराज थारु, सञ्जित कुमार साह, पवित्रा थापा, वर्षा अधिकारी, पंकज आले, प्रितम साह, शिवम् गुप्ता, अर्जुन धामी, लोक नाथ शर्मा, इमेश श्रेष्ठ, कमलेश कर्ण, बिमु अधिकारी, सरिता भण्डारी, डा. आलिया गुफरान, डा. सविन श्रेष्ठ, झपेन्द्र बहादुर शाह, विक्रम चन्द्रवंशी, प्रभा पोखरेल, ईश्वर खडका, डा. चन्दन कुमार साह, डा. चन्दन कुमार सिंह, सरोज चौधरी, डा.नैमुद्दीन अन्सारी, रञ्जन ढुंगाना, सुवोध जोशीले उत्साहका साथ रक्तदान गरेका थिए ।

सो अवसरमा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज, समन्वयकारी भूमिका निर्वाह गर्ने हेल्थ याद आयो, औषधी वितरक प्रतिनिधि, औषधि व्यवसायीहरु तथा रक्तदाताहरुलाई प्रशंसा पत्र र टिशर्ट प्रदान गर्नु भएको थियो ।

सो रक्तदान कार्यक्रममा डा. विनोद कुमार थापा, डा. कल्पना थापा, डा. रोमन किदवाई, समाजसेवी सेमराज शाक्य, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायत करीब एक सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल थापामगर, सन्दिप आचार्य, हिमाँशु मौर्या, शिवराज शाही, वीरेन्द्र योगी, निखिल जायसवाल, फाउण्डेसनका स्वयम्सेवीहरु लगायतले सक्रिय सहयोग गरेका थिए ।
विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले दुई साता अघि मात्र राष्ट्रिय बाल दिवसको अवसरमा स्थानीय नील सागर वृद्ध आश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो ।

उक्त कार्यक्रमका लागि सूचना प्रविधिको माध्यमबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेका हेल्थ याद आयोका प्रमुख प्रज्वल चुकेका अनुसार उक्त वृहद् रक्तदान कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरुलाई थप प्रोत्सादन गर्नका लागि रक्तदान गर्ने सहभागीहरुलाई मोवाइल एपको माध्यमबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ याद आयोको तर्फबाट २ महिला र २ पुरुषलाई रु.१५००÷– बराबरको हेल्थ प्याकेज, जसमा निःशुल्क डाक्टर परामर्श तथा निःशुल्क रगत सँकलन गर्ने विधि पनि समावेश गरिएको उपहार गोला प्रथाबाट निःशुल्क उपलब्ध गराइएको थियो ।

गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक लगायत अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप), सवारी साधन सेवा प्रदायक कम्पनी पठाओले समन्वय र सहकार्य गरेको थियो ।

कार्यक्रम पछि गोला प्रथाबाट उक्त उपहार पाउने महिला रक्तदातामा प्रभा पोखरेल र सरिता भण्डारी तथा पुरुष रक्तदातामा प्रितम शाह र शिवम् गुप्ता हुनुहुन्छ । उपहार विजेताहरुलाई फाउण्डेसनले आफ्नै कार्यालयमा बोलाएर हस्तान्तरण गरिने जानकारी गोपाल नीना फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरीले दिनु भयो ।

Previous Post

महासंघको अध्यक्षमा माधव

Next Post

टिका थाप्न फर्कदै नेपाली

Next Post
टिका थाप्न फर्कदै नेपाली

टिका थाप्न फर्कदै नेपाली

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

भारत–नेपाल साहित्यिक/सांस्कृतिक महाकुम्भ तथा स्मृति सम्मान

March 21, 2026
जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

March 21, 2026
नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्जमा इद उल फित्र मनाइयो

March 21, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

स्मैक सहित एक नेपाली पक्राउ

March 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version