For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कृषिमा विषादीको प्रयोग निकै घातक

byDainik Nepalgunj
January 20, 2025
in विचार
0 0
0
कृषिमा विषादीको प्रयोग निकै घातक
Share on FacebookShare on Twitter

आधुनिक कृषिमा उत्पादन वृद्धि र रोग नियन्त्रणका लागि विषादीको प्रयोग धेरै गरिन्छ । यसको अत्यधिक प्रयोगले पर्यावरण मानिस जनावर चरा र किरा सबैमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ। विषादीयुक्त खाद्यान्न सेवनले मानिसमा क्यान्सर, हर्मोन असन्तुलन प्रजनन समस्या र स्नायुतन्त्रमा क्षति पु¥याउँछ ।

ग्रामीण क्षेत्रमा विषादीको असुरक्षित प्रयोगले स्वास्थ्य जोखिम अझ बढी छ नेपालमा क्यान्सरका बिरामी बढ्नको कारण पनि एक अत्यधिक बिसाधीको प्रयोग हो । जनावरहरूमा विषादीयुक्त चारा खाँदा प्रजनन क्षमतामा कमी र दीर्घकालीन रोग देखा परेको छ। विशेष गरी परागसेचनमा योगदान गर्ने प्रजातिहरू विषादीको प्रभावले संकटमा परेका छन्। मौरीजस्ता कीटहरूको ठूलो संख्यामा मृत्यु र लोप हुन थाले भने पारिस्थितिक असन्तुलन निम्त्याउने छ । यस समस्याको समाधानका लागि जैविक खेती प्राकृतिक कीट नियन्त्रण विधि र विषादी प्रयोगबारे जानकारी सरकारले दिन आवश्यक छ। दीर्घकालीन रूपमा विषादीको प्रयोग घटाएर दिगो र सुरक्षित कृषि प्रणालीलाई प्रवद्र्धन गर्नु नै मानव स्वास्थ्य र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण उपाय हो । कृषि उत्पादन बस्तुहरू हाम्रो जीवनको आधारभूत आवश्यकता हो तर यसलाई उत्पादक बनाउनका लागि प्रयोग गरिने विषादीहरूले पर्यावरण र प्राणी जगतमा गम्भीर असर पु¥याएको छ। आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गर्न र रोग नियन्त्रण गर्न विषादीको अत्यधिक प्रयोगलाई प्राथमिकता दिएको छ तर विषादीको बढि प्रयोगले मानिस जनावर, चरा, र किरा लगायत सम्पूर्ण पारिस्थितिक तन्त्रमा दीर्घकालीन नकारात्मक असर पारेको छ ।

कृषिमा प्रयोग हुने विषादीहरू उत्पादन वृद्धि र रोग नियन्त्रणका लागि प्रयोग गरिन्छ, तर यसको असुरक्षित र अत्यधिक प्रयोगले स्वास्थ्य र पर्यावरणमा नकारात्मक प्रभाव पार्छ। कीटनाशकहरू जस्तै क्लोरपाइरिफस, इमिडाक्लोप्रिड, र साइपरमेथ्रिन कीट नियन्त्रणका लागि प्रख्यात छन् भने फङ्गीसाइडहरूमा म्यानकोजेब, कार्बेन्डाजिम र प्रोपिकोनाजोल प्रयोग गरिन्छ। यस्तै, घाँस व्यवस्थापनका लागि हर्बीसाइडहरू जस्तै ग्लाइफोसेट, एट्राजिन र पैराक्वाट लोकप्रिय छन्। नेमाटोसाइडहरू जस्तै कार्बोफ्युरान र फेनामिफोस, माटोका हानिकारक जिवाणु नियन्त्रण गर्न प्रयोग हुन्छन् । यी विषादीहरू आवश्यक भए पनि अनियन्त्रित प्रयोगले मानिसमा क्यान्सर हर्मोन असन्तुलन र जैव विविधतामा क्षति पु¥याउने सम्भावना हुन्छ। त्यसैले विषादीको सुरक्षित प्रयोग र जैविक विकल्पको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ। विषादीको प्रत्यक्ष सम्पर्क वा सेवनले मानिसको स्वास्थ्यमा धेरै किसिमका समस्या उत्पन्न भएका छन् ।

विषादीको उत्पादन र छर्किने क्रममा कामदारहरूमा विषालु ग्यासको प्रभावले छाला रोग श्वासप्रश्वास समस्या र आँखामा जलन हुने गर्छ। ग्रामीण क्षेत्रमा जहाँ विषादीको सुरक्षित प्रयोगको ज्ञान अभाव छ मानिसहरू थाहा नपाएर विषादीको जोखिममा परिरहेका छन् । कृषिमा प्रयोग हुने विषादीहरूले जनावर र चराचुरुङ्गीहरूको जीवनचक्रमा गम्भीर असर पु¥याउँछन्। विषादीयुक्त घाँस वा अनाज खाएका जनावरहरूमा प्रजनन क्षमता कम हुने र दीर्घकालीन स्वास्थ्य समस्या देखिने गर्छ। चराहरूको अवस्थामा विषादीले उनीहरूको अण्डाको खोल पातलो हुने समस्या निम्त्याउँछ जसले प्रजनन चक्रमा बाधा पु¥याउँछ। किरा विशेषगरी परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्ने मौरी भमरा अन्य किराहरू विषादीको प्रभावले ठूलो सङ्ख्यामा मर्ने गरेका छन्। यसले सम्पूर्ण पारिस्थितिक प्रणालीलाई असन्तुलित बनाई रहेको छ । कृषिमा किटनाशक दवाइको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गहिरो असर गर्दछ । विशेष गरी गर्भवती महिलाहरू नवजात शिशुमा यसको प्रभाव झन् चिन्ताजनक छ। किटनाशक दवाइहरूले वातावरण पानी माटो र खाद्य प्रदूषित गर्दै मानव शरीरमा विषाक्त पदार्थहरू संचित भएको छ ।

जब गर्भवती आमाले तरकारी दाल भातमा किटनाशकको अवशेष छ भने सजिलै आमाको शरीरमा प्रवेश गर्छ। यो अवशेष स्तनपान मार्फत बच्चाको शरीरमा पनि जान्छ। अनुसन्धानले देखाएको छ कि आमा दूधमा यी विषाक्त पदार्थहरूको मात्रा कहिलेकाहीँ धेरै उच्च हुने गर्दछ।जसले नवजात शिशुको शारीरिक र मानसिक विकासमा दीर्घकालीन असर पु¥याउन सक्छ । विषादीको असरबाट बच्नका लागि जैविक कृषि प्रणाली अपनाउनु अत्यन्त महत्वपूर्ण छ । जैविक खेती जैविक खेती प्राकृतिक स्रोतहरूको उपयोग गर्दै गरिने कृषि पद्धति हो। जसले रासायनिक मल र विषादीहरूको सट्टा जैविक मल जैविक कृषि पौराणिक प्रचलनका किटनासक जैबिक औसधिको प्रयोग गर्नु जरुरी छ । यस पद्धतिले माटोको उर्वरता पर्यावरणीय सन्तुलन जनस्वास्थ्यलाई प्राथमिकता दिन्छ। जैविक खेतीले माटोमा पाइने जीवाणु कृमि र अन्य लाभदायक जीवहरूको संरक्षण गरी माटोलाई उपजाऊ बनाउँछ। यसले पानीको स्रोतको संरक्षण र जलवायु परिवर्तनलाई कम गर्न योगदान पु¥याउँछ। जैविक खेतीबाट उत्पादित खाद्यान्न स्वादिष्ट र पोषणयुक्त हुने भएकाले यसको माग विश्वबजारमा निकै बढ्दो छ । जैविक खेती अपनाउँदा परम्परागत ज्ञानको पुनर्जीवन हुनसक्छ। यसको लागि किसानहरूलाई उचित तालिम, प्रोत्साहन र जैविक उत्पादनको बजार व्यवस्थापन आवश्यक हुन्छ । जैविक खेतीले दीर्घकालीन कृषि प्रणालीलाई टेवा दिएर पर्यावरण र मानव जीवनलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

विषादीको प्रयोगलाई न्यून गर्दै प्राकृतिक कीट नियन्त्रण विधिहरू जस्तै किरा खाने किरा जैविक मल र प्राकृतिक कीटनाशकको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ। जनचेतना फैलाएर विषादीको सुरक्षित प्रयोगबारे किसानलाई जानकारी दिन सकिन्छ । साथै विषादीको असर कम गर्न वैज्ञानिक अनुसन्धान र सरकारको नीतिगत समर्थनले दीर्घकालीन समाधानको ढोका खोल्न सक्छ। कृषि उत्पादनलाई बढाउने नाममा अत्यधिक विषादीको प्रयोगले मानिस जनावर र किरालाई प्रत्येक्ष रूपमा असर पु¥याएको छ। यसलाई नियन्त्रण गर्न प्राकृतिक र दिगो कृषि प्रणालीमा जोड दिनुपर्छ। मात्र यसैबाट पारिस्थितिक सन्तुलन कायम राख्न र स्वस्थ भविष्य बनाउन सकिन्छ ।

Previous Post

लुम्बिनी प्रदेश सभा: चाैथाे बैठक बस्दै

Next Post

पुल बन्ने भएपछि खजुराबासी उत्साहित

Next Post
पुल बन्ने भएपछि खजुराबासी उत्साहित

पुल बन्ने भएपछि खजुराबासी उत्साहित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version