For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सिकाइको एक आधार

byDainik Nepalgunj
January 9, 2025
in विचार
0 0
0
शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सिकाइको एक आधार
Share on FacebookShare on Twitter

हेमन्तराज काफ्ले

शिक्षा प्रणाली समाजको आधारस्तम्भ हो जसले व्यक्ति र समाजलाई सभ्य प्रगतिशील र सुसंस्कृत बनाउँछ । शिक्षा प्राप्ति केवल विद्यार्थीको व्यक्तिगत जिम्मेवारी मात्र होइन यसमा शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्यले निकै नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यी तीन पक्षबीचको सम्बन्धले मात्र सिकाइलाई प्रभावकारी बनाउने आधार तयार गर्न सकिन्छ । विशेषगरी वर्तमान समयको जटिल र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धले सिकाइलाई अझ व्यवस्थित प्रभावशाली र जीवन उपयोगी बनाउन सक्छ ।

शिक्षक र विद्यार्थीको सम्बन्ध सिकाइ प्रक्रियाको मुख्य आधार हो । शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति मात्र होइन तर उ विद्यार्थीको प्रेरक पथप्रदर्शक र जीवन तथा भबिस्य चम्किलो बनाउने एक आधार स्तम्भ हो । विद्यार्थीहरू आफ्नो अध्ययनको यात्रा र जीवनका विभिन्न पाटाहरूमा शिक्षकको मार्गदर्शनमा निर्भर रहन्छन् । एक कुशल शिक्षकले विद्यार्थीलाई शिक्षा मात्र होइन, जीवन जीउने कला आत्मविश्वास र सामाजिक व्यवहार पनि सिकाउँछ । शिक्षकको सकारात्मक दृष्टिकोणले विद्यार्थीको शैक्षिक परिणाममा मात्र नभई उसको व्यक्तित्व विकासमा पनि दीर्घकालीन प्रभाव पार्छ हाम्रो एक भनाई नै छ जस्तो गुरु उस्तै चेला ।

शिक्षण पद्धतिमा कठोरता संवादको अभाव वा शिक्षकको खराब व्यवहारले विद्यार्थीमा डर, र पढ्ने भावना नलाग्ने हुन सक्छ । यसैले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सहज पारिवारिक , पारदर्शी र सहयोगि हुनुपर्छ, जसले विद्यार्थीलाई प्रेरित मात्र नगरी जीवनको कठिनाइहरू सामना गर्न सिकाउछ । विद्यार्थी र अभिभावकबीचको सम्बन्ध विद्यार्थीको जीवनको अर्को महत्वपूर्ण पक्ष हो । अभिभावक बालबालिकाका पहिलो शिक्षक हुन् । प्रारम्भिक सिकाइका आधारभूत तत्वहरू उनीहरूले घरमै सिक्छन् । अध्ययनको प्रक्रियामा अभिभावकको भूमिकाले विद्यार्थीको मनोविज्ञान शैक्षिक उपलब्धि र सामाजिक व्यवहारमा महत्त्वपूर्ण प्रभाव पार्छ । घरमा सकारात्मक वातावरण सिर्जना गर्न बालबालिकाका समस्या बुझ्न र तिनीहरूको पढाइमा सहायक बन्ने अभिभावकको ठुलो कर्तव्य हो । केही अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक दबाब दिनु उनीहरूका रुचि र क्षमता नबुझी आफ्नो अपेक्षा थोपार्ने जस्ता त्रुटि गर्दछन् । यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । अभिभावकले आफ्ना बालबालिकाको अध्ययन खेलकुद र अन्य गतिविधिमा सन्तुलन कायम गर्न मद्दत गर्नुपर्छ । साथै विद्यालयमा आयोजना हुने अभिभावक–शिक्षक बैठकहरूमा नियमित रूपमा सहभागी भई आफ्नो बालबालिकाको प्रगतिबारे जानकारी लिनुपर्छ नियमित बिधालय अनुगमन गर्ने ।

शिक्षक र अभिभावकबीचको सहकार्य विद्यार्थीको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण आधार हो । विद्यार्थीको व्यक्तिगत विकास र शैक्षिक प्रगतिमा यी दुई पक्षको सक्रिय संवादले ठूलो प्रभाव पार्छ । शिक्षकले विद्यार्थीको विद्यालयमा देखिने व्यवहार र अध्ययनको स्थितिबारे अभिभावकलाई जस्ताको तस्तै जानकारी गराउनु आवश्यक छ । त्यस्तै अभिभावकले घरमा बालबालिकाको स्वभाव, रुचि, र समस्या शिक्षकलाई पनि बास्तबिकता जस्ताको तस्तै बताउनुपर्छ । यो सहकार्यले विद्यार्थीको कमजोर पक्षलाई समयमै सुधार्न र उनको क्षमतामा वृद्धि गर्न सहयोग पु¥याउँछ । अभिभावक शिक्षक बैठक को आयोजन नियमित परामर्श र विद्यार्थीको प्रगतिबारे साझा योजना निर्माणले यस सहकार्यलाई अझ सशक्त बनाउँछ । तर संचारको अभाव एकअर्काप्रतिको विश्वासको कमी र असंलग्नताले यी सम्बन्धलाई कमजोर बनाउन सक्छ ।

शिक्षक विद्यार्थी र अभिभावकबीचको सम्बन्धको प्रभाव केवल विद्यार्थीको व्यक्तिगत प्रगतिको लागि सीमित हुदैन यसले समाजको समग्र विकासमा पनि योगदान पु¥याउँछ । यी सम्बन्धहरूको सुदृढताले विद्यार्थीमा आत्मविश्वास सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको बोध गराउछ । उनीहरू भविष्यमा सक्षम जिम्मेवार र समाजका लागि असल नागरिक बन्न सक्छन् । साथै यी सम्बन्धहरूले केवल शैक्षिक क्षेत्रमा मात्र होइन विद्यार्थीको मानसिक, भावनात्मक र नैतिक पक्षहरूमा पनि गहिरो प्रभाव पार्छ । यसैले शिक्षक विद्यार्थी र अभिभावकबीचको पारस्परिक विश्वास सहकार्य र सन्तुलन कायम राख्न आजको समयमा अत्यन्तै आवश्यक छ ।

शिक्षक–विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सिकाइको प्रभावकारी आधार हो । यी सम्बन्धहरूले शिक्षा प्रणालीलाई मात्र होइन समाजलाई पनि नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छन । शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन यसले व्यक्तिको समग्र विकास र समाज र राष्ट्रको प्रगतिमा योगदान पु¥याउनुपर्छ । त्यसका लागि शिक्षकले आफ्नो ज्ञान र मार्गदर्शनद्वारा विद्यार्थीलाई प्रेरित गर्नु अभिभावकले घरमा सकारात्मक वातावरण सिर्जना गर्नु र दुबै पक्षले मिलेर विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ । यी सम्बन्धहरू सुदृढ बनाउनका लागि विद्यालय परिवार र समाजले साझा रूपमा काम गर्नुपर्छ जसले सिकाइलाई सार्थक प्रभावकारी, र जीवन उपयोगी बनाउन सक्नेछ र भविस्यका कर्णधारलाई सक्षम र सफल बनाउने छ । बिधालय वा विद्यार्थी असफल हुनु भनेको रास्ट्र असफल हुनु हो त्यसैले समयमा सबैले आफ्नो आफ्नो बास्तबिक जिम्मेवारीलाई बोध गर्न निकै जरुरी ।

Previous Post

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

Next Post

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version