For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News World

असदद्वारा सिरियाबाट ‘योजनाबद्ध’ प्रस्थान अस्वीकार

byDainik Nepalgunj
December 17, 2024
in World
0 0
0
असदद्वारा सिरियाबाट ‘योजनाबद्ध’ प्रस्थान अस्वीकार
Share on FacebookShare on Twitter

बशर अल–असदले सोमबार दमास्कसको पतनपछि मात्र सिरियाबाट भागेको बताउनुभएको छ । विद्रोहीहरूले राजधानी कब्जा गरेर आफूलाई सत्ताच्यूत गरेपछि आफ्नो पहिलो टिप्पणीमा उहाँले देशका नयाँ नेताहरूलाई ‘आतङ्कवादी’ भनेर निन्दा गर्नुभएको छ ।

इस्लामवादी नेतृत्वको विद्रोही गठबन्धनले नोभेम्बर २७ मा उत्तरपश्चिम सिरियाको गढबाट तीव्र आक्रमण सुरु गर्यो, द्रुत गतिमा सरकारी नियन्त्रणबाट प्रमुख सहरहरू कब्जा गर्यो र डिसेम्बर ८ मा राजधानी कब्जा गर्यो । 

“केहीले दावी गरे जस्तो सिरियाबाट मेरो प्रस्थान न त योजनाबद्ध थियो न त युद्धको अन्तिम घन्टामा भएको थियो”, अपदस्थ राष्ट्रपतिको टेलिग्राम च्यानलमा असदको एक विज्ञप्तिमा भनिएको छ, “म दमास्कसमा बसेँ, आइतबार डिसेम्बर ८ को बिहानसम्म मेरो कर्तव्य पूरा गरेँ ।” 

“आतङ्कवादी शक्तिहरूले दमास्कसमा प्रवेश गर्दा म हाम्रा रूसी सहयोगीहरूसँग समन्वय गरेर लडाइँको निरीक्षण गर्न लाटाकिया गएँ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार उहाँ त्यस बिहान हेमिमिम आधारमा आइपुग्नुभएको थियो । 

“यस क्षेत्रको अवस्था बिग्रँदै गएपछि रूसी सैन्य आधार आफैँ ड्रोन आक्रमणको तीव्र आक्रमणको सिकार भयो”, विज्ञप्तिमा भनिएको छ, “र मस्कोले डिसेम्बर ८ को साँझ रूसमा तत्काल निकासीको व्यवस्था गर्न सैन्य आधारको कमान्डलाई अनुरोध गर्यो ।”

पाँचजना पूर्व अधिकारीहरूले यसअघि नै एएफपीलाई विद्रोही सेनाले दमास्कस कब्जा गरेर असदको सरकारलाई अपदस्थ गर्नुभन्दा केही घन्टाअघि नै सिरियाका पूर्वराष्ट्रपति देशबाट बाहिर भइसकेको बताएका थिए । 

अघिल्लो रात असदले आफ्नो निकट सल्लाहकारलाई दमास्कस विमानस्थलबाट रुसको हेमिमिम एयर बेस र त्यहाँबाट देश बाहिर उडान गर्नुअघि भाषण तयार गर्न भन्नुभएको अधिकारीहरूले बताए । यद्यपि अपदस्थ नेताले त्यो भाषण कहिल्यै दिनुभएन । 

“जब राज्य आतङ्कवादको हातमा जान्छ र अर्थपूर्ण योगदान गर्ने क्षमता गुमाउँछ, कुनै पनि स्थिति उद्देश्यहीन हुन्छ”, असदको विज्ञप्तिमा थप भनिएको छ । 

यद्यपि असदले लामो समयदेखि आफ्नो शासनको विरोध गर्ने सबैलाई ‘आतङ्कवादी’ भन्दै आउनुभएको छ । उहाँको पतनको नेतृत्व गर्ने समूह हयात ताहरिर अल–शाम (एचटिएस) लाई पनि संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले आतङ्कवादी सङ्गठनका रूपमा प्रतिबन्ध लगाएका छन् ।  

सिरियामा अल–कायदाको पूर्व शाखामा एचटिएसको जरा भएका कारण यसले सन् २०१६ मा जिहादी समूहसँग सम्बन्ध तोडेको थियो र यसले आफ्नो छवि नरम बनाउन खोजेको छ । हालैका दिनहरूमा अमेरिका र बेलायत दुवैले यस समूहसँग सम्पर्क स्थापित गरेका छन् ।
Previous Post

बाँकेका आठ स्थानीय तहमा भ्रष्टाचारका ४९ उजुरी

Next Post

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

Next Post
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version