For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मनाइयो प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको पाँचौ स्मृति दिवस

byDainik Nepalgunj
January 29, 2025
in News
0 0
0
मनाइयो प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको पाँचौ स्मृति दिवस
Share on FacebookShare on Twitter

लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्कामा पुरक भएको भन्दै लोकतन्त्र प्राप्ति प्रेस स्वतन्त्रताको सुनिश्चितता नहुनुले लोकतन्त्रकै जोखिम निम्तिने औंल्याइएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाको पाँचौं स्मृति दिवसका अवसरमा मंगलबार नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रियाका वक्ताहरूले ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता पर्याय’ भएको बताए ।

कार्यक्रममा नेपाली पत्रकारिताका ‘आदर्श’ गुप्ताको ब्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको छ । गुप्ताको अनुकरणीय ब्यक्तित्व नेपाली पत्रकारिताका लागि पाठशाला भएको भन्दै बक्ताहरूले उनको प्रेरणामा पत्रकारिता जगत सधैं सिंचित भइरहनुपर्नेमा जोड दिए ।

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता भएको कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रताका विभिन्न आयामबारे चर्चा गर्दै त्यसको सुनिश्चितताका लागि लोकतन्त्रका पक्षधर दलहरू जिम्मेवार बन्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा क्रियाशील नयाँ पुस्ताले गुप्ताको सादगी, प्रेरणादायी र निष्ठाबान जीवनशैलीबाट पाठ सिक्नुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको पर्याय भएको भन्दै गुप्ताले लोकतन्त्र पुनःस्थापनाका लागि गरेको मिसन पत्रकारिता गौरबपूर्ण रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ताका जेष्ठ सुपुत्र विजय कुमार गुप्ताले सामाजिक र राजनीतिक परिवर्तनका लागि गुप्ताले पत्रकारितामार्फत गरेको योगदानको स्मरण गरेका थिए । नेपालगन्जका पूर्व मेयर समेत रहेका उनले गुप्तालाई आफ्नो बुवा भन्दा बढी कर्मयोगी र परिवर्तनकामी ब्यक्तिका रूपमा बुझेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरू हेमन्त कर्माचार्य, झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष जयनारायण शाहले चाचालाई पत्रकारिताका युग पुरुषको रूपमा चित्रण गर्दै अबको पुस्ताले उनले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताए । पत्रकारितामाथि पनि समाजले थप्रै प्रश्न गरिरहेको भन्दै उनीहरूले पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भए पनि स्वच्छन्दताले गाँज्न नहुनेमा सजग हुनुपर्ने बताए ।

बाँके शाखा अध्यक्ष गिरीले दिवंगत शाखा अध्यक्ष गुप्ताको स्मृतिमा कार्यक्रमको सुरुवात गरेर उनको योगदान र ब्यक्तित्वमाथि चर्चा गर्दै नयाँ पुस्तामा गुप्ताको उज्यालो र अनुकरणीय छवि प्रसार गर्न थिति बसालेको बताए । गिरीले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै प्रेस स्वतन्त्रता हनन्का घटना बर्षेनी बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । यसमा पत्रकार आचारसंहिता पालनाको विषय पनि कहीँ न कहीँ जोडिएको भन्दै सजकतापूर्वक पत्रकारिता कर्म गर्नुपर्नेमा उनको जोड छ ।

महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ पत्रकार शिव डोटेल तथा पत्रकारहरू निशु जोशी, साबित्री गिरी, विरेन्द्र जैसी, आशिष गुप्ताले पनि स्वर्गीय गुप्तालाई स्मरण गर्दै आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गरेका थिए । स्मृति दिवसको अवसरमा प्रतिष्ठानले किरण विशेषांक समेत प्रकाशित गरेको छ । गुप्ता किरण साप्ताहिकका सम्पादक थिए । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ताको २०७६ साल माघ १५ गते उनको निधन भएको थियो । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तत्कालीन अध्यक्ष सुरेश आचार्यको पालामा नेपाल पत्रकार महासंघले गुप्तालाई ’प्रेस स्वतन्त्रता सेनानी’ घोषित गरेको थियो ।
महासंघ बाँके शाखाको आयोजनामा भएको कार्यक्रममा स्व. पन्नालाल गुप्ता प्रतिष्ठानले सहकार्य गरेको थियो ।

Previous Post

सहिद दिवस मनाइँदै

Next Post

टुर दि ठाकुरद्वारा : सहभागिता उत्साहजनक

Next Post
टुर दि ठाकुरद्वारा : सहभागिता उत्साहजनक

टुर दि ठाकुरद्वारा : सहभागिता उत्साहजनक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version