For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

महाधिवेशनको मुद्दा बोकेर क्रान्तिकारीका नेता जिल्लामा

byDainik Nepalgunj
December 18, 2024
in News
0 0
0
महाधिवेशनको मुद्दा बोकेर क्रान्तिकारीका नेता जिल्लामा
Share on FacebookShare on Twitter

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्थानीय सवाललाई लिएर संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोहन वैद्य (किरण) नेतृत्वको उक्त पार्टीको एकता महाधिवेशनका पारित एजेण्डालाई लिएर मंगलबार नेपालगन्जमा गरिएको पत्रकार अन्तरक्रियामा संघर्षका कार्यक्रमबारे जानकारी दिइएको हो ।

‘जनजीविका र जनसरोकारका सवालमा सशक्त ढंगले आन्दोलनलाई उचाई दिने योजनामा छौं’, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ६ नम्बर प्रदेश संयोजक दिपक बहादुर शाहीले पत्रकारहरू सँग भने, ‘हाम्रो आन्दोलनको स्वरूप क्रमशः सशस्त्र समेत हुनसक्छ ।’ शाहीले पार्टीको मंसिर १३ देखि २३ सम्म काठमाडौंमा भएको राष्ट्रिय एकता महाधिवेशनबारे जानकारी दिंदै विभिन्न एजेण्डाहरू तय गरिएको बताए ।

‘पार्टीका आन्तरिक फोरमहरू बाहेक कही कतै पनि जनयुद्ध र जनआन्दोलनको विरोध गर्न नपाउने निर्णय भएको छ’, पार्टी नेता शाहीले महाधिवेशनले तय गरेका समसामयिक पारित प्रस्तावबारे जानकारी दिंदै भने । उनका अनुसार, राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय सवालहरू बारे केन्द्रित रहेर विभिन्न प्रस्ताव पारित गरेको पार्टीले त्यसको कार्यान्वयनमा निर्देशित गरेको छ ।

‘हाम्रो प्रदेशको सवालमा विभिन्न आठ वटा स्थानीय संघर्षका मुद्दा अघि सारिएको छ’, प्रदेश संयोजक शाहीले प्रेस विज्ञप्ति मार्फत त्यसबारे जानकारी दिंदै भनेका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रदेश ६ ले तय गरेका स्थानीय संघर्षका मुद्दाहरूमा भनिएको छ, ‘भुमाफिया विरुद्ध अभियान सञ्चालन गरिनेछ ।’ त्यसका लागि ठूला जमिन्दारको जमिनमा क्रान्तिकारी भूमिसुधार लागु गर्न उक्त पार्टीले दबाब दिएको छ ।

क्रान्तिकारीले कृषि आधुनिकीकरण गर्दै उत्पादन संकलन केन्द्र स्थापना गरी उपभोक्तासम्म सहज वितरण व्यवस्था मिलाउने योजनालाई पनि स्थानीय संघर्षका मुद्दामा रूपमा अघि सार्दै त्यसको कार्यान्वयनमा अग्रसरता लिने जनाएको छ । ‘भूमाफिया विरुद्ध आन्दोलन चर्कारहँदा कृषि आधुनिकीकरण हाम्रो सवाल रहनेछ’, शाहीले भने ।

स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क र अनिवार्य गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीले संघर्ष अघि सार्ने बताएको छ । ‘शिक्षा–स्वास्थ्य माफिया विरुद्ध संघर्ष बाध्यात्मक भएको छ’, शाहीले आन्दोलनका कार्यक्रमबारे दैनिक नेपालगन्ज सँग भने, ‘त्यसका लागि चरणबद्ध छलफल र जनचेतना अभियानमा छौं ।’

मिटरब्याजीलाई कारवाही गर्ने नीति लिएको क्रान्तिकारीकारी कम्युनिष्ट पार्टीले कालोबजारी र तस्करी विरुद्ध संघर्षका कार्यक्रम तय गरिने भनेको छ । भ्रष्टाचार र अनियमितता विरुद्ध भौतिक कारवाहीसम्मको चेतावनी दिएको उक्त पार्टीले सहकारी ठगी विरुद्ध पनि कारवाहीका योजना बनाएको जनाएको छ ।

‘सीमाना हुने ठगी र नेपाली मुद्राको अपचलन रोक्न समेत हाम्रो पार्टीले आवश्यक निगरानी पछि कारवाहीको नीति लिएको छ’, पार्टीका केन्द्रीय नेता समेत रहेका प्रदेश संयोजक शाहीले भने, ‘लागुऔषध नियन्त्रण, चेलिबेटीबेचबिखन, देहव्यापार जस्ता बिकृति विसंगति विरुद्ध पनि
पार्टीले सशक्त ढंगले आफुलाई परिचालन गर्नेछ ।’

नवनिर्वाचितलाई सम्मान

नेपाल पत्रकार महासंघका नवनिर्वाचितहरूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्वागत सम्मान गरेको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव गुणनिधि आचार्यको अध्यक्षतामा प्रदेश संयोजक दिपक बहादुर शाही, केन्द्रीय सल्लाहकार कमला खड्का लगायतले नवनिर्वाचितहरूलाई स्वागतसम्मान गरेका हुन् । महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नविन गिरी लगायतका नवनिर्वाचितहरूलाई सम्मान गरिएको थियो ।

Previous Post

कर्णालीमा धान उत्पादन बढ्यो

Next Post

बाँके : घरेलु हिंसाका ५० उजुरी

Next Post
बाँके : घरेलु हिंसाका ५० उजुरी

बाँके : घरेलु हिंसाका ५० उजुरी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version