For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

द्वन्द्वकालिन यौन हिंसा पीडितको न्यायमा जोड

byDainik Nepalgunj
December 9, 2024
in News
0 0
0
द्वन्द्वकालिन यौन हिंसा पीडितको न्यायमा जोड
Share on FacebookShare on Twitter

द्वन्द्व पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीले द्वन्द्वकालिन यौन हिंसा पीडितको न्यायमा जोड दिएकी छन् । एडभोकेसी फोरम नेपाल र द्वन्द्व पीडित महिला राष्ट्रिय संजालको संयुक्त आयोजनामा द्वन्द्व पीडित महिलाको न्याय’ बिषयक कार्यक्रममा बोल्दै कोषाध्यक्ष उप्रेतीले द्वन्द्वकालमा महिला र बालिका बढी प्रभावित भएकोले उनीहरूको न्याय र परिपुरणमा सरकार गम्भीर बन्नु पर्ने बताईन ।

कार्यक्रममा बोल्दै एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले द्वन्द्वकालिन यौन हिंसा पीडितको न्याय पाउने कानूनी अधिकार रहेको उल्लेख गर्दै सरकारले कार्यान्वयनमा ल्याएको महिला शान्ति र सुरक्षा सम्बन्धी दोश्रो कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा हुनु पर्ने बताए ।

दोश्रो कार्ययोजनाले द्वन्द्वकालिन यौन हिंसा पीडितको न्याय र परिपुरणको ब्यवस्था गरेको भए पनि बाँकेका स्थानीय तहले कार्ययोजनाको समयावधी सकिने बेलासम्म पनि समिति गठन नगरेको बताए । स्थानिय तहले द्वन्द्व पीडितलाई लक्षित बर्ग मानेर बजेट छुट्याई उनीहरूको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका परिपुरकका कार्यक्रम ल्याइनु पर्नेमा जोड दिए ।

यौन हिंसा सम्बन्धी घटना महिला बिरुद्धको फौजदारी अपराध भएको बताउदै गौतमले लैंगिक मैत्री संक्रमणकालिन न्याय प्रक्रियामा जोड दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा त महिला राष्ट्रिय संजालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका द्वन्द्व पीडित, अधिकारकर्मी, राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले द्वन्द्वकालिन यौन हिंसा पीडितहरू अन्तरिम राहतबाट समेत बन्चित हुनु परेको, न्यायको सुनिश्चितता नहुँदा पीडितहरू भित्र भित्रै पीडा लुकाउन बाध्य भएको, पीडितहरूमा स्वास्थ्यका साथै मनोसामाजिक समस्या रहेको भन्दै पीडितको न्यायमा सबैले बोल्नु पर्नेमा जोड दिएका थिए ।

नेपालगन्जको धम्बोजी चोकमा ब्यानर प्रर्दशन र कोण सभाका साथ सम्पन्न गरिएको कार्यक्रममा संक्रमणकालिन न्याय सम्बन्धी संरचना पारदर्शी, पीडित मैत्री र न्यायको प्रत्याभूति दिलाउने खालको हुनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । सत्य र बेपत्ता आयोगमा जागिर ख्याउनका लागि आफ्ना मान्छे नियुक्ति गरिएमा आफुहरूलाई मान्य नहुने भन्दै कार्यक्रमका सहभागीले पीडितहरूको पीडा बुझ्ने, योग्य र सक्षम ब्यक्ति आयोगमा चयन गरिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले द्वन्द्व पीडितको न्यायमा ऐक्यवद्धता जनाउदै पीडितले छिटै न्याय पाउनु पर्नेमा जोड दिए ।

भुपेन्द्रको स्मृतिमा दिप प्रज्वलन

यसैबीच २१ बर्ष अगाडि २०६० साल मंसिर २३ गते बाँकेको धम्बोजी चोकबाट नियन्त्रणमा लिई हालसम्म बेपत्ता पारिएका भुपेन्द्रराज उप्रेतीको सम्झनामा पीडित परिवार र अधिकारकर्मीले बाँकेको धम्बोजीमा दिप प्रज्वलन गरेका छन् । श्रीमान भुपेन्द्रराज उप्रेतीको लास र सासको अवस्था थाहा नपाए पछि एक बर्ष अगाडी कुशको शव बनाएर काजक्रिया गर्न बाध्य भएको द्वन्द्व पीडित महिला संजालकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी श्रीमती चन्द्रकला उप्रेतीले बताइन् ।

एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक
अधिवक्ता बसन्त गौतमले द्वन्द्व पीडितको सत्य, न्याय र परिपुरणको अधिकार रहेको बताउदै भुपेन्द्रराज उप्रेती लगायतका बेपत्ता पारिएकाहरूको सार्वजनिकरण र पीडितको न्यायमा जोड दिए ।

Previous Post

बाँके : बस दुर्घटना दुई घाइते

Next Post

भ्रष्टाचार : नेपालको अवस्था झन् खस्कँदै

Next Post
भ्रष्टाचार : नेपालको अवस्था झन् खस्कँदै

भ्रष्टाचार : नेपालको अवस्था झन् खस्कँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version