For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आइसीपी भवन गुणस्तरमा आशंका

byDainik Nepalgunj
January 25, 2025
in News, मुख्य समाचार
0 0
0
आइसीपी भवन गुणस्तरमा आशंका
Share on FacebookShare on Twitter

अत्याधुनिक सेवा सुविधा सहित तीन अर्ब बढी लागतमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी पूर्वाधार निर्माण कार्यमा अनियमितताको आशंका गरिएको छ ।

प्रतिनिधिसभा अर्थ समितिको अनुगमन टोलीलाई शुक्रबार पूर्वाधारको वर्तमान अवस्था देखाउँदै प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भने, ‘बर्षदिन नपुग्दै भवन चुहिएको छ, अरू अवस्था यहाँहरूले नै देखिहाल्नु भयो ।’ उनले सरकारी दृष्टि पुगेन वा अनियमितता भयो भन्नेबारे प्रश्न उठाउँदै संसदीय समितिसँग भने, ‘यद्यपि यसको मर्मत सम्हार गर्ने विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिले कमिटमेन्ट गरिसकेको छ ।

त्यसक्रममा कतिपय कर्मचारीले आइसीपी निर्माण कार्यमा ठूलो आर्थिक चलखेल भएको सम्भावनालाई पूर्वाधारको गुणस्तरले पुष्टि गरेको बताएका थिए ।

भन्सार अनुगमनमा संसदीय समिति

प्रतिनिधिसभा अर्थ समितिले नेपालगन्ज भन्सार कार्यालय अनुगमन गरेको छ । संघीय संसद अर्थसमितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा सुर्य बहादुर थापा क्षेत्री, अञ्जली श्रेष्ठ लगायत आठ जनाको टोलीले नेपालगन्ज भन्सार क्षेत्रको अनुगमन गरेको हो । त्यसक्रममा भन्सार सँग जोडिएका सबै निकायसँग अन्तरक्रियात्मक छलफल गरेको संसदीय अनुगमन समितिले भन्सार ऐन संसोधनका लागि सुझाव संकलन पनि गरेको छ ।

‘देशभरीका मुख्य भन्सार नाकाहरूको स्थलगत अनुगमनसँगै सुझाव संकलन गरेर ऐन सुधारका लागि आवश्यक निर्णय लिने उद्देश्य रहेको’ अनुगमनमा सहभागी सांसद सुर्य बहादुर थापा क्षेत्रीले जानकारी दिए । ‘जतिसक्दो सहभागितामा व्यवहारिक र कार्यान्वयनमा आउन सक्ने प्रभावकारी ऐन बनोस् भन्ने हाम्रो जोड हो’, सांसद थापाले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, शुक्रबार नेपालगन्ज भन्सार क्षेत्रको अनुगमन गरेको संसदीय टोली शनिबार कृष्णनगर हुँदै भैरहवा भन्सार क्षेत्रको स्थलगत अनुगमन र स्थानीय चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशसँग अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम छ ।

संसदीय अनुगमन टोली विराटनगर, जनकपुर, वीरगञ्ज भन्सार कार्यालयको पनि स्थलगत अनुगमन गरी त्यस क्षेत्रका सरोकारवालाहरूको सुझाव समेत नयाँ भन्सार ऐनका लागि संकलन गर्ने कार्यक्रम रहेको सांसद थापाले जानकारी दिए । नेपालगन्ज अनुगमनका क्रममा प्रतिनिधिसभा सदस्य दिपा शर्मा समेत सहभागी थिइन् ।

अनुगमनपछिको अन्तरक्रियामा भन्सार कर्मचारी तथा सुरक्षाकर्मीहरूले कानुनी समस्यादेखि पर्याप्त जनशक्ति अभावसम्मका कमजोरीहरू औंल्याउँदै सुधारका लागि विभिन्न सुझाव दिएका थिए । प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गतबर्षको तुलनामा यो बर्ष आयात, निर्यात, व्यापार बढेको तथ्यांक प्रस्तुत गर्दै ऐनमा सुधारका लागि लिखित सुझाव पठाउने जानकारी दिए । पौडेलले संसदीय टोली समक्ष विभिन्न सुझाव दिंदै सुधारका उपायहरू राखेका थिए ।

भन्सार अधिकृत मनोज बस्नेतले भन्सार ऐनका विभिन्न दफा, उपदफा कोड गर्दै सुधारका लागि आवश्यक सुझावहरू संसदीय समिति समक्ष राखेका थिए । ‘भन्सार जाँचपास लिएर भन्सार बिन्दुबाट हिडेका साधनमा सामानहरू खोल्न र हेर्न नपाइने भनिएको विद्यमान व्यवस्थामा रोक्न पनि पाइनेछैन भन्ने व्यवस्था थप्नुपर्छ’, बस्नेतले सुरक्षाका नाममा व्यापारीहरूलाई दुःख दिने काम भैरहेको संकेत गर्दै भने । उनले जरिवानामा भ्याट लगाउने कुरा अत्यन्तै अव्यवहारिक भएको भन्दै तत्काल सुधारका लागि पहल गर्न ध्यानाकर्षण पनि गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल समेतको सहभागितामा छलफलमा भन्सार सुुरक्षा दलका अधिकारीहरूले विभिन्न चुनौति, जनशक्ति अभाव लगायतका समस्या तथा गुनासो संसदीय समिति समक्ष राखेका थिए ।

Previous Post

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

Next Post

नेपालगन्जमै पर्यटन शिक्षा

Next Post
नेपालगन्जमै पर्यटन शिक्षा

नेपालगन्जमै पर्यटन शिक्षा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

May 15, 2026
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version