For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपाालगन्ज म्याराथन एउटा सफल इभेन्ट

byDainik Nepalgunj
December 7, 2024
in विचार
0 0
0
नेपाालगन्ज म्याराथन एउटा सफल इभेन्ट
Share on FacebookShare on Twitter

नेपालगन्ज म्याराथनसँग धारा कसरी जोडियो ?
हामी सामाजिक उत्तरदायित्व अन्तर्गत म्याराथनमा जोडिएका हौँ । दौड्नलाई मुटु चाहिन्छ हाम्रो धारा तेलको नारा पनि स्वस्थ मुटु छ । स्वस्थ मुटु भएपछि मानिस त उड्न सक्छ । म्याराथनसँग सहकार्य गर्दा राम्रो नै हुन्छ भन्ने मनसायले नै हामी जोडिएका हौँ । सानो स्तरबाट सहकार्य सुरु भएर बढ्दो बढ्दै गएको हो
सबैको सहयोग र माया पाइसकेपछि यसलाई उचाइमा लिएर जानकालागि हामी धेरै कन्ट्रिब्युसन गरिरहेका छौं ।

सहकार्यबाट सन्तुष्ट हुनुहुन्छ नि ?
हो हामी सन्तुष्ट छौं । तर, यसलाई अझै पनि कसरी उचाइमा लैजान सकिन्छ र खेलाडीहरूलाई म्याराथनपछि पनि सम्बन्ध जोडिराख्न कसरी सकिन्छ भन्ने लागिरहेको छ । भोलि कुनै राम्रो खेलाडी आउँछ र अन्तर्राष्ट्रिय स्तरमा जान्छ भने आयोजक क्रिएटिभ ह्याण्ड्सले के सहयोग गर्न सक्छ त, आफ्ना प्रायोजक सहप्रायोजकहरुसँग कुरा गरेर भन्ने सोच्नुपर्छ । प्रहरी सेनामा भएकोलाई त प्रहरी सेनाले सहयोग दिन्छ । भोलि कोही बाहिरबाट राम्रो खेलाडी आयो भने त्यसको खर्च कसले बेहोर्ने त ? त्यसमापनि आयोजकले सहजीकरण गर्नुपर्छ भन्ने लागिरहेको छ ।

अहिले यसले जसरी उचाइ हासिल गरिरहेको छ त्यो उचाइ अपेक्षित थियो ?
त्यो त अपेक्षित थियो । तर अझै जुन उचाइ प्राप्त गर्नुपर्ने हो त्यो उचाइ प्राप्त गरिसकेका छैनौँ भन्ने छ मेरो त । इभेन्ट सफल छ । तर आमनागरिकसम्म जुन अपनत्व अपनाउनु पथ्र्यो त्यो अहिले पनि खाँचो छ । स्थानीयस्तरमा अपनत्व बढाउँदै त्यो उचाईं हासिल गर्नुपर्नेछ ।

अपनत्वकालागि केही कमजोरी भयो ?
अवेरनेस क्याम्पेन र प्रचारप्रसार पुगेन । मान्छेलाई इभेन्ट हुँदैछ भन्ने जानकारी नै पुगेन । सबैले सामाजिक सञ्जाल नचलाउन सक्छ । हामीले परम्परागत शैलीमा पनि प्रचार गरेको भएअझै जनसहभागिताले उचाइ लिन्थ्यो जस्तो मलाई लाग्छ ।
नेपालगन्ज म्याराथनमा पार्टीसीपेसन जति पनि भयो, त्यो अझै बढाउनुपर्नेछ । नेपालगन्जबाट दौडेर जाँदा किन कोहलपुरका जनता बाटोमा उभिने ? बीच बाटोमा ठाउँ ठाउँमा मानिसहरु किन नउभिने ? खेलाडीहरूको स्वागतकालागि हौसलाकालागि मानिसहरू सडकमा किन नउभिने भन्ने अभियानलाई जनस्तरमा पुर्याउन आवश्यक देखिएको छ । त्यसमा अलिकति कमजोरी पनि देखिएको छ । कमजोरी भन्दापनि त्यसमा हाम्रो ध्यान पुगेको छैन ।

के के गर्यो भने उचाइमा अगाडि बढ्ला?
खेल आफ्नो ठाउँमा उचाइमा पुगिसकेको छ । खेल अझभनौँ हामीले त्यसमा इलेक्ट्रिक चिपको प्रयोग गरिसकेका छौं ।
टाइमिङ देखि अन्य व्यवस्थापन स्ट्यान्डर्ड अनुसार नै गरिरहेका छौ । अरु ठाउँको हेर्दा ५ हजार, १० हजार ५० हजार मानिस दौडिएको पाइन्छ । हामीले यहाँपनि पाँच÷दश हजार मान्छे सहभागी गराउन सक्यौं भने राम्रो हुन्छ । स्वास्थ्यको कुरो हो नि दौड भनेको, त्यो बुझाउन आवश्यक देखियो ।
म्याराथन भनेको हामी बिस्तारै बिस्तारै हिँडेपनि आफ्नो लक्ष्य पाउन सकिन्छ । तर हतार गर्यो भने सकिन्न ।
हामीकहाँ तराई पहाड हिमाल सबै बासी छन् । पहाडमा मानिस दौडेर चढ्न सक्दैन नि बिस्तारै चढ्यो भने शिखर पनि चढ्न सक्छ । कहिँ न कहीँ म्याराथनबाट सन्देश पनि छ, स्वास्थ्य शरीरको लागि ।
बिस्तारै हिँडे अवश्य पुगिन्छ हतार गरे सकिन्नभन्ने सन्देश पनिदिन खोजेका छौं म्याराथन मार्फत ।

अहिले आएर धारा र नेपालगन्ज म्याराथन पर्याय जस्तै भएका छन् । यसरीनै अन्य निजी क्षेत्रलाई इभेन्टमा सहकार्य गर्न केले रोकेको छ ?
पहिलो कुरा त उहाँको हेर्ने दृष्टिकोण कस्तो छ, उहाँलाई कसरी एप्रोच भएको छ भन्ने कुराले यसको तय हुन्छ । अर्काे कहिँ न कहिँ समन्वयको कमजोरी पनि हुन सक्छ ।
नेपालगन्जमा फुटबल पनि हुन्छ भलिबलपनि हुन्छ । सबै धारासँग जोडिन चाहनुुहुन्छ । त्यो कहिँ न कहिँ अवेरनेसको कमीपनि हो । एउटा उद्योगले एउटा खेललाई सपोर्ट गरिरहेको छ भने हामी अर्को उद्योगी अर्को ठाउँमा जानुपर्छ । एउटाले सबै बोझ उठाउन सक्ने अवस्था छैन । तर सबैले बोझ उठायो भने नउठाउन सक्ने अवस्थापनि छैन । सबै उद्योगीले एउटा एउटा खेललाई सपोर्ट गर्ने हो भने सम्भव छ ।
तर अहिले आर्थिक मन्दीको अवस्थापनि छ । हामी पनि जुन अवस्थामा अगाडि बढ्नुपर्ने हो हाम्रा पनि खुट्टा रोकिएका छन् । आर्थिक मन्दीको जुन कुरा हामी गर्छौं उद्योग ८ घण्टा चलाउन पनि धौधौ परिरहेको अवस्था छ । यही अवस्था रहिरह्यो भने त उद्योगले पनि भोलिका दिनमा कतिसम्म भ्याउन सक्छ भन्ने अवस्था छ ।
आर्थिक गतिविधि जबसम्म चलायमान हुँदैन सबै कुरा स्थिर भएर बस्छ वा अधोगति तिर लाग्छ ।

यसखालका इभेन्टले पनि त सहरलाई आर्थिक चलायमान बनाउँछ नि !
हो । तर, खेलको आफ्नो पाटो भयो । खेलले केहीदिन वा केही समयको लागि सहरलाई चलायमान बनाउँछ । आर्थिक गतिविधिमा केही असर पार्छ । तर, आर्थिक अवस्था त खासै असर पार्दैन । देशमै आर्थिक चलायमान भएन भने यहाँको आर्थिक गतिविधिले मात्रै धेरै फरक पार्दैन ।
कसरी होला त सहरको आर्थिक अवस्थानै चलायनमान ?
सरकारले आर्थिक अवस्था उकास्न के काम गर्यो त ? त्यो हो महत्वपूर्ण कुरा । जबसम्म सरकारले नीतिनियम परिवर्तन गरेर आउँदैन तबसम्म अवस्थामा परिवर्तन आउँदैन । समानान्तर रुपले चाहिँ बढी भन्सार दर भएको कारणले जति भन्सार भएर सामान भित्रिएको छ, समानान्तर रुपमात्यति नै अवैध बाटो भएर भित्रिरहेको छ ।
जस्तो कोरोनाको बेलामा हाम्रो यही उद्योगले १००० टन तेल यो देशमा बेचेको थियो भने अहिले बेच्न नसकेको कारण चाहिँ के हो त त्यो अवैध बाटोबाट सामान भित्रिनु हो ।
यदि हाम्रो देशमा सामान पाइन्छ भने बाहिरी देशबाट बैध अवैध किन भित्र्याउने ? त्यसले पनि आर्थिक गतिविधिमा असर पार्छ ।
तपाईँलाई लाग्दो होला खाद्यान्न त मान्छेले पक्कै पनि खान छोडेको छैन होला । ३० वर्षदेखि ५० वर्षका जुन खर्च गर्न सक्ने जनशक्ति हो त्योभन्दा सानोले अभिभावकसँग माग्ने हो । बुढो भइसकेपछि कतिखर्च गर्ने भन्ने सोच बताउनुपर्छ दुई पैसा भएनीभन्ने सोच हुन्छ ।
मुख्य खर्च गर्ने ३० देखि ५० वर्षको जुन जनशक्ति छ त्यो विदेशिएकाले देशको आर्थिक चलायमानमा फरक पारेको छ । बजारमा खर्च गर्ने जनशक्ति नै देशमा नभएपछि कसरी आर्थिक चलायमान हुनसक्छ

राज्यले उद्योग फस्टाउनका लागि समय सापेक्ष नीति ल्याउनुपर्छ । जस्तो आज रोग छ भने आजै उपचार गर्नुपर्छ । तर आजको समस्या सम्बोधनकालागि बजेट कुर्नुपर्ने अवस्थाले झन् जटिल हुन्छ । छिमेकी राष्ट्रहरूले पटकपटक चेन्ज गरेका हुन्छन् । हामीले पनि आवश्यकताअनुसार समय समयमा नीति परिवर्तन गरिरहनुपर्छ । बजेट नै कुर्नुपर्छ भन्ने हुनुहुँदैन ।
खाद्यान्नको बजारलाई केहो खास समस्या ?
खाद्यान्नमा चोरी निकासीको समस्या छ, मल्टिपल भ्याट चाहिन्छ । भारतबाट हामीले कच्चा पदार्थ ल्याउँदा ५% कर त तिरेका छौं भने भन्सार पनि त्यही तिरेको हुन्छौं । अब खाद्यान्नमा १३% भ्याट लाग्छ भने त्यो पुरै महँगो हुने भयो । आम्दानी कम छ भने मान्छेले सस्तो खोज्छ । अनि बैध अवैध जुन बाटोबाट आएको भएपनि उपभोक्ताले किन्छ ।
सरकारले भन्सार दर र खाद्यान्नमा भ्याट घटाइदियो भने दैनिकपारी गएर सामान ल्याउने क्रम हट्छ । भन्सार दर घटायो भने इम्पोर्ट बढ्न सक्छ भन्छ राजस्व घट्ने नै भन्ने चाहिँ हुँदैन नि ।
नीतिगत कुरामा धेरै कुरा अड्किएको छ । हामी कुरा त गर्छौं तर निर्णय लिन यति धेरै समय लिन्छौं कि के दुई वर्ष तीनवर्षपछि त्यो कुराको सम्बोधन भयो भने त्यसको औचित्य समाप्त भएको हुन्छ ।
त्यसैले सरकारले डिसिजन गर्ने क्षमता बढाउनुपर्छ । एक साताभित्र निर्णय आवश्यक भएमा एक साताभित्रै गरिसक्नुपर्छ ।

यस्ता सालमा नीतिगत दबाव पुगेको छ कि छैन होला ?
दुईटै कुरा छ । अहिलेको बजेट आउँदा खेरि पनिदलहलमा १०% अग्रिमआए कर लगाइयो । उद्योगमा ५०% कमाइ हुन्छ भने १०% आयकर तिर्नुपर्छ । के हाम्रो नियम कानुनले ५०% मुनाफा कमाउन दिन्छ त ? सरकारले तिर र ध्यान पु¥याउने किन नपुर्याउने ?
पछि हामीले ध्यानाकर्षण गराउँदा यसमा पनि यस्तो पर्यो ः? भनेर आफैले अचम्म मान्नुभयो । तर त्यसको निराकरण कहिले भयो जेठमा बजेट आयो आउँदाआउँदा मंसिरमा आएर त्यसको निराकरण भयो । त्यसलाई ढाई पर्सेन्टमा ढालेको छन् । यस्तो कुरामा पनि चार पाँचमहिना लाग्छ भने कसरी सरकारको विश्वास गर्ने कि चाँडो सुनवाई गर्छ भनेर ? यो त पाँचमहिना अगाडि तत्कालै सुनुवाई हुनुपर्ने कुरो थियो नि ।
अग्रिम आयकर कुन अवस्थामा उठाइन्छ ? विश्वमा हेर्ने हो भने जुन देशमा ट्याक्स उठाउने अवस्था हुँदैन गृहयुद्ध भएको हुन्छ ट्याक्स उठाउने अवस्थौ नभएमा त्यहाँ अग्रिमकर आयकर उठाउने हो । हामीले यहाँ सामान्य अवस्थामा नै तिर्नु परिरहेको छ ।
सरकारले अप्ठ्याराहरू फुकाउन ध्यान नपुगेको देखिन्छ । जबसम्म सरकार र कर्मचारीहरू अवेरनेस भएर यसतर्फ लाग्दैनन् सबैले आआफ्नो ठाउँबाट योगदान पु¥याउँदैनन् भने समस्या निराकरण हुन सक्दैन ।
जायज कुरालाई तत्कालै सम्बोधन गर्ने हो भने यो देश अगाडि बढ्न सक्छ ।

अनि नि के के भयो भने नेपालगन्ज चलायमान होला जस्तो लाग्छ तपाईँलाई ?
साँच्चै भन्ने हो भने यो बाँके र बर्दियालाई कर्णाली प्रदेशमा जोड दियो भने दक्षिणदेखि उत्तरसम्मको एउटा कोरिडोर पनि बन्छ । त्यसले पनि नेपालगन्ज चलायमान हुनसक्छ नि । ट्राफिकको कार्यालय सर्यो डिआइजीको कार्यालय सर्यो, खाद्यान्नको क्षेत्रीय अफिस नै थियो आज चाहिँत्यो डिभिजन अफिस भयो । राजधानी कर्णालीको सुर्खेत नै होस् तर त्यसको व्यवस्थापनमापनि सहयोग पुग्छ । राजधानी त्यहाँ भएपनि विभिन्न कार्यालय यहाँपनि राख्न सकिन्छ नि त्यसका संरचनाहरु राख्न सकिन्छ ।
यो र त्यो प्रदेश भन्दापनि हामी त्यसलाई कसरी चलायमान बनाउन सक्छौं भनेर भनेर देशभित्र प्रदेशको सीमा परिवर्तन गर्न दिक्क मान्नु हुँदैन । बबई बर्दिया जिल्लामै पर्छ तर बर्दिया जानलाई ऊ बाँके जिल्ला भएर जानुपर्छ । त्यसै हो भने त्यसलाई सुर्खेतसँग किन नजोड्ने ?
जनतालाई सहुलियत दिनकालागि त जिल्ला निर्माण गरेका छौं देश टुक्र्याउन भनेको होइन हामीले जनतालाई सुविधाको हिसाबले मिलाउन भनेको हो । त्यसैले नेपालगन्ज चलायमान बनाउन धेरै काम गर्न आवश्यक छ । तर, कर्णाली प्रदेशमा मिसाउँदा अलिक सहज हुन्छ ।

Previous Post

पूर्वराजा शाहद्वारा बागेश्वरी मन्दिर दर्शन

Next Post

जीवनको दौडसँग जोड्न पो म्याराथन

Next Post
जीवनको दौडसँग जोड्न पो म्याराथन

जीवनको दौडसँग जोड्न पो म्याराथन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version