For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, December 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

प्रेस चौतारीले स्थापना दिवस मनायो

byDainik Nepalgunj
February 5, 2025
in News
18 0
0
प्रेस चौतारीले स्थापना दिवस मनायो
Share on FacebookShare on Twitter

प्रगतिशील तथा श्रमजीवि पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर मंगलबार नेपालगन्जमा ‘सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती’ बारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागितामा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे छलफल आयोजना गरि प्रेस चौतारी दिवस मनाएको सचिव देबेन्द्र राज पौडेलले जानकारी दिएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीका विषयमा आधारपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले मिडिया साक्षरतामा जोड दिंदै को पत्रकार हो ? को होइन भन्ने बारे आफ्ना प्रस्तुति राखेका
थिए ।

‘उपभोक्तामा उस्तै बुझाइ भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्यप्रणालीमा महत्वपूर्ण भिन्नता रहेका हुन्छन्’, पत्रकार गैरेले प्रेस चौतारी नेपाल बाँकेको कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै भने, ‘जुन भिन्नता बुझाउन यसखालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।’

प्रस्तुतिमा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीले सामाजिक सञ्जाल र मिडियाबारेको अन्तर बुझाउन महासंघले पत्रकारहरूबीचनै ‘साक्षरता आवश्यक रहेकाले’ त्यसखालको कार्यक्रम गरिने प्रतिबद्धता जनाए ।

प्रेस चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ्ग, वरिष्ठ पत्रकार निरज गौतम, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरू समीरमान श्रेष्ठ, पत्रकार विपी अस्तु, मधु पौडेल लगायतले कार्यक्रममा सामाजिक सञ्जालले
पत्रकारितामा ल्याएको
अवसर र चुनौती बारे धारणा राखेका थिए ।
कार्यक्रमका नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले राजनीति भन्दा माथि उठेर काम गर्न पत्रकारहरूलाई सुझाव दिंदै सामाजिक सञ्जालको दुरूपयोग रोक्न कानुनको खाँचो औल्याए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हलवाईले पत्रकारिताका नाममा भइरहेको विकृति
रोक्न पनि प्रेस चौतारी नेपाल जस्ता संगठनहरू सशक्त हुनुपर्ने
बताए ।
प्रेस चौतारी बाँकेका उपाध्यक्ष रामु ओलीले स्वागत मन्तव्य र सचिव देबेन्द्र राज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनार, एमाले बाँके मोर्चा संयन्त्र प्रमुख किशोर थापाले प्रविधिमा भइरहेको विकासमा पत्रकारहरूको भूमिका र आवश्यकताबारे आफ्ना धारणा राखेका थिए ।
स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बीच रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पूर्णलाल चुके र क्रियाशिल पत्रकार पुरस्कार कृष्ण चौधरीलाई प्रदान गरिएको थियो ।

Previous Post

एकैदिन ५ हजार बढीलाई खोप

Next Post

साइकल उत्सवमा उपहार पनि

Next Post
साइकल उत्सवमा उपहार पनि

साइकल उत्सवमा उपहार पनि

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    पहिले सचेतना, अटेरी गर्नेलाई कारबाही

    पहिले सचेतना, अटेरी गर्नेलाई कारबाही

    December 9, 2025
    कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

    कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

    December 8, 2025
    उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी

    उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी

    December 8, 2025
    जडिबुटी उद्योगमा आगलागी

    नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version