For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

महेन्द्र पुस्तकालयको साधारणसभा सम्पन्न

byDainik Nepalgunj
December 1, 2024
in News, मुख्य समाचार
0 0
0
महेन्द्र पुस्तकालयको साधारणसभा सम्पन्न
Share on FacebookShare on Twitter

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेश सरकारका तर्फबाट पुस्तकालयको विकासका लागि निभाउनुपर्ने भूमिकाका लागि पहल गर्ने बताए ।

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको २४ औं साधारणसभामा बोल्दै मन्त्री अग्रवालले महेन्द्र पुस्तकालय नेपालगन्जको ऐतिहासिक धरोहर भएकोले यसको जगेर्ना र सदुपयोगका लागि समाज जिम्मेवार हुनुपर्ने पनि बताए । उनले महेन्द्र पुस्तकालयको लागि १० लाख रुपैयाँ छुट्याइएको र त्यसलाई पुस्तकालयको आवश्यकताअनुसार खर्च गर्न पाउनेगरी व्यवस्थापन मिलाउने उनले बताएका छन् ।

साधारणसभामा बोल्ने वक्ताहरूले सामुदायिक पुस्तकालयको महत्वलाई राज्य र समाजले सही तरिकाले बुझ्न नसकेको बताएका छन् । राज्यले पुस्ताकालयको व्यवस्थापन आफ्नो दावित्व नसम्झने र समाजे पुस्तकालयको उपयोग गर्नतिर ध्यान नदिने प्रवृत्ती रहेको बताएका छन् । साधारणसभामा बोल्दै महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले राज्यले पुस्तकालयलाई नियमित बजेटको व्यवस्था गर्नुपर्ने बताए । अहिले पहुँचका भरमा मात्रै बजेट दिने गरिएको उनले बताए । अर्कोतिर पुस्तकालयमा नागरिकहरू पनि पुस्तकालयको विकासका लागि भन्दा राजनीतिक उदेश्यका लागि मात्रै आबद्द हुने गलत प्रवृत्ति बढेको उनले बताए ।

कोहलपुरस्थित ज्ञानोदय पुस्तकालयका अध्यक्ष एवं पुस्तकालय संघ लुम्बिनी प्रदेशका अध्यक्ष चेतकान्त भट्टराईले कतिपय पुस्तकालयहरू सन्चालनमा नरहेपनि केही व्यक्तिहरूलाई फाइदा पुग्नेगरी बजेट विनियोजन हुने गरेको पाइएको बताए । उनले पुस्तकालयमा आजीवन सदस्यका रुपमा आबद्ध हुनेहरूले नै पुस्तकालयको उचित प्रयोग नगरिरहेको बताए । कार्यक्रममा बोल्दै राजनीतिक चिन्तक नरेन्द्रजंग पिटरले पुस्तकालयले समाजमा सही ज्ञानको प्रसार गरी सचेत नागरिक उत्पादनमा भूमिका खेल्नुपर्ने बताए । लुम्बिनी प्रविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले समाजले पुस्तकालयबाट लिन्सक्ने जति ज्ञान लिनबाट चुकिरहेकोमा चिन्ता व्यक्त गरे ।

मन्त्री अग्रवालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको साधारणसभाबाट सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको छ ।

Previous Post

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते

Next Post

डुडुवामा २ सय ५४ जनाको आँखा जाँच

Next Post
डुडुवामा २ सय ५४ जनाको आँखा जाँच

डुडुवामा २ सय ५४ जनाको आँखा जाँच

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

March 4, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

March 4, 2026
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version