For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सन्दर्भ : ६९ औ प्रहरी दिवस

byDainik Nepalgunj
October 9, 2024
in विचार
0 0
0
सन्दर्भ : ६९ औ प्रहरी दिवस
Share on FacebookShare on Twitter

प्रहरी संगठनको ब्यवसायिकता र जवाफदेहिता

‘कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी’ भन्ने मुल लक्ष्य नेपाल प्रहरी लिएको छ ।

नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं २०१२ सालको ’प्रहरी ऐन’ जारी भए पछि आश्विन महिनामा भएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिन असोज २५ को स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ । लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने नेपाल प्रहरीको प्रमुख कार्य रहि आएको छ ।

अपराध नियन्त्रण र देशमा शान्ति सुरक्षा गराउने प्रमुख दायित्व नेपाल प्रहरीको हो । प्रहरीले यस कार्यमा ठुलै फड्को पनि मार्दै आएको छ । प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदार लगायतका बिभिन्न नाराका साथ प्रहरी आम नागरिकसम्म पुग्न खोजेको छ ।

मानव अधिकारको संरक्षण, दण्डहिनताको अन्त्य, कानूनी शासनको स्थापना, पीडितको न्यायमा नेपाल प्रहरी कार्य गर्दै आएको । बिगतको तुलनामा प्रहरी संगठनबाट मानव अधिकार उल्लघंनका घटनामा कमी, नागरिकसंगको साझेदारीमा बृद्धि, गाउँबस्तीका नागरिकसम्म प्रहरी पुग्नुलाई सकारात्मक मान्न सकिन्छ । त्यस्तै न्यायिक समिति लगायतका अद्र्य न्यायिक निकाय हुँदा हुदै पनि प्रहरी कार्यालयमा नागरिकको भिड लाग्नु लाग्नुलाई प्रहरी प्रतिको नागरिकको बिश्वासको रुपमा लिन सकिन्छ । तर अझै पनि प्रहरी संगठनमा भित्रका केही कमजोरी, मानव अधिकार उल्लघंनमा संलग्न उपर प्रभावकारी अनुसन्धान र कारवाहीमा कमीका कारण प्रहरी संगठन प्रतिनै नकारात्मक टृष्टिकोण उब्जन नदिन प्रहरीले अझै सुधारका कार्यक्रम गर्न बाँकी छ ।

राजनैतिक दलहरूले प्रहरी संगठनलाई आफु अनुकुल प्रयोग गर्न खोज्नु, प्रहरीका काम कारवाहीमा राजनैतिक हस्तक्षेप गरिनु, अपराधको राजनैतिकरण गरिनुले प्रहरीको ब्यवसायिकतामा आँच पु¥याउने गरेको छ । लोकतान्त्रिक ब्यवस्थामा पनि प्रहरी संगठनलाई स्वायक्त र स्वतन्त्र भई काम गर्न नदिनु, सरुवा बढुवामा दक्षता क्षमता र योग्यता भन्दा राजनैतिक प्रभाव हावी हुन, नेताको घरदैलो धाउने सस्कृतीले प्रहरी संगठनको ब्यवशायिकतालाई कमजोर बनाउने काम गरेकाले यी कुरामा सुधार हुन जरुरी छ ।

अपराध नियन्त्रण प्रहरीको पहिलो काम हो । प्रथमत देशको कानून अनुसार अपराध हुनै नदिन प्रहरी परिचालित भएका हुन्छन् । तर पनि बिभिन्न प्रबिधिको बिकाश संगै अपराधका प्रकृती पनि फेरिदै गएका छन् । बिकाश संगै नया नया स्वरूपमा अपराधका घटनाहरू घट्ने गरेका छन् । यस्तो अवस्थामा बदलिदो परिस्थिति अनुकुल नेपालको प्रहरी संगठनमा श्रोत साधन र दक्षता अभिबृद्धि हुन जरुरी छ । अपराध अनुसन्धानको पुरानो बयानमुखीलाई पद्धतीलाई परिवर्तन गर्दै बैज्ञानिक र प्रमाणमुखि अनुसन्धान पद्धतीको बिकाश हुन जरुरी छ ।

देशमा शान्ति सुरक्षा, अमनचयन कायम राख्ने, अपराध नियन्त्रणका साथै राजनैतिक दल र अन्य समुहद्धारा बेला बखत भईरहने नाराजुलुस आन्दोलनको प्रत्यक्ष सामाना प्रहरीले गर्नु पर्ने हुन्छ । यस्तोमा बिभिन्न माग राखी आन्दोलनमा उत्रिएका उत्तेजित भिडको पहिलो निशाना नेपाल प्रहरी हुने गर्दछ । रातबिरात भोक प्यास नभनी भिड नियन्त्रणमा खटिने प्रहरीहरू आन्दोलनकारीको सरकारसंगको आक्रोसको निशानामा पर्ने गर्दछन् । आन्दोलनकारीको ढुंगामुढाले उत्तेजित प्रहरीहरू भिड नियन्त्रणमा संयमता अपनाई कानून बमोजिम शक्तिको प्रयोग नगरि एक्कासी अत्याधिक बल प्रयोग गर्दा मानव अधिकार उल्लघंनको आक्षेप लाग्ने गर्दछ । मानव अधिकार उल्लघंनमा आरोप लागी घटनाको अनुसन्धान नहुदा आरोपीत प्रहरीमा भेटिङ (छटनी) मा परि युएन मिसन लगायतका बिभिन्न अवसर पाउनबाट बन्चित हुने गरेका छन् ।

प्रहरी संगठन कानूनत शक्ति प्रयोग गर्ने बैधािनक निकाय भएकाले उसका हरेक काम कारवाहीहरू कानून सम्मत र कानून प्रक्रिया अनुकुलका हुनु पर्दछ । जस्तो सुकै परिस्थितिमा पनि उसले संयमता गुमाउनु हुदैन । तर प्रहरीहरू पनि यहि समाजबाट आएका मानव भएको हुनाले चाडै संयमता गुमाइहाल्ने, हतियार साथमा भए पछि दम्भ बढीहाल्ने,शक्ति प्रयोगको शिद्धान्त र कार्यबिधिको पालना नगर्ने स्वभावले कतिपय अवस्थामा अप्रिय घटना पनि हुने गर्दछ । प्रहरीको कुटाई र गोलीका कारण मान्छेको मृत्यु हुदा घटनाले झन उग्र रूप लिने र प्रहरी संगठनमा माथी मानव अधिकार उल्लघंनकर्ताको आक्षेप लाग्ने गर्दछ । यस्तोमा प्रहरी संगठनले त्यस्ता घटनाको निश्पक्ष अनुसन्धान गर्न र अनुसन्धानबाट दोषी देखाएका सुरक्षाकर्मीलाई कारवाही गर्न चुक्नु हुदैन । यस्तै नागरिकले पनि आफ्नो अधिकारको प्रयोग गर्दा प्रहरीलाई जथाभावी ढुंगामुढा गर्ने प्रबृत्ति त्याग्नु पर्दछ ।

अपराध पीडितको न्यायका लागि प्रहरीले खेल्ने भुमिकाका आधारमा प्रहरी मानव अधिकारको पहिलो रक्षक हो । मानव अधिकारको रक्षा गर्दा सम्म प्रहरी मानव अधिकार रक्षक नै हो । तर प्रहरी माथी पनि यातना, बेपत्ता, गैर कानूनी थुना, गैर न्यायिक हत्या लगायतका मानव अधिकार उल्लघंनकर्ताकोे आरोप लाग्ने गरेको छ । संगठन भित्रका हरेक प्रहरी मानव अधिकार र कानूनी शासन प्रति प्रतिवद्ध छन् त्यस बिपरित कार्य गर्नेहरू अन्य नागरिक सरह सजायका भागी हुन्छन् भन्ने देखाउन, प्रहरी संगठन प्रतिको जनबिश्वास बढाउन र दण्डहिनताको सस्कृती अन्त्यका लागी पनि त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरिनु पर्दछ । एकाध ब्यक्तिका कारण समग्र प्रहरी संगठनको गरिमामा आँच आउन नदिन, गल्ती गर्नेलाई कारवाही गरि प्रहरी संगठनलाई बिश्वसनिय बनाउनु पर्दछ ।

प्रहरी संगठन जनचाहाना र समयको गतिसंगै संगठनको सुदृढिकरण एवं यसको प्रणालीगत विकास र ब्यवशायीकरण हुन जरुरी छ । यसका लागी विभिन्न कार्ययोजना तय गरी कार्यान्वयनमा ल्याउनु पर्दछ । प्रहरी संगठनको संस्थागत बिकाश गरि प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न संगठन हरदम क्रियाशिल रहनु पर्दछ । समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने भएकाले प्रहरीका राम्रा काममा सहयोग गर्ने, काममा हौसला प्रदान गर्ने र नराम्रा कामको खवरदायी नागरिक स्तरबाट निरन्तर गरिरहनु पर्दछ । प्रहरीले जनसहभागिताका कार्यक्रमलाई अभिवृद्धि गर्दै प्रहरी नागरिकको लागी हो भन्ने कुरा ब्यवहारमै देखाउनु पर्दछ ।
अहिलेको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न, प्रहरीले बिभिन्न कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको छ । यसमा सरकारका अन्य निकाय र नागरिक स्तरबाट प्रहरीका राम्रो काममा सहयोग हुनु पर्दछ । मातहत प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्ति विकास, हकहित लगायतका विषयमा संगठनको समुचित ध्यान जानु पर्दछ । वर्तमान लोकतान्त्रिक ब्यवस्था अनुसार प्रहरी कर्मचारीहरूको समायोजन, समुचित ब्यवस्थापन र संगठनको संरचना निर्माणमा उचित ध्यान पु¥याउनु पर्दछ ।

अवकाश प्राप्त प्रहरी अधिकारीहरुको अनुभव, राय, सुझावहरू संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने भएकाले बेला बखतमा उनीहरूको अनुभव, राय, सुझाव ग्रहण गर्नु पर्दछ । नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रूपमा लागी परेको छ । यो संगठनले व्यवसायीक मर्यादाका साथ जन अपेक्षालाई मध्यनजर राख्दै उनीहरूसंगको सहकार्यमा कार्यसम्पादन गर्द सके प्रहरी संगठन प्रति जनबिश्वास अझ बढेर जानेछ । प्रहरीले कानून बिपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता हो ।
समय र प्रविधिको विकाससंगै अपराध र अपराधिक क्रियाकलापमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधि मैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी प्रमाणमुखी बैज्ञानिक अपराध अनुसन्धान पद्धतीको बिकाश गर्न सके नेपाल प्रहरीको खास अझ बढेर जान्छ । प्रहरीलाई अनुचित प्रभावमा पारी गैर कानूनी धन्दा गर्ने, कानून आफ्नो हातमा लिने प्रबित्ति पनि बढ्दै जान थालेको परिस्थितिमा यस कुरामा प्रहरी संगठन सजग, सचेत हुदै कर्तव्यनिष्ठ भई राष्ट्रसेवामा लाग्नु पर्दछ ।

नेपाल प्रहरी सत्ता, शक्ति र राजनैतिक प्रभावबाट चल्ने होईन कि कानूनले निदिष्ट गरेको कार्यबिधि बमोजिम चल्नु पर्दछ । संगठनका उच्च ओहदाका ब्यक्तिको गैर कानूनी आदेश र राजनैतिक नेतृत्वको अनुचित दवावमा प्रहरी चल्ने होईन कि जनचाहाना र कानून बमोजिम चल्नु पर्दछ । यति भनीरहदा प्रहरीलाई ब्यवशायिक, जनउत्तरदायी बनाउन राजनैतिक नेतृत्व र अन्य सरोकारवाला निकायको पनि प्रहरी संगठनलाई साथ सहयोग रहन उत्तिकै जरुरी छ ।

अन्तमा प्रहरी दिवसका सन्दर्भमा देश र जनताको सेवामा तत्लीन रहदा रहदै ज्यान गुमाउने, राष्टका लागी ज्यानको आहुती दिने अमर प्रहरी प्रति हार्दिक श्रद्धा सुमन । नेपाल प्रहरीले देशमा प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, मानव अधिकारका मुल्य, मान्यता अनुसार कानुनको अधिनमा रही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा घटेका घटनाको प्रभावकारी अनुसन्धान गर्दै आम नागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउन सकोस । प्रहरी संगठनले आफुलाई ब्यवशायिक बनाई नागरिक मैत्री सेवा प्रदान गरि ब्यशायिक दक्षता अभिबृद्धि गर्न र आमनागरिकको नजिकको वास्तविक सारथी बन्न सकोस प्रहरी दिवसका अवसरमा हार्दिक शुभकामना  । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

Next Post

मनसुन क्रमशः कमजोर हुँदै

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुन क्रमशः कमजोर हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

March 19, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

March 19, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

March 19, 2026
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

March 19, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version