For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘उपयुक्त ठाउँमा यातायात व्यवस्था कार्यालय’

byDainik Nepalgunj
November 16, 2024
in News, मुख्य समाचार
0 0
0
‘उपयुक्त ठाउँमा यातायात व्यवस्था कार्यालय’
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारको यातायात मन्त्रालयले नेपालगन्ज स्थित यातायात व्यवस्था कार्यालय दुई महिना भित्रै उपयुक्त स्थानमा व्यवस्थापन गर्ने भएको छ । नेपालगन्ज आइपुगेका प्रदेश यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरूसँग शुक्रबार भने, ‘नेपालगन्ज भित्रै उपयुक्त ठाउँमा यातायात व्यवस्था कार्यालय राखिनेछ ।’ मन्त्री न्यौपानेले हाल रहेको स्थान कुनै पनि उपयुक्त नभएकाले व्यवस्थित ठाउँमा सार्नु परेको जानकारी दिंदै नेपालगन्जबाट अन्यत्र सार्ने निर्णय नभएको प्रष्ट पारे ।

कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र स्थापना गरिने मन्त्री न्यौपानेको भनाइ थियो । ‘त्यसखालका सेवा केन्द्रहरू बर्दिया लगायतका अन्य जिल्ला तथा पालिकाहरूमा पनि आवश्यकता अनुसार सार्न सकिने’ तर्क गर्दै मन्त्री न्यौपानेले संघीयताको मर्म अनुसार नागरिकलाई सजिलो ढंगले सेवा प्रवाह गर्ने सरकारको उद्देश्य सुनाए । बैठकमा सहभागी यातायात कार्यालय नेपालगन्जका प्रमुख लोक बहादुर सुनारले स्थायी प्रकृतिको कार्यालय भवन प्राप्त भएमा प्रभावकारी सेवा प्रवाह सम्भव हुने बताए । ‘कही कतै उपाय नलागेपछि हाल कार्यालय रहेको ठाउँमा जानु परेको हो’, चौतर्फी आलोचना भैरहँदा पनि बजेट अभावले सार्न नसकिएको तर्क गर्दै सुनारले बैठकमा भने, ‘भाडा नलाग्ने गरी उपयुक्त पूर्वाधार सहितको ठाउँ उपलब्ध हुन सके कार्यालय अन्यत्र सार्नु पर्दैन ।’

नगर प्रमुख प्रशान्त विष्टले दुई महिनाभित्र यातायात व्यवस्था कार्यालयका लागि उपयुक्त स्थान खोजी गरी व्यवस्थापनको जिम्मेवारीका लागि आवश्यक सयन्त्र बनाइने जनाए । ‘सकेसम्म ट्रायल सेन्टर नै पुग्ने गरी कार्यालय भवनको व्यवस्थापन गर्छौ’, नगर प्रमुख विष्टले मन्त्री न्यौपानेको ध्यानाकर्षण गराउँदै भने, ‘तर, कुनै पनि बहानामा कुनै पनि कार्यालय नेपालगन्जबाट अन्यत्र सार्ने कुरा प्रदेश तथा केन्द्र सरकारले नगरोस् ।’ उपप्रमुख कमरुद्दिन राई, प्रवक्ता प्रमोद रिजाल, वडाध्यक्ष मनोज श्रेष्ठ, कौशल धोबी, राजकुमार साहू लगायतले मन्त्री सहितको टोलीलाई यातायात व्यवस्था कार्यालयको स्थायित्वको सुनिश्चितताका लागि प्रतिबद्धता माग गरेका थिए ।

नेपालगन्जमै ट्रायल सेन्टर

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट सुनियोजित रूपमा अन्यत्र लैजान खोजिएको भन्दै स्थायी रूपमै ट्रायल सेन्टर सहितको कार्यालय सुनिश्चितताका लागि जनप्रतिनिधिहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेसँगको छलफलमा नेपालगन्जका जनप्रतिनिधिहरूले भने, ‘विभिन्न बहानामा नेपालगन्जबाट कार्यालय सारेर ठूलो नोक्सान पारिएको छ ।’ उनीहरूले अब कुनै पनि बहानामा नेपालगन्जमा रहेका कार्यालय सार्न नदिइने बताए ।

‘नेपालगन्जबाट ट्रायलका लागि मात्रै कोहलपुर जाँदै बाँके र बर्दियाबासीलाई ठूलो अन्याय भएको छ’, नेपालगन्ज–१८ का वडाध्यक्ष दिपक कुमार बर्माले मन्त्री न्यौपाने समक्ष भने, ‘तत्काल बजेट संशोधन गरी नेपालगन्जमै ट्रायल सेन्टर निर्माणको सुनिश्चितता गरिदिनुस् ।’

वडाध्यक्ष बर्माले आफ्नै वडामा पर्याप्त जमिन सहित २० लाख रूपैयाँ बजेट समेत दिने प्रतिबद्धता जनाउँदै भने, ‘एउटा पालिकाका लागि मात्रै सोचेर अरू पालिकाबासीमाथि अन्याय गरिनु हुँदैन ।’ मन्त्री न्यौपानेले आगामी बजेटबाट नेपालगन्जमा ट्रायल सेन्टरबारे सोच्न सकिने बताए ।

Previous Post

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

Next Post

करको दायरा विस्तार गरिने

Next Post
करको दायरा विस्तार गरिने

करको दायरा विस्तार गरिने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version