For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

byDainik Nepalgunj
October 8, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी
Share on FacebookShare on Twitter

दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।

धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित धारा नेपालगन्ज म्याराथन र यसको भगिनी इभेन्ट नेपालगन्ज कनक्लेवमा साझेदारी गर्न पाउँदा सम्पुर्ण युवा उद्यमीलाई उत्साहित बनाउने बताए ।

‘प्रायोजक खोज्नेदेखि खर्च व्यवस्थापनमा हाम्रो समान जिम्मेवारी हुनेछ ।’ मञ्चका अध्यक्ष एवं डल्फिन ग्रुपका निर्देशक थापाले भने–‘देश र समाजप्रति युवा उद्यमीको जिम्मेवारीबोध गराउन, केही सिक्न सिकाउन प्लेटफर्म विकास गर्न कनक्लेव सफल पार्ने भारी हामीले पनि बोकेका छौं ।’

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले समाजलाई दिशानिर्देश गर्ने कार्यक्रममा युवा उद्यमीसँग हातेमालो गर्न पाउँदा बेग्लै उर्जा मिलेको बताए । ‘हाम्रो गाउँ, हाम्रो ठाउँ बनाउने हामीले नै हो, देश बनाउने हामीले नै हो ।’ ठकुरीले भने–‘साझेदारी र सहकार्य संस्कारले नै देश विकास र समृद्धिको बाटोमा जान्छ ।’
मञ्चका निवर्तमान अध्यक्ष एवं नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले नेपालगन्ज कनक्लेव जस्तो ज्ञानवद्र्धक कार्यक्रमसँग आफु नेतृत्वमा रहँदा साझेदारी सुरुवात गरेपनि वर्तमान नेतृत्वले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे । ‘अब हरेक नेतृत्वले यस कार्यक्रमसँग साझेदारी गरे अघि बढ्नेमा विश्वस्त छु ।’ डा कनोडियाले भने–‘यद्यपी यसको समग्र नेतृत्व नेपालगन्ज म्याराथनले नै लिनुपर्छ ।’

मञ्चका बरिष्ठ उपाध्यक्ष डा ओम मिश्रले कनक्लेव निरन्तरता र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष इन्जियर अरसद सिद्धिकी, नेपालगन्ज म्याराथनका आउटरिच म्यानेजर चाहना शाह र आइटी कन्सल्ट्यान्ट भानु रेग्मीको उपस्थिति थियो ।

नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्सले कनक्लेव डाइरेक्टर तथा मञ्चले डेपुटी डाइरेक्टर नियुक्त गर्नेछ । चाँडै पत्रकार भेटघाटमार्फत कनक्लेवका बारेमा विस्तृत जानकारी गराइने सहमति भएको छ । नेपालगन्ज कनक्लेव आगामी मंसिर २० र २१ गते हुनेछ भने विभिन्न आठ सेसनमा बहस र छलफल हुने बताइएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।

Previous Post

सडकबाटै शेयर आव्हान

Next Post

मुद्दा मिलाइन दिन्छु भन्दै असुली गर्ने पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मुद्दा मिलाइन दिन्छु भन्दै असुली गर्ने पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version