For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भेरी अस्पताल : समस्याका चाङ्गमा सेवा

byDainik Nepalgunj
October 31, 2024
in News, मुख्य समाचार
0 0
0
भेरी अस्पताल : समस्याका चाङ्गमा सेवा
Share on FacebookShare on Twitter

पश्चिम क्षेत्रमा पुरानो अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगन्जमा समस्याहरू अत्याधिक भएता पनि विशिष्टिकृत सेवा दिंदै आएको छ । बुधबार पत्रकार संगको भेटघाट कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरटेन्डेन डा. निराजन सुवेदीले समस्याका बावजुद विशिष्ट सेवा दिंदै आएको बताएका हुन् ।

‘अस्पतालमा प्रगति भैरहेको छ’, पत्रकार भेटघाटमा प्रमुख मेसु डा. सुवेदीले भने, ‘अस्पतालमा एमडी पढ्नका लागि व्यवस्था मिलाउन सफल भएको छौं ।’ अस्पतालमा कार्यरत चिकित्सकहरूलाई अध्यापक बनाउने विषय टुंगो लागेको जानकारी उनले दिए ।

अस्पतालका प्रमुख मेसु डा. सुवेदीले बीमा गरेका विरामीले आवश्यक औषधी नपाएको गुनासो सम्बोधनका लागि औषधी खरिदका लागि टेण्डर गर्ने प्रक्रियामा रहेको बताए । ‘क्यान्सर बाहेक सबै प्रकारका गुणस्तरीय औषधी ल्याउने प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख मेसु डा.सुवेदीले अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्य राखेको भएता पनि अस्तपालमा केही समस्याहरू रहेको स्वीकार गरे । ‘अस्पतालमा मुख्य समस्या भनेको आर्थिक समस्या हो, अस्पतालमा म आउँदै नै २२ करोड तिर्नु पर्ने बाँकी थियो, बिमाको ८÷९ करोड बाहेक पनि १३ करोड हामीले अझै पनि तिर्नु पर्ने बाँकी छ’, उनले भने, ‘संघीय सरकारले हामीलाई सय बेडको स्विकृति दिएको छ, संघले हामीलाई हेर्ने भनेको त्यही सय बेडको नजरले हो ।’

नयाँ भवन हस्तान्तरण गरेको भएता पनि त्यहाँका कोठाहरूमा अझै पनि समस्या भएको बताउँदै डा.सुवेदी भन्छन्, ‘नयाँ भवन भएता पनि अझै केही प्राविधिक समस्याहरू रहेको छन्, ओटीमा ग्यास लिक हुने, पानी निकासम लगायतका समस्याहरू जसलाई समाधान गर्नका लागि भवन बनाउने ठेकेदारलाई अनुरोध गरेका हो, काम अझै भएको छैन ।’ ‘ओटी चल्न अति नै जरुरी छ तर हामीले ओटी अझै राम्रोसँग चलाउन सकेका छैनौ, गाइनोमा समेत यस्तै समस्या रहेको छ, विरामीलाई लामो समयसम्म पर्खनु पर्ने समस्या रहेको छ, नयाँ भवनलाई राम्रोसँग संचालन गर्ने हो भने सेवा अझै राम्रोसँग दिन सक्छौ’, उनले भने ।

प्रमुख मेसु सुवेदीले १३ वर्ष देखि १६ सलाइसको सिटिस्यान चलिरहेको बताउँदै भने, ‘नियम अनुसार कुनै पनि १०० वेड भन्दा माथिको अस्पताल संचालनका लागि १२८ सालाइसको सिटिस्यान मेसिन आवश्यक पर्ने हो तर भएको १६ सलाइसको सिटिस्यान त्यो पनि १३ वर्ष पुरानो त्यसमा पनि विग्रिएको छ, त्यो पनि संचालन गर्न सकेका छैनौ म र्मतका लागि संघिय सरकारलाई अनुरोध गरेका छौ ।’

अस्पताल मेसु सुवेदीले अस्पतालाई कम्तिमा पनि तीन सय बढी बेडको अस्पताल बनाउन पर्ने बताउँदै भने, ‘अस्पतालमा समस्या मात्रै होइनन् हामीले सकेसम्म विशिष्कृत सेवाहरू लिने प्रयासमा लागेको छौं, अस्पतालमा हामीले मात्रै भनेर केही नहुँदो रहेछ यहाँ रहनु भएका नागरिक अगुवाहरूले समेत अस्पातलको समस्या समाधानका लागि पहल गर्नु पर्ने देखिन्छ, अस्पतालमा डाक्टरहरू नभएको पनि होइन, तर उपचारका लागि मेसिनहरू त राम्रो आवश्यक पर्छ नि ।’

यसैगरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले अस्पतालका लागि आवश्यक पर्ने आर्थिक स्रोतका लागि ओटी संचालनमा लागि अति नै आवश्यक पर्ने बताउँदैन भने, ‘हामीले अस्पतालबाट भएका स्रोत र साधनबाट विशिष्किृत सेवा दिने हो, यसका लागि म लागि रहेको छु, व्यवस्थित अस्पताल बनाउनका लागि लागि रहेको छौ, अस्पतालमा कसरी आम्दानी हुन सक्छ जसले सेवामा सुधार ल्याउन सकियोस भनेर लागि परेका छौ ।’

अस्पताल विकास समितिका अध्यक्ष शाहले भने, ‘सेवा प्रवाहलाई सुधार गर्नका लागि केही पाटोहरू हामीले आफै समस्या समाधान गर्न सक्ने पनि रहेका छन भने केही समस्याहरू हाम्रो क्षमता भन्दा बाहिरको रहेको छ, कतिपय विषयहरू संघिय मन्त्रालयबाट समाधान हुने प्रकारका रहेका छन जसलाई समाधान गर्नका लागि हाम्रो पहल र अनुरोध भन्दा अरू केही हुदैन तर हामीले अस्पतालबाट हुन सक्ने र दिनु पर्ने उपचार सेवामा कुनै कसर बाँकी राखेको जस्तो लाग्दैन, धेरै समस्याहरू थियो केही त समाधान भएर गए अझै केही छन जुन समाधान हुने बाटोमा रहेका छन् ।’
यसैगरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालका कर्मचारी भनेको स्थायी सरकार जस्तै हो, दुई वर्ष भन्दा बढी एक ठाउँमा बस्न नमिल्ने भएको हुँदा आज नै भनेर काम गर्नु पर्ने बताउँदै भने, ‘सरकारी कर्मचारी आउने जाने हुन्छ नै यहाँ व्यक्तिले काम गर्ने होइन, प्रणालीले काम गर्ने हो, यही प्रणाली निर्माण गर्नु पहिलो खाँचो हो अतः अस्पताल आउने कर्मचारीले प्रणालीको विकास गर्ने हो जसले गर्दा कोही पनि नयाँ आउँदा उसलाई समस्या नपरोस् जसका लागि भेरी अस्पतालका प्रमुखले आवश्यक कदम चाल्नु पर्दछ ।
यसैगरी प्रवक्ता बुढाथोकीले भने, ‘अब हामीले सबै संघ, प्रदेश लगायत स्थानिय सरकारमा समेत अस्पतालको बाहिर देखिने डिस्पेलमा अस्पतालका हरेक गतिविधिको बारेमा जानकारी दिने राख्ने भन्ने भएको छ ।’

Previous Post

मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्षमा नक्की खाँ नियुक्त

Next Post

बाँके : राती १० बजेसम्म मात्रै देउसी भैलो

Next Post
बाँके : राती १० बजेसम्म मात्रै देउसी भैलो

बाँके : राती १० बजेसम्म मात्रै देउसी भैलो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

आज ईद

March 21, 2026
विद्युत कन्ट्रोल हाउसमा आगलागी

विद्युत कन्ट्रोल हाउसमा आगलागी

March 20, 2026
प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णय प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित

March 20, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version