For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अखाद्य वस्तु : हुनसक्छ पाँच बर्ष कैद

byDainik Nepalgunj
October 23, 2024
in News, मुख्य समाचार
0 0
0
अखाद्य वस्तु : हुनसक्छ पाँच बर्ष कैद
Share on FacebookShare on Twitter

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसँगै त्यसको नियमावली तयार हुने क्रममा रहेको छ । नयाँ ऐन आएसँगै प्रतिनिधिमूलक सरोकारवाला उद्योगी, व्यवसायीलाई त्यसका प्रावधानबारे जानकारी दिन मंगलबार नेपालगन्जमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा ऐनका प्रावधानबारे जानकारी दिंदै सहायक जिल्ला न्यायाधिवक्ता शंकर विकले नयाँ ऐनमा अधिकतम पाँच बर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्मको जरिवानाको प्रावधान रहेको जानकारी दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता विकले अखाद्य वस्तुको गुनासो सामाजिक सञ्जालमा समेत छरप्रष्ट भैरहँदा त्यसलाई सम्बोधन गर्ने गरी ऐन आएको बताए । ‘नियमावली बनिरहेको छ’, उनले भने ।

सहन्यायाधिवक्ता विकले ऐन अनुसार आखाद्य वस्तुको उजुरीमा प्रमुख जिल्ला अधिकारीदेखि कसुरको मात्रा हेरी अदालतसम्म मुद्दा चल्न सक्ने व्यवस्था रहेको बताए । ‘ऐनमा उत्पादक श्रृंखलादेखि भण्डारण, बिक्री वितरणसम्मको दायित्व सिर्जना गरी दोषीलाई कारवाहीको व्यवस्था छ’, उनले भने, ‘त्यसैले सबै सजग हुन आवश्यक देखिन्छ ।’ उनले ऐनले क्षतिपूर्ति समेतको व्यवस्था गरेको बताएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत अमित भुषण सुमनले स्वागत गरेको कार्यक्रम सञ्चालन गर्दै एकराज बुढाथोकीले नयाँ ऐनले खाद्य स्वच्छताका सम्बन्धमा वैज्ञानिक तथ्यका आधारमा बृहत उद्देश्य बोकेको बताए । उनले खाद्य श्रृखंलामा ऐनले दायित्व सिर्जना गरेको उल्लेख गर्दै सम्बन्धितले त्यसको कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले ऐनको कार्ययोजना बनाएर कार्यान्वयनमा लग्ने बताएका थिए ।

खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले बजारमा बढ्दो अखाद्य वस्तु र त्यसले स्वास्थ्यमा पारेको प्रतिकुल प्रभावबारे चिन्ता व्यक्त गरे । ‘स्वच्छ खाद्यका लागि उत्पादनदेखि उपभोक्तासम्म सचेत नहुँदा त्यसले स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेको छ’, उनले भने, ‘बिरामी हुँदा प्रयोग हुने एन्टिभायोटिकले काम नगर्ने अवस्था अखाद्य पदार्थको सेवनले निम्त्याइसकेको छ ।’ कार्यक्रममा सहभागी प्रतिनिधिमूलक अगुवा व्यवसायीहरूले कानुन ल्याउने तर त्यसको कार्यान्वयनको वातावरण राज्य नबनाउने गरेको आशय व्यक्त गरेका थिए । उनीहरूले ऐन, कानुन ल्याउँदा त्यसको कार्यान्वयन सुनिश्चित गर्नका लागि परीक्षणको व्यवस्था राज्यले नै मिलाउनु पर्ने, व्यवसायीले आफैले त्यसको व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेका थिए ।

जडिबुटी व्यवसायी रविन्द्र शुक्लले ऐन कार्यान्वयनसँगै परीक्षणको व्यवस्था मिलाउन सुझाव दिए । ‘व्यवसायी अहिले परीक्षणका लागि नै निकै समस्या झेल्नु परिरहेको छ’, उनले भने, ‘सरकारले ऐन कार्यान्वयन सँगै परीक्षणको व्यवस्था मिलाउनु पर्छ ।’ उनले कानुनको कुरा मात्रै गरेर व्यवसायी तर्साउने काम नगर्न आग्रह गरे ।

पानी उद्योग व्यवसायी वेद प्रकाश गुप्ताले ल्याब टेष्टको व्यवस्था सरकारले मिलाउनु पर्ने बताए । उनले व्यवसायी आफैले ल्याब टेष्टका लागि उपकरणको व्यवस्था गर्न नसक्ने धारणा राखे ।

होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका अध्यक्ष रंग बहादुर खड्काले भारतबाट खुलेआम आउने खाद्य पदार्थ, तरकारीको परीक्षण पछि मात्रै भित्रिने व्यवस्था मिलाउन आग्रह गरे । उनले खुला दुध बिक्री भैरहेकाले परीक्षणपछि मात्रै बिक्रीको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए ।
अधिकारकर्मी प्रभातसिंह ठकुरीले उपभोक्ता आफै पनि खाद्य वस्तुको गुणस्तरमा सजग हुनुपर्ने र राज्यले उपभोक्तालाई सचेत बनाउनु पर्ने धारणा राखेका थिए । ‘खुला सीमाका कारण अखाद्य वस्तु भित्रिएर बिक्री भैरहेको पाइन्छ’, उनले भने ।
किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले व्यवसायीले खाद्य पदार्थ बिक्रीका लागि राख्दा त्यसको उचित भण्डारण गर्नुपर्ने बताए । उनले खुला सीमाका कारण भित्रिने मालसामान बजारमा बिक्री भैरहेको भन्दै बिना भन्सार र परीक्षण मालसामान भित्रिन नदिन सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए । ‘मुंग र मासको दाल बाह्य रंग प्रयोग भएको भए बिक्री गर्न मिल्दैन तर बजारमा आइरहेको छ, बिक्री भैरहेको छ’, उनले भने ।
दुध व्यवसायी संघ बाँकेका अध्यक्ष दिपक भण्डारीले भारतबाट आयातित दुधका कारण नेपाली किसानहरू मर्कामा परेको बताए । ‘सिजनमै दुध बिक्री नभएर मिल्क होलिडे गर्नुपर्ने अवस्था छ, बेसिजनमा के हुने हो अवस्था ?’, उनले खुला रूपमा भित्रिने भारतीय दुधका कारण सिर्जिन समस्याबारे ध्यानाकर्षण गराउँदै भने ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले अधिकार खोज्ने र दायित्व वहन गर्ने कार्यसँगसँगै अघि बढ्नु पर्ने धारणा राखे ।

Previous Post

आज मुख्यमन्त्री आचार्य बाँके आउँदै

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version