For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle

बहस

byDainik Nepalgunj
January 24, 2024
in Lifestyle, News, विचार
0 0
0
बहस
Share on FacebookShare on Twitter

अयोध्यामा रामललाको प्राण प्रतिष्ठा भै रहेको बेला, ९० प्रतिशत भन्दा बढी सनातन हिन्दु धर्मावलम्बी भएको देश नेपालले पनि सँग सँगै उत्सव मनाइरहेको छ । अयोध्याको सबै भन्दा नजिक रहेको नेपाली शहर नेपालगन्जले यो उल्लासको आनन्द भव्य रूपमा लिइरहेका दृश्य घर घर गल्ली गल्लीमा देख्न पाइन्छ । उत्सवको साथ साथै नेपालगन्जलाई अवसर छ । एउटा भव्य र दिव्य अवसर – प्रभु श्रीरामको नगरी अयोध्यालाई महादेवको नगरी कैलाश सँग जोड्ने ।

भगवान शिवको बासस्थान भनिएको कैलाश पर्वतको यात्रा गर्ने विभिन्न मार्ग भए पनि नेपालगन्जबाट सिमीकोट हुँदै हिलसाको बाटो सबैभन्दा छोटो, सुरक्षित र सुविधा सम्पन्न रहेको छ । महँगो भिषा फीस, हवाई जहाज र हेलिकोप्टर समेतको महँगो यात्राले गर्दा करोडौं श्रद्धालु कैलाश दर्शन गर्न बाट वञ्चित रहदै आएका छन् ।

 नेपालगन्ज र कर्णाली प्रदेशले मिलेर यो बाध्यताको अन्त्य गर्न सक्छन् र कैलाशको साक्षात्कार सामान्य आय भएका मानिसलाई समेत गराउन सक्छन् । यो अभियानको चार स्तम्भ छन् –

१. सुलभ र सजिलो कर्णाली राजमार्ग

२. सिमीकोट देखि लिमी उपत्यकाको लाप्चासम्मको सुलभ मार्ग

 ३. लाप्चामा कैलाशको शक्ति अनुभूति गराउने एउटा दिव्य र भव्य मन्दिर 

४. भक्तजनको लागि उचित बासस्थान र स्वास्थ्य पूर्वाधार । 

यो बाहेक समय दिन नसक्नेलाई हवाई मार्गबाट कैलाश दर्शनको सम्भावना माउन्टेन फ्लाइट मार्फत छंँदैछ ।

कैलाशको परिक्रमा गर्न शायद सबैलाई सम्भव नहोला तर दर्शन पक्कै सम्भव छ । तीर्थाटन सँग जोडिएको हुन्छ पर्यटन । तर, आज प्रभु श्रीरामको पुनः आगमनको दिन कुरा अध्यात्मको गरिन्छ । पर्यटनको कुरा यहीँ फेरि अर्को दिन गरौंला ।

भनिन्छ कलियुगमा ‘हरि ने आपन रूप छिपायो, गुरु दीपक लै मोहिं दिखायो ।’ अब शिवभक्तहरूलाई आवश्यकता छ गुरूको जसले शिवसँग साक्षात्कार गराउँछन् ।

जय श्रीराम ।
हर हर महादेव ।

Previous Post

सुरु भयो मेयर कप

Next Post

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

Next Post
कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

April 23, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

April 23, 2026
कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

April 23, 2026
महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version