For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

अन्तिम मुगल बादशाह बहादुर शाह जफरको कलात्मक धरोहर

byDainik Nepalgunj
February 9, 2025
in विचार
13 0
0
अन्तिम मुगल बादशाह बहादुर शाह जफरको कलात्मक धरोहर
Share on FacebookShare on Twitter

सन् 1974 देखि, म दिल्लीको भ्रमण प्राय: गर्दै आएको छु। भ्रमणहरुका अवसरमा लालकिल्लाको भव्यता शायदै छुटाएको हुँला। मेरो हालैको भ्रमणमा एक दिनभर लालकिल्लाको सुन्दरतामा समर्पित गरें। यो ऐतिहासिक स्मारक दिल्ली भारतको मुगल वास्तुकलाको एक स्थायी प्रतीक बनेको छ।

लालकिल्ला 17 औं शताब्दीमा सम्राट शाहजहाँको संरक्षणमा बनाइएको थियो। यसको विशाल उपस्थिति मुगल वंशको सम्पत्ति र अधिकारको प्रमाण हो। रातो बालुवामा बनेको यो किल्लाको डिजाइनमा फारसी, तिमुरिद र भारतीय वास्तुकलाको मिश्रण देखिन्छ जसले मुगल कालको सांस्कृतिक एकताको प्रतीकको रूपमा काम गरेको छ। किल्लाका विशाल भित्ताहरू कुदिएका सुन्दर चित्रहरुले सुशोभित छन्। यसका भित्रका महलहरू, हरियाली बगैचाहरू र सुन्दर इमारतहरूले त्यहाँको ऐश्वर्य र भव्यता झल्काउँछन्।

आजकल लालकिल्ला युनेस्को विश्व धरोहर स्थलको रूपमा सम्मानित छ। लालकिल्ला भारतको समृध्द सांस्कृतिक धरोहरको प्रतीक बनेको छ जसले विश्वभरका आगन्तुकलाई आफ्नो सौन्दर्यमा मोहित पार्ने काम गर्दछ। यस ऐतिहासिक किल्लामा मेरो प्रत्येक भ्रमणको समयमा बहादुर शाह जफरको सम्झना प्रकट हुन्छ।

भारतीय इतिहासमा बहादुर शाह जफर केवल मुगल वंशको अन्तिम सम्राटको रूपमा मात्र होइन, अपूर्व कला र कविता प्रेमीका रूपमा पनि चर्चित छन्। जफरको शासनकालका राजनीतिक उथलपुथलका बाबजुद उनले कला र गजलका क्षेत्रहरूमा योगदान पुर्याय जसले उनको सांस्कृतिक धरोहरलाई जीवित राखेको छ।

बहादुर शाह जफरको जन्म सन् 1775 अक्टोबर 24 मा दिल्लीमा भएको थियो। उनले सन् 1837 मा मुगल सम्राटको रूपमा गद्दी सम्हाल्दा मुगल साम्राज्यको पतनको संघारमा थियो। प्रतकूल अवस्थामा पनि उनको शासनकाल साहित्य, संगीत र कला प्रति गहिरो रुचि र सम्मानको विशेषता थियो जसले कलात्मक अभिव्यक्तिको लागि उपयुक्त वातावरण सिर्जना गरेका थिए।

जफरको प्रमुख योगदानमध्ये गजलको प्रवर्ध्दन उल्लेखनीय छ। गजल एक प्रकारको कविता हो, जसको विशेषता संवेलनशिल तुकबन्दी र गहिरा भावनात्मक विषयवस्तुमा निहित हुन्छ। जफर आफैं एक कुशल शायर थिए र उनले “जफर” उपनाममा शायरीहरू लेख्थे। उनका शायरीहरु प्रेम, वेदना, आध्यात्मिकता र मानव स्थितिका बारेमा विचारहरू ओतप्रोत छन्। उनका उर्दू र फारसी भाषामा लेखिएक गजलहरू आज पनि श्रोताहरूलाई प्रभावित पार्छन् र एउटा अतीतको सम्पूर्णता र भावनात्मक गहिराइको प्रतीक बनेका छन्।

जफरको दरबार दिल्लीमा एक सांस्कृतिक गतिविधिको केन्द्र बनेको थियो जहाँ सम्पूर्ण भारतीय उपमहाद्वीपका कवि, संगीतकार र कलाकारहरू जम्मा हुन्थे। उनले उत्कृष्ट प्रतिभावान व्यक्तिहरूलाई प्रोत्साहन र सहयोग दिएका थिए जसले उर्दू कविताको विकासमा महत्वपूर्ण योगदान पुर्याए। मिर्जा गालिब र मुमिन खाँ मुमिन जस्ता कविहरूको साहित्यिक योगदान जफरको संरक्षणमा प्रकट भएको थियो।

यसबाहेक जफरको संगीत र कला प्रतिको प्रेमले उनका दरबारलाई अझ समृध्द बनायो। प्रख्यात संगीतकार र चित्रकारहरूले उनका संरक्षणमा काम गरे। दरबारमा शास्त्रीय संगीतको समृध्द भयो जहाँ सितार, तबला र सारंगीका ध्वनिहरू गुञ्जिथे। बहादुरशाहमा समयमा मिहीन चित्रकलाले सजाइएका राजसी कक्षहरूले आजपनि भव्य दृश्यहरूलाई चित्रित गरेका छन्।

जफरको शासनकाल चुनौतीपूर्ण थियो। ब्रिटिश साम्राज्यको विस्तार र उपनिवेशी प्रवृत्तिहरूले मुगल साम्राज्यको सीमामा दबाब ल्याइरहेको थियो। उनका शासनकालमा भएका सिपाही विद्रोहको नामले चर्चित सन् 1857 को विद्रोह ब्रिटिश शासनविरुध्दको प्रतिरोधको चरमोत्कर्ष थियो। जफर विद्रोहको प्रतीक बनेका थिए। यसमा उनको सीमित संलग्नता भए तापनि सन् 1858 मा जफरलाई राजद्रोहको अभियोगमा दोषी ठहर्याइयो र उनलाई रंगून पठाइएको थियो, जहाँ उनले एकाकी निर्वासित जीवन बिताए।

निर्वासनमा पनि जफरको शायरी प्रेम कायम रह्यो। उनका गजलहरूमा उनको मातृभूमि र गुमेको साम्राज्यको पीडामा छर्लंग झल्किन्छ।

बहादुर शाह जफरको कलात्मक योगदान समय र स्थानको सीमा पार गर्दै जारी रहन्छ। उनका गजलहरू, जसमा शोक र लाञ्छनाका भावनाहरू छन्, आजको श्रोताहरूलाई पनि आकर्षित गर्दछन्। उनले कला र साहित्यका क्षेत्रहरूमा पुर्याएको योगदानको स्मृति उनको एक महान् शासक र सांस्कृतिक संरक्षकको रूपमा अनन्त रहन्छ।

यसैगरी जफरका गजलहरू, विशेष गरी जीवन र प्रेमको संवेदनशिलतामा आधारित गजलहरू, आजपनि मुशायराहरूमा गुञ्जन्छ।

निर्वासनमा जफर कागज र कलमबाट वञ्चित भए तापनि उनका विचारहरू अझै पनि जीवित छन्। उनले कोठाका भित्तामा चुरोटले लेखेका केही भावुक अभिव्यक्तिहरू आज पनि उनको समाधिमा सजिएका छन् जसले उनको उपस्थितिलाई अमर बनाएको छ।

उनका दुई प्रमुख गजलहरू मेरो मनमा गहिरो छाप गाडेका छन्। पहिलो गजल हो:

बात करने में मुझे मुश्किल कभी ऐसी तो न थी
जैसी अब है तेरी महफ़िल कभी ऐसी तो न थी
ले गया छिन के आज कौन तेरा सब्र-ओ-करार
बेक़रारी तुझे ये दिल कभी ऐसी तो न थी।

मेरा मन छोइ रहने गजल होः

लगता नहीं है जी मेरा उजड़े दयार में
किस की बनी है आलम-ए-नापायेदार में

बुलबुल को बागबां से न सैय्याद से गिला
किस्मत में कैद थी लिखी फ़स्ले बहार में

कह दो इन हसरतों से कहीं और जा बसें
इतनी जगह कहाँ है दिल-ए-दाग़दार में

इक शाख़-ए-गुल पे बैठ के बुलबुल है शादमां
कांटे बिछा दिए हैं दिल-ए-लालाज़ार में

उम्र-ए-दराज़ माँग कर लाये थे चार दिन
दो आरज़ू में कट गये दो इन्तज़ार में

दिन जिंदगी के ख़त्म हुए शाम हो गई
फैला के पाँव सोयेंगे कुंजे मज़ार में

कितना है बदनसीब “ज़फ़र” दफ़्न के लिये
दो गज़ ज़मीन भी न मिली कू-ए-यार में

Previous Post

दुर्घटनामा २३ जना घाइते

Next Post

बैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

Next Post
बैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version