For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती

byDainik Nepalgunj
February 5, 2025
in विचार
0 0
0
सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती
Share on FacebookShare on Twitter

सामाजिक सञ्जाल

सामाजिक सञ्जाल भनेपछि सामान्यतया फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक, युट्यूब आदिलाई सम्बोधन गर्न खोजिएको हो ।

यसले प्रयोगकर्ताहरूलाई एकअर्कासँग अन्तरक्रिया गर्ने, कन्टेन शेयर गर्ने र आफ्ना धारणा व्यक्त गर्ने सजिलो प्लेटफर्म प्रदान गर्दछ ।

यसका प्रयोगकर्ताहरू आफ्ना सामग्री उत्पादन गर्ने र वितरण गर्ने दुवै आफै, चाहेको सामाग्री पोस्ट गर्न, शेयर र डिलिट निर्वाध गर्न सक्ने सहजता आफैमा उपलब्ध छ ।

व्यक्तिगत विचार, अनुभव, फोटो, भिडियो, जस्ता सामाग्री प्रयोगकर्ताहरूद्वारानै उत्पादन हुने हुँदा विश्वसनीयता र गुणस्तरमा आशंका कायमै रहन्छ ।

मिडिया

आधिकारिक रुपमा तथ्यसहितका समाचार, विचार, मनोरञ्जन, र शिक्षा प्रदान गर्ने उद्देश्यले सामग्री उत्पादन, सम्पादन र वितरण गर्ने व्यवस्थानै मिडिया हो । मिडियामा प्रायः एकतर्फी संचार हुन्छ, जहाँ दर्शकहरूले सामग्री उपभोग गर्छन् तर सिधै प्रतिक्रिया दिने व्यवस्था प्रायः हुँदैन ।

व्यावसायिक रूपमा उत्पादन गरिने मिडियाका सामाग्रीको गुणस्तर र विश्वसनीयता कायम राख्ने प्रयास र विधि तय गरिएर समाचार, लेख, रिपोर्ट, आदि जस्ता जानकारीमूलक सामग्रीहरू उत्पादन र वितरण व्यवस्थापन गरिन्छ । मिडियामा सम्पादकले सामाग्रीको गुणस्तर, विश्वसनीयता र प्रकाशकले प्रकाशनको समय, मात्रा अनि मुल्य निर्धारण गर्छन् ।

त्यसैले

उपभोक्तामा उस्तै बुझाइ भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्यप्रणालीमा उपरोक्त महत्वपूर्ण भिन्नता रहेका हुन्छन् । जुन भिन्नता बुझाउन यसखालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।

पत्रकारितामा सामाजिक सञ्जालले थुप्रै अवसर र चुनौतीहरू ल्याएको कुरा तपाईं हामी सबैले पक्कै महसुस गरिरहेका छौं । मेरो दृृष्टिकोणमा त सामाजिक सञ्जाल अवसरनै अवसर हो ।

किन ? कसरी ??

सूचनाको तत्काल प्रसारणः पत्रकारहरूलाई कुनैपनि घटनाको खबर तुरुन्तै सम्प्रेषण गर्नमात्रै होइन सामाजिक सञ्जालले सूचना अपडेट हुन पनि उत्तिकै मद्दत गर्दछ । यसले गर्दा पत्रकारिता आकर्षक बनिरहेको छ, समाचारहरू छिटो र व्यापक रूपमा फैलिने अवसर प्राप्त भएको छ ।

प्रत्यक्ष संवाद अनि प्रशारणः सामाजिक सञ्जालको माध्यमबाट पत्रकारहरूले दर्शक, स्रोता वा पाठकहरूसँग प्रत्यक्ष संवाद गर्न सकिरहेका छन् । यसले हामीलाई समाचारको प्रतिक्रिया जान्न र सुधार गर्न मद्दत पुगिरहेको छ ।

सजिलैसँग समाचारको विविधताः सामाजिक सञ्जालले वृहद दृष्टिकोण बनाउन ठाउँ दिन्छ । विभिन्न दृष्टिकोण र विचारहरूलाई सजिलो पहुँच र स्थान दिने हुँदा हामीलाई समाचारको बारेमा थप जानकारी वा आफुले चाहेको सूचना प्राप्त गर्न मद्दत गर्छ ।

उपभोक्ता निर्माण र विस्तारः पत्रकारले उत्पादन गरेका सामाग्रीहरूलाई सामाजिक सञ्जालमार्फत नयाँ दर्शक, पाठक वा स्रोता (सञ्चार उपभोक्ता) हरूसम्म पुग्न मद्दत गर्ने भएकाले हाम्रो समाचारको पहुँच अनि दायरा पक्कै बढ्न थालेको छ ।

सस्तो लागतः हामीले तयार गरेका समाचार सम्प्रेषण गर्नको लागि सामाजिक सञ्जालले लागत घटाउन मद्दत गरिरहेको छ । यसले गर्दा साना लगानीका सञ्चारगृह समेतलाई समाचार उत्पादन, वितरण सजिलो भइरहेको छ । दायरा फराकिलो भएको छ ।

यतिमात्रै होइनन्, तमाम अवसर छन्, जुन तपाई हामीले दैनिक उपभोग र अनुभूत गरिरहेका छौं ।

यी तमाम अवसरबीच, चुनौती पनि उत्तिकै छन्,

यी चाहिं चुनौती हुन् ?

समाचारको सुरक्षा (कपि–पेष्ट)ः निकै मिहिनेतका साथ तयार गरिएका समाचार सामाग्री पलभरमै चोरी भइदिने नियतिबाट तपाई हामी पत्रकार मारमा परिरहेका छौं । कानुनी उपचारमा जानु झन्झटिलो हुने भएकाले यस्ता प्रवृतिले दायरा बढाउँदै गएको देखिन्छ ।

भ्रामक सूचनाको खेतीः हाम्रो समाज नकारात्मकतामा रमाउन थालेको छ । सामाजिक सञ्जालमा झूटा समाचार छिट्टै फैलिने हुँदा भ्यूजका आधारमा पाइने मूल्यले भ्रामक सूचनाको खेती मौलाएको छ । सामाजिक सञ्जालमा धेरै समाचार स्रोतहरू उपलब्ध छन्, जसले गर्दा कुन समाचार सही हो र कुन गलत हो भनेर छुट्याउन उपभोक्तालाई गाह्रो हुन्छ । यस्तोमा हामीले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको छ । पत्रकारहरूले भ्रामक र झुटा सूचनाहरूलाई पहिचान गरी सत्य समाचार सम्प्रेषण गर्नुपर्ने जिम्मेवारी बढेको छ ।

गोपनीयताविरुद्धको जोखिमः समाचार स्रोतको गोपनीयताको रक्षा पत्रकारको न्यूनत्तम जिम्मेवारी हुन्छ । सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी चुहावट हुने जोखिम हुन्छ । (सन्दीपकी गौशाला हुन वा पलविरुद्ध जुध्ने किशोरी) पत्रकारहरु आफ्ना सामाग्रीमा समाचार स्रोतको सुरक्षामा अझै जिम्मेवार बन्ने चुनौती थपिएको छ ।

व्यक्तिगत सुरक्षामा संकटः सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई आक्रमण र धम्की आइरहेका विषय हामीलाई ज्ञात भइनै रहेको छ । सामाजिक सञ्जालमार्फत यस्ता धम्कीहरूको सामना गर्नुपर्ने पत्रकारले अझै सतर्कता अपनाउनु पर्ने हुन्छ ।

संस्थागत विकासमा बाधाः

को पत्रकार ? को गैरपत्रकार ? संस्थागत पत्रकारिता कमजोर हुँदै गइरहेको तथ्य तपाई हामीमाझ छर्लङ्गै छ । त्यसमा पनि परम्परागत सञ्चार माध्यम धराशयी भइरहेका छन् । भइरहेका संस्था बन्दप्रायः हुने अवस्था छ । तुलनात्मक रुपमा बाँकेका पत्रकारहरुको संस्थागत विकासमा नयाँ लगानी आउन सकेको छैन । यसले पत्रकारिताको विकासमा संक्रमणकालको संकेत देखाएको छ ।

विज्ञापन बजार सिफ्टिङः सञ्चारमाध्यमको दीर्घकालीन आयआर्जन भनेको विज्ञापन बजार हो । सामाजिक सञ्जालमै विज्ञापन दिने ‘बुष्ट’ प्रवृत्तिले नेपाली रुपिया डलरमा बाहिरिएकोमात्रै छैन, सञ्चारमाध्यमका नियमित अनि परम्परागत विज्ञापन बजारनै सिफ्टिङ भइरहेको छ । यसले अन्ततःगत्वा सञ्चारमाध्यमलाईनै धराशयी बनाइरहेको छ । मिडिया सञ्चालकले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आइसकेको छ ।

यसरी, सामाजिक सञ्जालले पत्रकारितामा अवसर र चुनौती दुवै ल्याएको छ । पत्रकारहरूले यी चुनौतीहरूको सामना गर्दै अवसरहरूको सदुपयोग गर्नुपर्ने हुन्छ । त्यसैले नयाँ परिस्थतिमा प्रविधिले दिएको अवसरलाई उपयोग गर्दै चुनौती न्यूनिकरणमा ध्यानाकर्षणको विकल्प छैनकी ? निष्कर्षमा, सामाजिक सञ्जाल मिडियाका लागि अवसरनै हो । सञ्चार साक्षरता अभावनै चुनौती हो, प्रेस चौतारी नेपालमात्रै होइन, नेपाल पत्रकार महासंघलेनै मिडिया साक्षरताका लागि अभियान चलाएर चुनौती कम गर्दै सामाजिक सञ्जालको भरपुर उपयोग गर्न सकिन्छ ।

थोरै चर्चा यता पनि,

यतिबेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न बनेको कानुनको मस्यौदा विधेयकलाई लिएर नेपाली समाज भाइब्रेन्ट छ ।

संसदमा विचाराधीन ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने, दुरुपयोगलाई निरुत्साहित गर्ने, र प्रयोगकर्ताको अधिकारलाई संरक्षण गर्ने लक्ष्य राखेको छ ।

यो लक्ष्यमा सरकार इमान्दार भइदिने हो भने, नेपाली पत्रकारिताका चुनौती केही हदसम्म कम हुने आशा गर्न सकिन्छ । तर, नेपालमा कुन चाहिं शासक कानुन कार्यान्वयनमा इमान्दार छन् ? वा, हुनसक्छन् भनेर आशा गर्न सकिन्छ ?

विधेयकका केही मुख्य प्रावधानहरूः

सामाजिक सञ्जाल प्लेटफर्मको दर्ताः नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्महरूले कानुनी रुपमा दर्ता गराउनुपर्नेछ । सरकारले त्यसका लागि सूचित पनि गरिरहेको छ । प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्लेटफर्महरूले हानिकारक सामग्री हटाउनु पर्नेछ विभिन्न व्यवस्था गरि प्रयोगकर्ताको अधिकार र प्रयोगकर्ताको गोपनीयताको रक्षासम्मका व्यवस्था गरेको छ । तर, दण्ड सजायका व्यवस्थामा गम्भीर आशंका गरिएका छन् । विधेयकमा उल्लङ्घन गर्नेलाई गरिएका जरिवाना र कैदको व्यवस्थालाई शासकले आफु अनुकूल गरिदेलान भन्ने आशंकालेनै यो विधेयकले नेपाली समाजलाई भाइब्रेन्ट गरेको हो ।

यो विधेयकले सामाजिक सञ्जालको दुरुपयोगलाई कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । तर, यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने भन्दै केहीले आलोचना पनि गरेका छन् । विधेयक अहिले संसदमा छलफलको क्रममा रहेको छ, र यसमा आवश्यक संशोधन हुन सक्नेछ ।

जबकी, नेपालको संविधान २०७२ का धारा १७, १९ र २८ को परिपालनाले धेरै हदसम्म समस्या समाधान गरिदिन्छ ।

(प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना गरेको छलफलमा प्रस्तुत आधार–पत्र)

Previous Post

पोषण परियोजनाको अनुगमन

Next Post

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

Next Post
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version