For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

न्याय माग्दै पूर्व कमैया

byDainik Nepalgunj
January 29, 2025
in News, मुख्य समाचार
0 0
0
न्याय माग्दै पूर्व कमैया
Share on FacebookShare on Twitter

मुक्त कमैयाको हैसियतमा प्राप्त गरेको जग्गाको साम्पत्तिक अधिकार उपभोग गर्न नपाए पछि कानूनी सहायता माग्दै मुक्त कमैयाका अगुवाहरू नेपालगन्ज आइपुगेका छन् ।

कोहलपुर नगरपालिका २ मुक्तिनगरका सिताराम थारु, अगनीया थारु, सिताराम थारु लगायतका मुक्त कमैयाका अगुवाहरूले कानूनी सहयोग माग्दै ३ बस्तीका २५० मुक्त कमैयाको जग्गाको लालपुर्जा सहितका फाइल सार्वजनिक सरोकारको क्षेत्रमा वकालत गर्दै आएका बाँकेका अधिकारकर्मी र कानून ब्यवशायीलाई बुझाएका हुन् । सम्पत्तिको अधिकार उपभोगमा सरकारको अंकुश लगाएको गुनासो गर्दै उनीहरूले संयुक्त रूपमा कानूनी सहयोगको माग गरेका थिए । सम्पत्तिको पूर्ण अधिकारको न्यायिक लडाईका लागी मुक्त कमैयाहरूले सार्वजनिक सरोकारका सवालमा वकालत गर्दै आएका कानून ब्यवशायी र अधिकारकर्मीहरूसंग यस्तो माग गरेको अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

मुक्त कमैयाका जग्गाका कागजात सहितको फाईल बोकेर कानूनी सहयोगका लागि इन्सेक कार्यालयमा आईपुगेका उनीहरूले इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सचिव एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका कोषाध्यक्ष अधिवक्ता बल बहादुर चन्द, सदस्यहरू अधिवक्ता बिकाश आचार्य र केवल सिंह थारुलाई फाइल हस्तान्तरण गरि कानूूनी सहयोग मागेको इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।

फाईल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुक्त कमैयाका अगुवा अगरिया थारुले सरकारले मुक्त कमैयाहरूको प्रयोजनका लागी भनी दिएको जग्गाको जग्गा धनी प्रमाण पुर्जा पाए पनि त्यसको पुर्ण भोगाधिकार गर्न नपाएको गुनासो गरेका थिए । हक दिलाउँछौ भन्दै कग्रेस, एमाले माओवादीका जनप्रतिनिधि भाषण गरे पछि पुरा नगरेको गुनासो गर्दै थारुले कानूनी लडाइमा साथ दिन अधिकारकर्मी समक्ष अनुरोध गरेका थिए । सरकारले कम्तीमा १० बर्षसम्म हक हस्तान्तरण, बेचबिखन, कुनै किसिमले दान दातब्य, धितो बन्धक राख्न नपाईने शर्त राखी जग्गा दिएको भए पनि २०५८ सालमा पाएको जग्गाको हालसम्म हक हस्तान्तरण, बेचबिखन, कुनै किसिमले दान दातब्य, धितो बन्धक राख्न नपाएको भन्दै यसको साम्पत्तिक अधिकारको पूर्ण उपभोगको ब्यवस्था मिलाईदिन अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सचिव अधिवक्ता वसन्त गौतमले राज्यले दिएको जग्गा अधिकारको रूपमा प्रयोग गर्न पाउनु पर्ने बताए । सम्पत्ति सम्बन्धी अधिकार मानव अधिकारकै बिषय भएको उल्लेख गर्दै गौतमल प्रमाण कागजातको अध्ययन गरि सार्वजनिक सरोकार कानून ब्यवशायी समुहले आवश्यक कानूनी सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत र सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका अधिवक्ता बिकाश आचार्य लगायत समुहमा आवद्ध कानून ब्यवशायीले लालपुर्जा प्राप्त गरेका ब्यक्तिले अहिलेसम्म बिर्वाध रूपले जग्गाको उपभोग गर्न नपाउनु दुखत भएको तथ्य संकलन गरि बिस्तृत अध्ययन मनन गरि आवश्यक कानूनी सहयोग र पैरवी गर्ने प्रतिवद्धता जनाएका थिए ।

गत शनिबार प्रदेश सांसद र सार्वजनिक सरोकारका सवालमा वकालत गर्दै आएका कानून ब्यवशायी र अधिकारकर्मीहरूसंग गुनासो गर्दै कोहलपुर नगरपालिका र बैजनाथ गाउँ पालिकाका पीडित मुक्त कमैया नागरिकले जग्गा प्राप्त गरे पनि जग्गा प्राप्त गरेको २३ बर्ष ब्यतित भैसक्दा समेत त्यसको बेचबिखन, कर्जा धितो बन्धक लगायतका ब्यवसायिक कारोवार गर्न नपाएको गुनासो गरेका थिए ।

लुम्बिनी प्रदेश सांसद रत्न खत्री, सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, समुहका सह संयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, सचिव अधिवक्ता वसन्त गौतम, सदस्य अधिवक्ता बिकाश आचार्य र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतको टोलीसंग सयौको सख्यामा रहेका पीडित मुक्त कमैयाहरूले सरकारले मुक्त कमैयाको हैसियतामा जग्गा दिए पनि जग्गाको पूर्ण स्वामित्व र अधिकार नदिएको गुनासो गरेका थिए ।

उक्त छलफल कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीले जग्गा र लालपुर्जाको आर्थिक कारोबार गर्न पाउनु पर्ने भन्दै समस्याको सम्बोधनका लागि आफुले प्रदेश र संघिय सरोकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएका थिए ।

Previous Post

स्थानीय तहले गरे ४६ प्रतिशत बजेट खर्च

Next Post

राजस्व चुहावट कसुरमा मुद्दा दायर

Next Post
राजस्व चुहावट कसुरमा मुद्दा दायर

राजस्व चुहावट कसुरमा मुद्दा दायर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version