For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

byDainik Nepalgunj
April 23, 2026
in News, विचार
0 0
0
वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र
Share on FacebookShare on Twitter

माननीय अर्थमन्त्रीज्यू,
अर्थ मन्त्रालय, काठमाडौं

प्रथमतः नयाँ वर्षको शुभकामना । नयाँ वर्षले उत्साह ल्याउने आधार देशको राजनीतिक स्थायित्व हो । हालै देशमा एक शक्तिशाली सरकार गठन भएको छ । यससँगै जनतामा आशाको नयाँ किरण पलाएको छ, स्थायित्व, सुशासन र समृद्धिको ।

यतिबेला सरकार आगामी बजेट निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको छ । यस्तो संवेदनशील घडीमा तपाईं जस्तो विद्वान अर्थमन्त्रीको नेतृत्वमा तयार हुने बजेटले देशको आर्थिक दिशानिर्देश मात्र होइन, आम नागरिक र उद्यमीहरूको भविष्य पनि निर्धारण गर्नेछ ।

यही सन्दर्भमा, देशको औद्योगिक मेरुदण्डको रूपमा रहेको उद्योग क्षेत्रका केही यथार्थ र अपेक्षाहरू यहाँ प्रस्तुत गर्न चाहन्छौं ।

नेपालका विभिन्न स्थानमा सञ्चालनमा रहेका धातु उद्योगहरूले वर्षौंदेखि घरायसी अत्यावश्यक सामग्री उत्पादन गरी बजार आपूर्ति गर्दै आएका छन् । यी उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्, राज्यलाई नियमित कर तिरेका छन्, र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याएका छन् । तर आज यही क्षेत्र गम्भीर चुनौतीहरूको घेरामा परेको छ ।
खुला सिमानाको दुरूपयोग गर्दै अवैध रूपमा कच्चा पदार्थ भित्र्याइ उत्पादन हुने धातु सामग्रीले वैधानिक उद्योगहरूलाई प्रत्यक्ष मारमा पारेको छ । नियमअनुसार कर तिरेर सञ्चालन भइरहेका उद्योगहरू प्रतिस्पर्धामा पछाडि धकेलिएका छन्, जबकि राज्यले अर्बौंको राजस्व गुमाइरहेको छ । उदाहरणका लागि, तामा–पित्तल, आल्मुनियम तथा स्टिलका भाँडाकुँडामा सम्भावित कर संकलन र वास्तविक उठ्तीबीचको ठूलो अन्तरले समस्या कति गम्भीर छ भन्ने स्पष्ट पार्छ ।

माननीय मन्त्रीज्यू, यदि यो अवैध कारोबार नियन्त्रण गर्न सकियो भने राज्यको राजस्व उल्लेखनीय रूपमा वृद्धि हुने मात्र होइन, वैधानिक उद्योगहरू पनि पुनः सशक्त बन्नेछन् । त्यसका लागि भन्सार प्रणालीलाई यथार्थपरक बनाउनु आवश्यक छ । विशेषतः भारतमा लागू जीएसटी मूल्यका आधारमा भन्सार निर्धारण गर्ने व्यवस्था लागू गरिनु अहिलेको आवश्यकता हो, जसले चोरी पैठारीमा कमी ल्याउन सक्छ ।

त्यसैगरी, उद्योगहरूले उत्पादन गरेका वस्तुहरू बजारमा पठाउँदा उधारो असुलीमा भोग्नुपरेको कानुनी जटिलताले उद्योगहरूलाई ठूलो नोक्सानी पु¥याइरहेको छ । स्पष्ट र प्रभावकारी उधारो असुली कानुन लागू गर्न सके उद्योगहरूको नगद प्रवाह सुदृढ हुनेछ ।

श्रम क्षेत्रको स्थायित्व पनि उत्तिकै महत्वपूर्ण छ । दक्ष र अनुशासित श्रमिक बिना उद्योगको प्रगति सम्भव छैन । तर विभिन्न दबाब र असन्तुलनका कारण उद्योग वातावरण प्रभावित भइरहेको छ । त्यसैले श्रम कानुनमा व्यवहारिक सुधार आवश्यक देखिन्छ ।

यसैबीच, बीमा क्षेत्रमा देखिएको अस्वाभाविक प्रिमियम वृद्धिले उद्योगीहरूलाई थप आर्थिक भार परेको छ । यस्तो अवस्थामा बीमा नीतिमा पनि पुनरावलोकन आवश्यक छ, ताकि उद्योग सञ्चालन थप सहज बनोस् ।

अर्कोतर्फ, नेपाल र भारतबीच समान वस्तुमा असमान भन्सार दर हुँदा नेपाली उद्योगहरू प्रतिस्पर्धामा कमजोर भइरहेका छन् । त्यसैले भन्सार दर समायोजन गरी समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

कच्चा पदार्थ—विशेषतः तामा, आल्मुनियम र टिनका अवशेष तथा पत्रुमा लाग्दै आएको भन्सार दरलाई शून्यमा झार्ने प्रस्ताव पनि अत्यन्त सान्दर्भिक छ । यसले उत्पादन लागत घटाउने र स्वदेशी उद्योगलाई टिकाउन मद्दत गर्नेछ । साथै, मूल्य अभिवृद्धि कर दरलाई हालको १३ प्रतिशतबाट १० प्रतिशतमा झार्ने कदमले उद्योगमैत्री वातावरण सिर्जना गर्न सक्छ ।

माननीय मन्त्रीज्यू,

आजको बजेट केवल अंकहरूको समुच्चय होइन, यो देशको आर्थिक भविष्यको खाका हो। यदि यसमा यस्ता यथार्थपरक र व्यावहारिक सुझावहरू समेट्न सकियो भने मात्र ‘समृद्ध नेपाल’ को सपना साकार हुने दिशामा ठोस कदम चालिएको ठहरिनेछ ।
देशको उद्योग, रोजगारी र राजस्व संरक्षणका लागि यहाँ प्रस्तुत सुझावहरूलाई आगामी बजेटमा समावेश गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।
धन्यवाद ।

तपाईकै शुभेच्छुक करदाता
१ बैशाख, २०८३
नेपालगन्ज

Previous Post

तराई क्षेत्रमा तातो लहरको सम्भावना

Next Post

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

Next Post
कुचोको मूल्य घटेपछि किसान समस्यामा

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version