For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

byDainik Nepalgunj
January 24, 2024
in Sports
0 0
0
‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता
Share on FacebookShare on Twitter

नेपालगन्ज साइकल उत्सव अन्तर्गत छैटौं संस्करणका लागि आयोजना गरिन लागेको टूर डे ठाकुरद्वाराको तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ ।
‘तयारीलाई विभिन्न जिम्मेवारी लिएका साथीहरू सक्रिय रूपमा लाग्नुु भएको छ,’ त्यसैक्रममा नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा र इभेन्ट डाइरेक्टर सतिश निरौला राजधानी काठमाडौ पुगेको जानकारी दिंदै सञ्चार समितिका सदस्य विष्णु कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘स्रोतको सुनिश्चिततानै चुनौती बनेको छ ।’
सञ्चार सदस्य कंडेलका अनुसार, तयारीका लागि आवश्यक स्रोत र राष्ट्रिय– अन्तरराष्ट्रिय सहभागिताका लागि अध्यक्ष सापकोटा, विर्तमान अध्यक्ष निरौला काठमाडौं पुगेका हुन् ।
इभेन्ट डाइरेक्टर निरौलाले काठमाडौमा आफुहरू विभिन्न निकायमा स्रोतका लागि प्रस्ताव लिएर गएको बताए । ‘फोन पे, राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम, राष्ट्रिय खेलकुद परिषद लगायतका कार्यालयमा प्रपोजल दिएका
छौं,’ निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले हामी उत्साहित छौं ।’ उनले टूर दि ठाकुरद्वारामा सहभागिता जनाउन काठमाडौ, ललितपुर, भक्तपुर लगायतका साइकल प्रेमिहरूसङ्ग भेटघाट गरि निमन्त्रणा समेत गरिएको पनि जानकारी दिए ।
स्थानीय स्तरमा पनि तयारीलाई तिब्र पारिएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव इन्द्र गिरिले बताएका छन् । सचिव गिरिका अनुसार, बाँके र बर्दियाका स्थानीय सरकारलाई भेटघाट र छलफल अगाडि बढाइएको छ भने स्थानीय उद्योगी, व्यावसायी लगायत सरोकारवाला सङ्ग छलफल र आयोजनाका बारे बिमर्श गरिएको छ । ‘नेतृत्व नेपालगन्ज फर्किएपछि सबै तयारीले मूर्तरूप पाउनेछ,’ क्लबका सदस्य कंडलले माघ २० गतेसम्म तयारी सक्नेगरि
काम भइरहेको जानकारी दिंदै
भने ।

Previous Post

विचार

Next Post

एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

Next Post
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

April 2, 2026
व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

April 2, 2026
एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै

April 2, 2026
‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ’

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ’

April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version