For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालगन्ज म्याराथनः अवसर र चुनौति

byDainik Nepalgunj
December 7, 2024
in विचार
0 0
0
नेपालगन्ज म्याराथनः अवसर र चुनौति
Share on FacebookShare on Twitter

एथेन्सको म्याराथनका विषयमा यूनानी इतिहासकार प्लुटार्कको पुस्तक ‘एथेन्स कृति’मा विस्तृत पढ्न सकिन्छ । Parallel Lives / Moralia प्लुटार्कका चर्चित दुई कृति छन् ।
युरोपको पुरानो म्याराथन कोसिच शान्ति म्याराथन हो । जुन सन् १९२४ देखि स्लोभाकियामा चल्दै आइरहेको प्रतियोगिता हो ।

हरेक वर्ष मीनपचासताका झण्डै १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलिया, कोरिया, तिब्बत अनि युरोप क्षेत्रबाट आफ्ना पखेटाको साहारमा उडानको दौड भरेर नेपाल आउने गर्छन् ।

यतिबेला पश्चिम नेपालको एउटा पुरानो सहर नेपालगन्ज म्याराथनका लागि चर्चामा छ । ईसापूर्व ४९० ताका यूनानको एथेंस सहरमा २६ माइल दूरीको दौड एक सैनिकले पूरा गरेका थिए। त्यो युग यूनान–पर्सियन÷फारसी सैनिकबीचको युद्ध थियो । यूनानी सैनिकले फारसी सैनिकलाई पराजित गरेका थिए । त्यही खुसीको खबर सुनाउन ‘फिडिपीडेस’ नामका एक सैनिक नरोकिएर २६ माइल दौडेर एथेन्स पुगेर खुसीको खबर सुनाएको इतिहास सम्झाउँछ ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजिमा प्रकाशित अध्ययनलाई मान्ने हो भने प्रत्येक दिन ५ देखि १० मनेट दौंडदा मात्रै पनि मानिसको आयु बढ्छ ।
नेपालगन्जमा हुने म्याराथनले भने देशमा भएको सशस्त्र द्वन्द्व अन्त्य भएको स्मरण गराइरहन्छ । नेपालगन्ज म्याराथनले नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता भएको कुरा स्मरण गराउँछ ।

ग्रीस र परेसियनबीच भीषण युद्ध भएको थियो । एक ठाउँ पनि नरोकिएर दौडेका फिडिप्पिडिसले सभा स्थलमा पुगेर भनेका थिए ‘नेनिकेकामेन अर्थात्, Joy to you, weÚve won’ यो कुरा ई.पू. ४९० ताकाको हो । विडम्बना म्यराथन युद्ध जित्यौं भनेर खबर गर्ने उनी त्यहीँ लड्छन र मृत्युवरण हुन्छ । फिडिप्पिडिस एक सैनिक म्यासेन्जरसमेत थिए ।
बोष्टर्न, न्युयोर्क, शिकागो, लण्डन,बर्लिन उत्कृष्ट म्याराथन परतियोगिता हुन् । छिमेकी देश भारतमा मुम्बै,पुणे, लद्दाख,वैङ्लोर र देहरादुन उत्कृष्ट म्याराथनका लागि चर्चित प्रतियोगिता हुन् ।
सन् २००६ मा रनर्स सम्पादक मण्डलले थप केही म्याराथनलाई उत्कृष्ट चुने । पछिल्लो पटक नेपालगन्ज म्यारथन पनि उत्कृष्ट रुट भित्र पर्ने गरेको छ । एमष्टर्डम, होनुलुस, पेरिस, रोटर्डम र स्टकहोम म्याराथन त्यसैगरी अमेरिकाको मरिनकोर, लसएञ्जल्स, रोम र बोस्टन म्याराथन कहलिएका प्रतियोगिता हुन् ।

सन् १९२१ मा म्याराथनको मापदण्ड दूरी तय गरिएको हो । म्याराथन अर्थात ४२.१९५ किलोमिटरको दौड हो । एथलेटिक्स विधाको उत्कृष्ट प्रतियोगितामा पर्छ म्याराथन ।
नेपालगन्ज गर्मी र जाडोमा एक तमासले गुल्जार हुने सहर हो । तर, संघीयताको कार्यान्वयन सँगै नेपालगन्ज कर्नरमा पुग्यो । राज्यसत्ताका क्षेत्रीय–केन्द्रहरु नेपालगन्जबाट स्थानान्तरण भए । देशमा चलेको सशस्त्र द्वन्द्वताका नेपालगन्ज विभिन्न कारणले केन्द्र थियो । द्वन्द्वताका हेलिकप्टर र जहाजबाट आउजाउ गर्ने सेना तथा विदेशी दातृ निकायको ओहरदोहरले नेपालगन्ज चलायमान देखिन्थ्यो । मानव अधिकारको रक्षा, घाइते विद्रोहीहरुको उपचारको बाटो पनि नेपालगन्ज थियो । हातहतियार ओसारपसार, चन्दा संकलन र विद्रोहीको भारत छिर्ने गतिलो नाका थियो, नेपालगन्ज । तर अब पर्यटक र धावकहरुले रङ्गिन हुनुपर्छ शहर ।

युद्धमा घाइते माओवादीहरु यहींको बाटो भएर लखनउमा उपचार गाउन जाने गर्दथे । कतिपय कर्णाली क्षेत्रका सरकारी कार्यालय र गैह्रसरकारी संस्थाका अधिकांश गतिविधि नेपालगन्ज बेस थिए। होटेल र एयरलाइन्सको चमक बेग्लै थियो ।

मिडियाका लागि पनि नेपालगन्ज उर्वर श्रोत थियो । नेपालगन्जका बाइलाइन काठमाडौँमा खुबै बिक्री हुन्थे । युद्धका फोटो फिचर खुबै चलेका थिए । तत्कालीन विद्रोही पक्षका लागि नेपालगन्ज सेल्टर नेपाल–भारत सीमाका कारण पनि उपयुक्त थियो । भारतीय सञ्चार माध्यम पनि नेपालगन्जका पत्रकारहरुसँग निरन्तर सम्पर्कमा रहन्थे ।
शान्ति सम्झौता भएको स्मरणमा त्यही नेपालगन्जमा म्याराथन प्रतियोगिता बर्षेनी आयोजना हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालगन्ज म्याराथनले मान्यता पाइसकेको छ ।
आयोजकहरुलाई व्यवस्थापनको समस्याका अग्ला पर्खाल त छन् । नजिकबाट हेर्नेहरुले यो इभेन्टलाई आर्थिक नाफा–नोक्सानका दृष्टिबाट पनि केलाउँछन् । कतिपयले नजरअन्दाज पनि गरिरहन्छन् । मानिसका समूहका बेग्ला बेग्लै नजरिया छन्, अनि त्यहाँ निहित स्वार्थ पनि पक्कै रहन्छन, स्वाभाविकै हो । तर, सहरमा यतिको स्तरको अन्तर्राष्ट्रिय मान्यताप्राप्त इभेन्ट आयोजना हुनु सकारात्मक विषय हो ।

इभेन्ट आयोजना गर्ने कम्पनी वा आयोजकले अपनाउने पारदर्शिता उस्कैलागि बलियो पक्ष हो ।

नेपालगन्ज म्याराथनले यो संस्करणमा म्याराथनकै सन्दर्भमा आयोजना गर्न लागेको कनक्लेभले समाजका विविध विषयलाई उठान गरेकोछ । साहित्य, खेलकुद, पर्यटन, उद्यमशिलता, महिला सशक्तीकरण र युवा उद्यमशिलताका आवाजसहितका विविध पक्षमा हुने चर्चाले समाजका लागी सकारात्मक उर्जा प्रदान गर्नेछ ।
नेपालगन्ज म्याराथनले यहाँको आन्तरिक पर्यटनलाई समेत टेवा दिन्छ । अवसर र चुनौतिले नेपालगन्जलाई धकेल्दै छ । त्यही सरेरोफेरोमा आयोजना हुने म्याराथनले नेपालगन्जलाई फराकिलो पनि बनाउँदै छ ।

खेलकुद क्षेत्रका लागी नेपालगन्ज सँधै उर्जाशील ठाउँ हो । ओलम्पिकसम्म नेपालगन्जका खेलाडीले आफ्नो खेल देखाएका छन् । नेपालगन्ज राज्यको नजरबाट ओझेल पर्दै जाँदा निजी क्षेत्रबाट गरिने प्रयासहरुले सहरलाई चलायमान बनाइरहन साथ दिइरहेका छन् । ति मध्ये नेपालगन्ज म्याराथन पनि एउटा महत्वपूर्ण कार्यक्रम हो ।
पृथ्वी मानिसहरुको मात्रै वासस्थान पक्कै होइन । त्यसमाथि पनि नेपाल त झनै जनावर र चराचुरुङ्गी अनि हिमालयको देश पनि हो । प्रकृतिलाई सुरक्षित राख्न पनि यस्ता प्रतियोगितालाई जोड्न जरुरी छ ।

जर्नल अफ इण्टरनल मेडिसिनमा प्रकाशित अध्ययनले दौडले मानिसको एरोबिक क्षमता बढाउँछ । दौडले मानिस भित्रको (एचजिएच) ह्युमन ग्रोथ हार्मोन बढाउँछ । त्यसकारण मानिस खुसी हुन पनि नियमित दौड्न जरुरी छ ।

प्रत्येक वर्ष आयोजना हुने प्रतियोगीतामा नेपालगन्ज म्याराथनको निरन्तरता उत्साहजनक रहन्छ । दशौं संस्करण सम्म आईपुगेको नेपालगन्ज म्याराथन र त्यससँगै आयोजना भइरहने अन्य कार्यक्रमले केही दिन नेपालगन्ज गुञ्जिन्छ । अनि त्यसको प्रभाव बर्ष भरी रहन्छ ।

नेपालगन्ज म्याराथन एउटा अवसर हो । यस क्षेत्रका लागी महोत्सव पनि हो । कार्यक्रमको निरन्तरता र व्यवस्थापकीय गुणस्तरमा चुनौति पनि छन् ।

कुनै पनि ठाउँ विषेशमा आयोजना गरिने प्रतियोगिताले त्यहाँको स्थानीय परिवेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रस्फुटन गराउने अवसरका रुपमा अपनत्वबोध गराउने आशा र विश्वास रहन्छ।

Previous Post

किन दौडिन्छ मान्छे ?

Next Post

कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version