For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीको पूँजीगत खर्च न्यून

byDainik Nepalgunj
March 17, 2026
in News
0 0
0
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि लुम्बिनी प्रदेश सरकारको बजेट खर्च अपेक्षाकृत न्यून देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीको दुई चौमासिक अर्थात् फागुनसम्मको अवधिमा प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूले विनियोजित बजेटको तुलनामा निकै कम खर्च गरेका छन् । आर्थिक वर्षको आठ महिना बितिसक्दा खर्च प्रतिशत सन्तोषजनक नभएपछि बाँकी चार महिनामा पूर्ण रूपमा बजेट कार्यान्वयन गर्नु प्रदेश सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि अर्बौं रूपैयाँ बराबरको बजेट विनियोजन गरेको भए पनि अधिकांश मन्त्रालय तथा कार्यालयहरूको खर्च दर कम रहेको तथ्यांकले देखाएको छ । विशेषगरी पुँजीगततर्फको खर्च अझै कमजोर देखिएको छ। विकास निर्माणसँग सम्बन्धित आयोजना, पूर्वाधार निर्माण, सडक, भवन तथा अन्य परियोजनाहरूमा अपेक्षित गतिमा काम हुन नसक्दा खर्च दर प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले चालु आ.व.को दुई चौमासिकमा लुम्बिनी प्रदेश सरकारले कुल बजेटको २७.६३ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले विकास खर्च (पूँजीगत तर्फ) २५.४० प्रतिशत र चालु खर्च ३१.०१ प्रतिशत गरेको हो ।

चालु आर्थिक बर्षमा प्रदेश सरकारको कुल बजेट ३८ अर्ब ९१ करोड रहेकोमा दुई चौमासिकमा खर्च १० अर्ब ७५ करोड १ लाख ७३ हजार १ सय ४० रूपैयाँ भएको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको छ ।

चालु आ.व.को फागुन मसान्तसम्म् प्रदेश सरकारले चालु तर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार विनियोजन गरेकोमा ४ अर्ब ७८ करोड ७२ लाख ५३ हजार ६ सय ३६ रूपैयाँ खर्च गरेको छ । त्यस्तै, पूँजीगत तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ९६ करोड २९ लाख १९ हजार ५ सय ३ रूपैयाँ प्रदेश सरकारले खर्च गरेको छ ।
आठ महिनाको अवधिमा प्रदेशका केही मन्त्रालयहरूले आंशिक रूपमा मात्र बजेट खर्च गरेका छन् भने केही कार्यालयहरूको खर्च झन् न्यून रहेको छ । नियमित प्रशासनिक तथा तलब भत्ता जस्ता चालु खर्च भने अपेक्षाकृत भइरहेको देखिए पनि विकाससँग प्रत्यक्ष जोडिएका योजनाहरूको कार्यान्वयन ढिला हुँदा समग्र खर्च प्रतिशत कम देखिएको हो । वित्तीय अनुशासन कायम गर्दै प्रभावकारी रूपमा बजेट खर्च गर्नुपर्ने भए पनि योजना छनोट, ठेक्का प्रक्रिया ढिलाइ, कार्यान्वयनमा देखिने प्रशासनिक जटिलता र मौसमीय कारणले पनि खर्च प्रभावित भएको बताइन्छ । कतिपय आयोजनामा ठेक्का सम्झौता ढिला हुने, काम सुरु हुन समय लाग्ने तथा प्राविधिक प्रक्रियाले पनि बजेट कार्यान्वयनमा असर परेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।
विशेषज्ञहरूका अनुसार आर्थिक वर्षको अन्त्यतिर मात्रै हतारमा बजेट खर्च गर्ने प्रवृत्ति दोहोरिए विकास निर्माणको गुणस्तरमा समेत असर पर्ने जोखिम हुन्छ । त्यसैले बाँकी चार महिनामा योजनाको प्रभावकारी व्यवस्थापन गर्दै समयमै काम सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायाण आचार्यले यसअघिका बैठकहरूमा पटकपटक पूँजीगत खर्च बढाउन र पारदर्शी खर्चको निर्देशन दिंदै आएका थिए ।
आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी रहेको अवस्थामा विनियोजित बजेट पूर्ण रूपमा खर्च गर्न प्रदेश सरकारलाई ठूलो चुनौती देखिएको छ । यदि योजनाहरूलाई तीव्रता दिन सकिएन भने चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयन अपेक्षाअनुसार नहुने र विगतको बर्ष जस्तै बजेट फ्रिज हुनसक्ने सम्भावना औंल्याइएको छ ।

Previous Post

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

Next Post

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

Next Post
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा 'नागरिक सहायता कक्ष' उद्घाटन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

May 1, 2026
थुना अन्तिम विकल्प हुनुपर्छ

थुना अन्तिम विकल्प हुनुपर्छ

May 1, 2026
यातनाको गुनासो

यातनाको गुनासो

May 1, 2026

सहरभरी क्यामेराको निगरानी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version