For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भव्यतापूर्वक सम्पन्न भयो नेपाल सम्वत्को भिन्तुना र्‍याली

byDainik Nepalgunj
November 3, 2024
in News, मुख्य समाचार
0 0
0
भव्यतापूर्वक सम्पन्न भयो नेपाल सम्वत्को भिन्तुना र्‍याली
Share on FacebookShare on Twitter

नेपालगन्ज/ नेपाल र नेपालीहरुको मौलिक सम्वत् नेपाल सम्वत् -११४५ शनिवार म्हँः पूजा तथा गोवद्र्धन पूजाको दिन शुभारम्भको अवसरमा नेपालगन्जमा शुभकामना अर्थात् भिन्तुना र्‍याली भव्य रुपमा सम्पन्न भएको छ ।

बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र कार्यक्रम संयोजक युवा व्यवसायी विष्णु प्रसाद श्रेष्ठको अगुवाईमा स्थानीय गणेशमान चोकबाट शुरु भएको मोटरसाइकल र्‍याली नेपालगन्जका विभिन्न टोलहरुको परिक्रमा गर्दै राँझा विमानस्थल स्थित भीमसेन मन्दीर परिसरमा पुगेर समापन गरियो ।

नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान प्रदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका साँसद् मीना श्रेष्ठले नेपाल सम्वत् नेपाल र नेपालीको मौलिक सम्वत् भएकोले सबैले यसको अपनत्व लिनु पर्ने बताउनु हुँदै नेपालगन्जमा नेवारी भाषा, साहित्य संस्कृतिको जगेर्ना गर्न तथा राष्ट्रिय विभूति शंखधर साख्वःको शालिक राख्नका लागि पहल गरिएमा प्रदेश सरकारबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै नेवाः पुचःका पार्षद् एवं वरिष्ठ पत्रकार पूर्णलाल चुकेले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गरेर नेपाललाई ऋण मुक्त देशको रुपमा घोषणा गरिएको र पशुपतिनाथ मन्दिरमा शुद्र जातिलाई प्रवेश गराउने जस्तो क्रान्तिकारी कदम चालेको हुँदा भक्तपुरका तत्कालीन राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवको शासनकालमा प्रचलनमा ल्याइएको नेपाल सम्वत् भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शम्शेरको पालासम्म सरकारी कार्यालयमा समेत नेपाल सम्वत्को प्रचलन रहेको इतिहासमा उल्लेख भएको बताउनु भयो । “त्यसैले चलाएको नेपाल र नेपालीहरुको मौलिक र राष्ट्रिय सम्वत् नै नेपाल सम्वत् हो,” भन्नु भयो ।

नेवा देय दवू नेपालगन्ज नगर कमिटीका अध्यक्ष दिपेन्द्र कुमार जोशीद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर, नेवा देय दवू बाँकेका अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, नेवाः पुचः बाँकेकी सहसचिव शीला श्रेष्ठ, कारकाँदो गुठीका अध्यक्ष जीत बहादुर श्रेष्ठ, कोहलपुर गुठी, राँझा गुठीका अध्यक्ष लगायत सहभागी नेवाः अगुवाहरुले नेपाल सम्वत् नेवार समुदायको मात्र नभएकोले सबै जातजातिका नेपालीहरुले अपनत्व लिनु पर्ने बताएका थिए ।

नेपाल सम्वत्को शुभारम्भको अवसरमा ‘न्हू दँ या भिन्तुना’ भन्दै नेपालभर र विदेशमा समेत ‘भिन्तुना र्‍याली’ निकाल्ने गरिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम सम्वत्को कार्तिक शुक्ल पक्षका दिनमा नेपाल सम्वत्को प्रथम दिन पर्दछ । तिथिको हिसाबले नेपाल सम्वत् र ‘म्ह पूजा’ एक दिन अर्थात् कार्तिक प्रतिपदाको दिन पर्दछ ।

वि.सं.२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५६ साल मंसीर २ गते तत्कालीन सरकारले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई नेपालको ‘राष्ट्रिय विभूति’ को सम्मान दिने घोषणा गरेको थियो । यस सम्व्तलाई नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा घोषणा गर्दै आधिकारिक मान्यता दिएको र सरकारी पत्राचारमा प्रयोग गर्दै आएको छ ।

राँझामा पुगेका र्‍यालीका सहभागीहरुलाई नेवारी परम्परा अनुसार सगुन दिंदै समयबजी प्रदान गरिएको थियो । गरी सहभागिता गराउन आयोजकलाई सुझाव दिएका थिए ।

यसअघि नेपाल सम्वत् शुभारम्भको शुभकामना अर्थात् भिन्तुना र्‍यालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री आदेश अग्रवालले नेपालगन्ज भित्र राष्ट्रिय विभूति शंखधर साख्वःको शालिक राख्नका लागि पहल गरिएमा प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

सो अवसरमा विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सभाका साँसद् मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद पौडेल, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, नेवाः देयः दबू बाँकेका निवर्तमान अधइक्ष तथा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ पत्रकार शरण कर्माचार्य, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायतले नेपाल सम्वत्को ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्दै यसका प्रवर्तक राष्ट्रिय शंखधर साख्वःको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।

Previous Post

चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

Next Post

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

May 16, 2026
आयोग खारेजीले बढायो अन्योल

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन

May 16, 2026
सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

May 16, 2026
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version