For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

सुनाखरीको सातौं बार्षिक साधारणसभा

byDainik Nepalgunj
December 1, 2024
in Business, News
0 0
0
सुनाखरीको सातौं बार्षिक साधारणसभा
Share on FacebookShare on Twitter

सुनाखरी रेष्टुरेन्ट प्रा.लि.ले आफ्नो सातौं बार्षिक साधारणसभा गर्दै सामाजिक उत्तरदायित्वका लागि आफ्नो लगानी बढाएको जनाएको छ ।

शनिबार गरिएको बार्षिक साधारणसभामा सुनाखरीका प्रबन्ध निर्देशक घनश्याम शर्माले आर्थिक मन्दी बीच पनि कम्पनी आफ्नो गतिमा सफलिभूत ढंगले अगाडि बढिरहेको जानकारी दिंदै भने, ‘त्यसको अनुपातमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी बढाइरहेका छौं ।’

कम्पनीका अध्यक्ष पवित्र प्रकाश चन्दको अध्यक्षतामा भएको साधारणसभामा प्रबन्ध निर्देशक शर्माले शिक्षा र खेलकुद लगायतका सामाजिक क्षेत्रमा आफुले लगानी गरिरहेको जानकारी दिए । ‘अघिल्लो बर्षदेखि आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई बर्षेनी १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ’, असहाय आश्रित आश्रमहरूमा खाना खुवाउने, स्थानीयबासीहरूको सहकार्यमा सरसफाई अभियान चलाउने, सामाजिक अभियानमा आर्थिक साझेदारी गर्ने लगायतका सामाजिक उत्तरदायित्वका कामहरूको फेहरिस्त सार्वजनिक गर्दै प्रबन्ध निर्देशक शर्माले भने, ‘आर्थिक मन्दीले व्यवसाय चलाउन अप्ठयारो भैरहँदा पनि ५० बढीलाई प्रत्यक्ष रोजगारी दिंदै सुनाखरी अगाडि बढिरहेको छ ।’

सात बर्ष अघि सवा एक करोड लगानीमा १४ जना लगानीकर्ताबाट सञ्चालनमा ल्याइएको सुनाखरीका सञ्चालकहरूले शाखा सञ्चालनमा जोड दिए । ‘दाङ्गदेखि धनगढीसम्म शाखा सञ्चालनको सम्भाव्यतामा सकारात्मक अवस्था देखिएको छ’, सञ्चालकहरूका तर्फबाट शेयर सदस्य हर्क बोहराले भने ।

अर्का सञ्चालक प्रदिप ज्ञवालीले पर्याप्त आर्थिक गतिविधि नभईरहँदा पनि सुनाखरीले सन्तोषजनक कारोबार गर्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष रंग बहादुर खड्काले अर्थतन्त्र धराशयी हुँदा त्यसको प्रत्यक्ष प्रभाव होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा परिरहेको बताए ।

‘त्यस प्रभावबाट उद्दार गर्ने सरकारी नीति नहुँदा व्यवसायीहरूलाई निकै मर्का परिरहेको छ’, अध्यक्ष खड्काले भने, ‘तीन तहकै सरकारले व्यवसायीहरूलाई पलायन हुनबाट रोक्न आर्थिक आवश्यक छ ।’

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष, अधिवक्ता बसन्त गौतम, पत्रकार तुला अधिकारी, झलक गैरे लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको उद्घाटन सत्रमा रमेश बस्नेत, राजन शाही, कल्याण यादव र चन्द्र बहादुर खत्रीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको प्रबन्ध निर्देशक घनश्याम शर्माले जानकारी दिए ।

पत्रकारिता क्षेत्रको माध्यमबाट सामाजिक सरोकारका मुद्दाहरूमा निरन्तर कलम चलाएको भन्दै रेडियो कृष्णसारका प्रमुख तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधानसम्पादकका झलक गैरे र वरिष्ठ रामप्रसाद आचार्यलाई सम्मान पनि गरिएको थियो । सुनाखरीका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता गौतमलाई पनि अध्यक्ष पवित्र प्रकाश चन्द र प्रबन्ध निर्देशक शर्माले सम्मान गरे ।

Previous Post

आदर्शमा विद्यार्थी नेता छान्न आज मतदान

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घट्यो

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version