For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार

byDainik Nepalgunj
December 19, 2024
in News, मुख्य समाचार
0 0
0
सातौं राष्ट्रिय मेयर कप साइकल दौड शनिबार
Share on FacebookShare on Twitter

सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता शनिबार गरिने भएको छ । त्यसको तयारी पूरा भएको जानकारी दिन बुधबार आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले पत्रकार सम्मेलनको आयोजना गर्यो । आयोजकले राष्ट्रिय स्तरमा साइकल दौड प्रतियोगिता आयोजना गरेर नेपालगन्जले वातावरण मैत्री साधन, स्वस्थ जीवन र खेलकुदलाई एकसाथ अगाडि बढाउन विश्वव्यापी सन्देश प्रवाह गर्न खोजेको जनाएको छ ।

‘हामी साइकल दौडलाई नितान्त एउटा इभेन्टका रूपमा मात्रै लिइएका छैनौं’, वातावरण मैत्री साइकल प्रयोगको प्राथमिकतालाई अभियानकै रूपमा अगाडि सारिएको जानकारी दिंदै मेयर कप साइकल दौड प्रतियोगिताको आयोजक संस्था, नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले पत्रकार सम्मेलनमा भने, ‘यो आयोजनाले नेपालगन्जलाई चिनाइ मात्रै रहेको छैन, पर्यटकीय गन्तव्यको सहरका रूपमा अगाडि बढाउन पनि सहयोग पुर्याइरहेको छ ।’ अध्यक्ष सापकोटाले टुर डे ठाकुरद्वारादेखि मेयर कप साइकलसम्म आइपुग्दा साइकल इभेन्टलाई स्वस्थ जीवन र खेलकुदसँग जोडेर साइक्लिङ्ग क्लबले अभियानकै रूपमा आफुलाई अगाडि बढाइरहेको बताए ।

नेपालगन्ज साइक्लिङ्ग क्लबले प्रतियोगितात्मक साइकल अभियानलाई अब खेलाडी उत्पादनसँग जोड्ने अध्यक्ष सापकोटाको भनाइ छ । ‘त्यसका लागि यसपटकदेखि हामी स्कुल स्तरीय प्रतियोगिता गर्दैछौं’, अध्यक्ष सापकोटाले विभिन्न साइकल दौड प्रतियोगितामा नेपालगन्जबाट खेलाडीहरू सहभागिता हुन थालेको जानकारी दिंदै भने, ‘
खेलको उर्बर क्षेत्र विद्यालय रहेकाले बालबालिकालाई साइकलप्रतिको आकर्षण बढाउन र साइकल दौडमा खेलाडीका रूपमा तयार गर्न प्रतियोगिता गर्न लागिएको हो ।’

पुस ६ गते शनिबार आयोजना हुने सातौं राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगितामा विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा गरिंदैछ । कार्यक्रम संयोजक कबिराम बुढाथोकीका अनुसार, त्यसमा सहभागिताका लागि देशका विभिन्न ठाउँबाट ९० बढी खेलाडीले सहभागिता जनाउनु सुनिश्चित भैसकेको छ । नेपालगन्ज उपमहानगरपालिकासँगको साझेदारीमा आयोजना हुने मेयर कपमा ३५ किलोमिटर एमटिबी मेल, २५ किलोमिटर एमटीबी माष्टर र विद्यालय स्तरका खेलाडीका लागि १६ किलोमिटर एमटिबी साइकल दौड प्रतियोगिता राखिएको कार्यक्रम संयोजक बुढाथोकीले जानकारी दिए ।

त्यस्तै साधारण साइकल तर्फ २२ किलोमिटर दुरीको पुरुष र १६ किलोमिटर दुरीमा महिलाहरू बीच प्रतिस्पर्धा गरिने कार्यक्रम तय भएको नेपालगन्ज साइक्लिङ्ग क्लबका सचिव इन्द्र कुमार गिरीले जानकारी दिए । सचिव गिरीका अनुसार, शनिबार विहान नेपालगन्जको विपीचोकबाट सुरु हुने साइकल दौड प्रतियोगिता धम्बोझी, राँझा, हवल्दारपुर हुँदै कोहलपुर पुगेर सोही रुट विपी चोक फर्किनेछ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्जको परम्परागत साधनका रूपमा रहेको साइकललाई खेलकुदका रूपमा लिएर नगरले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुले उत्साह जगाएको बताए । प्रतियोगितामा विभिन्न विधाका विजेताहरुले ५० हजारसम्मका नगद पुरस्कार जित्न सक्नेछन् ।

Previous Post

जलवायु परिवर्तन र हाम्रो जिम्मेवारी

Next Post

किबीले बजार पाएन

Next Post
किबीले बजार पाएन

किबीले बजार पाएन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version