For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुल बन्ने भएपछि खजुराबासी उत्साहित

byDainik Nepalgunj
January 20, 2025
in News, मुख्य समाचार
0 0
0
पुल बन्ने भएपछि खजुराबासी उत्साहित
Share on FacebookShare on Twitter

मन्त्री दाहालले भने, ֥ किस्मत जी ले धेरै पहल गर्नु भो’

लामो पहलपछि नेपालगन्ज– गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा स्थिति पेडारी नालामा पुल निर्माण हुने सुनिश्चित भएपछि खजुराबासी उत्साहित भएका छन् ।

सोमबार पुल अवलोकन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको टोलीलाई खजुराबासीले स्वागत गरेका छन् । पुल निर्माण हुने स्थलमै पुगेर नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका पार्टीका सांसद, केन्द्र, प्रदेश तथा स्थानीय नेता कार्यकर्ता, खजुरा गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिले खुसीले स्वागत सम्मान गरेका हुन ।

लामो समयसम्म पुल नबन्दा खजुराबासी र सो पुल भएर आवतजावत गर्ने सवारी साधनले ठूलो सास्ती खेप्दै आएका छन् । हालै मात्र अर्थमन्त्रालले बजेट स्वीकृति दिएपछि पुल निर्माण हुने सुनिश्चित भएको हो । खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य किस्मत कुमार कक्षपति फोरलेनको सडकमा सोही अनुसारको फराकिलो पुलका लागि पहल हुँदै आएकोमा अब पुल बन्ने कुराको सुनिश्चित भएको बताउँछन् ।

हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लिला भण्डारीले करीब १२ करोडको लागतमा ३३ मिटर लम्बाई र २२ मिटर चौडाई रहने गरि पेडारी नालाको पुलको निर्माणका लागि स्वीकृति आएको बताए । उनका अनुसार एक महिनाभित्र टेण्डर प्रक्रियामा गएर यथाशक्य निर्माणको काम थालनी गरिने छ ।

वर्षौं जीर्ण रहेको उक्त पुलको ठाउँमा नयाँ निर्माण गर्नका लागि नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने केन्द्र प्रदेशका सांसददेखि नेता किस्मत कक्षपतिलगायतको भूमिका रहेको स्थानीयको भनाई छ । खजुरा ३ का महिला सदस्य देउमाया मगर्नीले फोरलेन सडक अनुसारको पुल निर्माणका कुराले खजुराबासीमा खुशीयाली छायाको बताइन ।

यता, पुल निर्माणको विषयलाई लिएर एक महिना पहिले मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केदार शर्मा र डिजी रामहरि पोख्रेललाई भेट गरेर तत्काल उक्त ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउन पहल गरेपछि मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरि अगाडि बढाउन निर्देश दिएको सांसद दीपा शर्माले जानकारी दिइन । उनले बाँकेका विभिन्न विकास निर्माणका कामको अवलोकन गर्ने क्रममा गतवर्ष हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको नाजुक अवस्था हेरेपछि पहल थालेको बताइन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज शर्माले विकास निर्माणका योजना विशेषगरि अधुरा योजना आफ्नो नजरमा पर्ने गरेको बताइन् । उनले परसपुर–गैघाट सडक खण्डको निर्माण तत्काल अगाडि नबढाए ठेक्का रध्द गरेर भए पनि अर्को निर्माण कम्पनीमार्फत गर्नु पर्ने सुझाव सम्बद्ध निकायलाई दिएकी थिइन हाल सो सडक निर्माण शुरु भएको छ ।

यसैवीच खजुराको पेडारी नाला पुल अवलोकनमा पुगेका मन्त्री दाहालले किस्मत जी पटकपटक पुललगायतका विषयलाई लिएर आफु कहाँ झगझकाउन आएको पुलमै उभिएर बताए । यता, उक्त पुल निर्माणका लागि सबै दल तथा सम्बद्ध सबै निकायबाट पहल भएको देखिन्छ । गत ४ गते पुल निर्माण हुने सुनिश्चित भएपछि जस लिनेको होड पनि चलको छ ।

Previous Post

कृषिमा विषादीको प्रयोग निकै घातक

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026

भारतमा पेट्रोल–डिजेल महँगियो

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version