For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

पञ्चशील र आधुनिक मानव अधिकारः नैतिकता, न्याय, र करुणाको सेतु

byDainik Nepalgunj
February 6, 2025
in विचार
8 0
0
पञ्चशील र आधुनिक मानव अधिकारः नैतिकता, न्याय, र करुणाको सेतु
Share on FacebookShare on Twitter

डा. विधुप्रकाश कायस्थ

आजको संसारमा, मानव अधिकारहरूको पक्षमा बढ्दो चासो र जागरूकता छ, जसले संसारभरिका सरकार र संगठनहरूलाई न्याय, समानता, र स्वतन्त्रता जस्ता मूल्यमान्यतामा आधारित नीतिहरू लागू गर्न प्रेरित गरेको छ । यस संदर्भमा, बुध्दका शिक्षाहरूमध्उका पञ्चशील अझै पनि एक गहिरो नैतिक मार्गनिर्देशनको स्रोतको रूपमा महत्त्वपूर्ण छ । पञ्चशीलमा रहेका पाँच प्रमुख शीलहरू – अहिंसा, सत्य बोल्ने, चोरी नगर्ने, स्त्रीको इज्जत गर्ने, र मद्यपान नगर्ने – यी सबै नैतिक मूल्यमान्यताहरू जीवनको सम्मान र करुणामा आधारित छन् । यी सिध्दान्तहरूले केवल व्यक्तिगत नैतिकता मात्र नभई सामाजिक र सांस्कृतिक सहिष्णुता र सम्मानको सन्देश पनि प्रवाहित गर्छन् ।

अहिंसा र करुणाको सिध्दान्तले संसारभरिका मानव अधिकार सिध्दान्तहरूसँग गहिरो समानता राख्छ । यसका अनुसार, प्रत्येक व्यक्तिको अधिकार र सम्मानको रक्षा गर्नु पर्छ, जसमा शारीरिक र मानसिक शोषणको कुनै ठाउँ हुनु हुँदैन । यद्यपि आजको संसारमा राज्य र गैर–राज्य पक्षहरूले प्रायः यी नैतिक मूल्यहरूको उल्लंघन गरिरहेका छन् । राजनीतिक दमन, युध्द, विभाजन, र असमानता जस्ता समस्याहरूले मानिसहरूको जीवनमा गम्भीर अधिकार हनन निम्त्याएका छन् ।

राज्यहरूले कहिलेकाहीं नागरिक अधिकारहरूको हनन गर्ने, अत्याचार र दमनको नीति अपनाउने, वा न्यायमा ध्यान नदिने काम गरेका छन् । त्यसैगरी गैर–राज्य पक्षहरूले पनि असामाजिक गतिविधिहरू, हिंसा र शोषण गर्न जारी राखेका छन्, जसले गर्दा बृहत मानव अधिकार हननको स्थिति सिर्जना भएको छ ।

यस परिप्रेक्ष्यमा, पञ्चशील जस्ता सार्वभौमिक नैतिक सिद्धान्तहरूको रक्षा अझ महत्वपूर्ण भएको छ । यी सिद्धान्तहरूले हामीलाई मानवता र अधिकारको वास्तविक भावना सम्झाउँछन् र असमानता, अत्याचार र दमनको विरुध्दमा उभिन प्रेरित गर्छन् । यसका माध्यमबाट, हामी आफूलाई एकजुट गर्न र एउटा न्यायपूर्ण समाजको निर्माण गर्न सक्षम हुन्छौं ।

पहिलो शीलले कुनै पनि जीव हत्या नगर्ने उपदेश दिएको छ । यसले जीवनको अधिकारलाई सुनिश्चित गर्छ । यो मानव अधिकारको आधारभूत तत्व हो । तर गैर–न्यायिक हत्याहरू र राज्य प्रायोजित हिंसा व्यापक रूपमा देखिन्छन् । नेपाल, सिरिया, म्यानमार, यमन लगायत द्वन्द्वहरूमा मानव जीवनको पवित्रता उल्लंघन भएका दुःखलाग्दा कैयन घटनाहरू देखिए । हालैका मध्यपूर्बका युध्दमा भएका नरसंहारमा मानवतामाथी गंभिर प्रहार भएका छन् । यी घटनाहरूले विश्वव्यापी रूपमा करुणा र जीवनको सम्मानलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता देखाउँछन् ।

दोस्रो शीलमा चोरी नगर्नु भनिएको छ । चोरी नगर्नु भन्ने दोस्रो शील नैतिक शिक्षामा आधारित छ, जसले सम्पत्तिको अधिकारलाई सुरक्षित गर्छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार घोषणापत्र (ग्म्ज्च्) जस्ता कानुनी दस्तावेजहरूले पनि यसलाई पुष्टि गरेका छन् । तर, जबरजस्ती विस्थापन, भूमिअधिकार हनन, र राज्य संयन्त्रभित्रको भ्रष्टाचार व्यापक रूपमा फैलिएको छ । नेपालमा आदिवासी समुदायहरू सरकारी भ्रष्ट्राचारको कारण आफ्नो जमिन गुमाइरहेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले पनि स्थानीय स्रोतहरू शोषण गरी कानुनी प्रक्रिया वेवास्ता गर्ने गरेका छन् । यी समस्याहरूले नैतिक आचरण, पारदर्शिता, र सम्पत्ति अधिकारको सम्मान अत्यावश्यक रहेको देखाउँछन् ।

तेस्रो शीलले यौन स्वायत्तता र मर्यादाको रक्षा गर्ने शिक्षा दिन्छ । तर हिंसात्मक द्वन्द्व क्षेत्रहरूमा यौन हिंसा व्यापक छ, जसलाई युध्दको हतियारका रूपमा प्रयोग गरिन्छ । राज्य संयन्त्र र शैक्षिक संस्थाहरूमा शक्ति, पद वा अवसर प्राप्त गर्न यौन शोषणका घटनाहरू भइरहेका छन् । यी अवस्थाहरूले व्यक्तिगत मर्यादामा आँच पु¥याउँछन् र शोषणलाई निरन्तरता दिन्छन् । पञ्चशीलले सबै सम्बन्धहरूमा नैतिकता अपनाउन प्रेरित गर्छ, शोषण रोक्न, व्यक्तिगत मर्यादा कायम राख्न, र सुरक्षित वातावरण निर्माण गर्न आग्रह गर्छ ।

चौथो शीलले झूठ नबोल्नु भनेको छ । सत्यता र पारदर्शिता विश्वास निर्माणका लागि आवश्यक छन् । नेपालमा नेताहरूको झूटा आश्वासन तथा द्वन्द्वपछिको दुव्र्यवहारलाई गोप्य राख्ने प्रवृत्तिले मेलमिलाप प्रक्रियामा बाधा पु¥याएको छ । शक्तिमा रहेका व्यक्तिहरूले झूठा प्रतिज्ञा गरी जनताको विश्वास गुमाएका छन् । विश्वव्यापी रूपमा गलत सूचना र छलपूर्ण अभ्यासहरूले समाजलाई अस्थिर बनाउँदै लोकतान्त्रिक संस्थाहरूमा विश्वासलाई कमजोर बनाइरहेका छन् । पञ्चशीलको सत्यताको शिक्षा मानव अधिकार, न्याय, र सुशासन पुनःस्थापना गर्न अत्यावश्यक छ ।

पाँचौं शीलले सुरा तथा नशाजन्य पदार्थहरूको सेवन नगर्न सल्लाह दिन्छ, जसले व्यक्तिगत सुरक्षा र मानसिक स्पष्टता सुनिश्चित गर्छ । तर, राज्यले राजस्व संकलनका लागि मदिरा व्यवसाय प्रवद्र्धन गर्नु, अवैध लागू औषध व्यापारमा संलग्न गिरोहहरूको प्रभाव बढ्नु, र यसका कारण सामाजिक अस्थिरता, हिंसा, तथा अपराधमा वृद्धि हुनु गम्भीर चुनौतीहरू हुन् । लागू औषधविरुद्धको युद्धले ठूलो संख्यामा कैद, राज्यद्वारा हिंसात्मक हस्तक्षेप हुनुका साथै कमजोर वर्गहरूको अपराधीकरणलाई बढावा दिएको छ । पञ्चशीलले सचेतना र व्यक्तिगत जिम्मेवारीलाई प्राथमिकता दिन्छ, जसले समाजलाई स्वस्थ, नैतिक, र सुरक्षित बनाउन मद्दत गर्छ ।

पञ्चशील र मानव अधिकारः एक नैतिक मार्गदर्शन

पञ्चशील बुध्दका नैतिक शिक्षामा आधारित छ र आधुनिक मानव अधिकार संरचनासँग गहिरो रूपमा मेल खान्छ । दुबै सिध्दान्तहरूले व्यक्तिको सम्मान, अहिंसा, करुणा, र सार्वभौमिक नैतिक मूल्यहरूलाई प्राथमिकता दिन्छन् । यस अर्थमा पञ्चशीलले मानव अधिकारको नैतिक परिपूरकको रूपमा काम गर्न सक्छ, जसले व्यक्तिगत जीवनलाई मार्गनिर्देशन दिने मात्र होइन, समाजको परिवर्तनका लागि एक प्रभावकारी आधारसमेत प्रदान गर्छ । जातीय हिंसा देखि सशस्त्र युद्धसम्मका विश्वव्यापी द्वन्द्वहरूले समाजलाई तहसनहस पार्दै गर्दा मानव अधिकार आदर्श र शासन प्रणालीको कठोर यथार्थबीचको खाडल बढ्दै गएको छ । राज्य र गैर–राज्य पक्षहरूले आधारभूत स्वतन्त्रता हनन गर्नेदेखि राजनीतिक असहमतिको क्रूरतापूर्वक दमनसम्म गरिरहेका छन् । यस्तो अवस्थामा पञ्चशीलको नैतिक आचरण, अहिंसा, र मानव मर्यादाप्रतिको सम्मानको आह्वान अत्यन्तै आवश्यक छ ।

पञ्चशील आजका चुनौतीहरूको समाधानका लागि एउटा बलियो नैतिक आधार प्रदान गर्छन् । अहिंसा, जीवनको सम्मान, र नैतिक आचरणमा केन्द्रित यी शिक्षाहरू व्यक्तिगत मार्गनिर्देशन मात्र भएर सामाजिक रूपान्तरणको मार्गसमेत हुन् । यदि आधुनिक मानव अधिकार सिद्धान्तहरूसँग यी शिक्षाहरूलाई समाहित गरियो भने, सम्मान, करुणा, र न्याय विश्वव्यापी रूपमा प्रवध्र्दन गर्न सकिन्छ ।

जसरी संसारमा तनाव, असमानता, र मानव अधिकार उल्लंघनहरू बढ्दै गएका छन्, पञ्चशीलका सार्वभौमिक मूल्यहरूले विभाजन हटाउन र शान्ति तथा समझदारीको संस्कृति विकास गर्न मद्दत गर्न सक्छन् । संयुक्त राष्ट्रसंघले, मानव अधिकारको रक्षा गर्ने प्रमुख विश्व निकायका रूपमा यी सिद्धान्तहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न अग्रसर हुनु आवश्यक छ । पञ्चशीलका नैतिक मार्गनिर्देशनहरूलाई सामूहिक रूपमा लागू गराएर, संयुक्त राष्ट्रसंघले मानव अधिकारलाई केवल कानुनी रूपमा मात्र होइन, प्रत्येक क्रियाकलाप र निर्णयमा गहिरो रूपमा स्थापित गराउन सक्छ । यसले सम्पूर्ण मानवजातिका लागि अधिक मेलमिलापपूर्ण र न्यायसंगत भविष्यको मार्ग प्रशस्त गर्नेछ ।०००

Previous Post

वडाले गर्यो मजदुर बीमा

Next Post

मानसिक स्वास्थमा भोजनको प्रभाव

Next Post
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

मानसिक स्वास्थमा भोजनको प्रभाव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version