For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सिद्धार्थले गर्यो ‘रन फर बेटर हेल्थ’

byDainik Nepalgunj
November 14, 2024
in News
0 0
0
सिद्धार्थले गर्यो ‘रन फर बेटर हेल्थ’
Share on FacebookShare on Twitter

सत्यनारायण र श्रेया प्रथम

नेपालगन्जस्थित होटल सिद्धार्थले बिहिबार नेपालगन्जमा ‘रन फर बेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस आयोजना गरेको छ ।

रोड रेस सिद्धार्थ कटेज धम्बोझीबाट सुरु भई होटल सिद्धार्थ कारकाँदोमा पुगेर पुरा भएको हो । होटल सिद्धार्थ नेपालगन्जका मार्केटिङ म्यानेजर
नविन भट्टका अनुसार, रोड रेसमा पुरुष तर्फ सत्यनारायण धोबी प्रथम भएका छन् । निर्धारित दुरी १२ मिनेट ४६ सेकेन्डमा पुरा गरेर धोबी प्रथम भएका हुन् । यस्तै कैलाश थापामगर दोस्रोे र अमित रावल तृतिय भए । उनिहरुले क्रमश १२ मिनेट ५३ सेकेन्ड र १३ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

रेसमा महिला तर्फ श्रेया सुनार प्रथम , संगिता नेपाल दोस्रोे र आरती चौधरी तृतिय भए । उनिहरुले निर्धारित दुरी क्रमश १७ मिनेट ४९ सेकेन्ड, १८ मिनेट र १८ मिनेट ६ सेकेन्डमा पुरा गरेको आयोजक होटल सिद्धार्थले जानकारी दिएको छ । विजेतालाई नगद र मेडलले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा मधुमेह लगायत नसर्ने रोगहरुको सिकार हुनुपर्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । दिनमा साढे १ घण्टा मात्र भएपनि शारीरिक व्यायामका लागि समय छुट्याउन आग्रह गर्दै प्रमुख विष्टले सबैभन्दा ठूलो धन स्वास्थ्य नै हो भन्ने कुराको मनन गर्न आवश्यक रहेको औल्याए ।

सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले होटल सिद्धार्थले कर्मचारीहरुका लागि प्रत्येक हप्ता विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको भएपनि यसपटक भने मुधुमेह दिवसका अवसरमा केही सन्देश दिन रोड रेशको आयोजना गरिएको बताए । स्वास्थ्य नै धन हो भन्ने सन्देश दिन गरिएको कार्यक्रमले पाएको साथका कारण आगामी वर्षहरुमा यसलाई मिनि म्याराथनमा लैजाने कार्यकारी निर्देशक न्यौपानेले बताएका छन् ।

कार्यक्रम होटल सिद्धार्थले धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज साइक्लिङ क्लबसँगको सहकार्यमा आयोजना गरेको हो ।

विश्व मधुमेह दिवसको अवसरमा आयोजित रोड रेस कार्यक्रममा होटल सिद्धार्थ कारकाँदो , सिद्धार्थ कटेज धम्बोझी र ज्याकपट क्यासिनोका कर्मचारी, विभिन्न पेशाकर्मी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

लामो समय देखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुक भर ३४ वटा होटल , रिसोर्ट , क्याफे , ट्राभल लगायत सञ्चालित छन् ।

Previous Post

हुँदै हडियाबाबा मेला

Next Post

विद्यालयको गुणस्तर सुधार्न निर्देशन

Next Post
विद्यालयको गुणस्तर सुधार्न निर्देशन

विद्यालयको गुणस्तर सुधार्न निर्देशन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version