For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

स्थानीय सरकार गुहार्दै सहकारी

byDainik Nepalgunj
February 12, 2025
in Blog
0 0
0
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका भित्र क्रियाशिल सहकारी संघ, संस्थाहरूले खराब ऋणिहरूलाई कालोसूचिमा राखी आवश्यक कानुनी कारवाहीका लागि स्थानीय सरकार गुहारेका छन् ।

मंगलबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले खराब ऋणिका कारण बचत फिर्ता चुनौतिपूर्ण भएको भन्दै स्थानीय सरकारको सहयोग खोजेका हुन् । ‘विभिन्न बहानामा अटेरी गरेर ऋण नतिरिदिंदा बचत फिर्तामा समस्या उत्पन्न भएको हो’, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लोकेन्द्र चन्दले स्थानीय सरकार गुहार्नुको कारण बारे दैनिक नेपालगन्जसँग भने, ‘जसरी बचत फिर्ता स्थानीय सरकारको दायित्व हो, त्यसरी नै खराब ऋणिलाई कानुनी कारवाहीको दायरामा ल्याउन जिम्मेवारी बोध गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

नेपालगन्जका ५० बढी सहकारी संस्थाका प्रतिनिधिहरू सहित बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रेम शाह, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्याय, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी सहितले नगर प्रमुख विष्टलाई ज्ञापन पत्र बुझाउँदै सहयोग माग गरेका हुन् ।

‘नगर प्रमुखले सकारात्मक प्रतिबद्धता जनाउनु भएको छ’, अध्यक्ष शाहले यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय सरकारबाट सेवा, सुविधा रोक्ने समेतको चेतावनी सहित सार्वजनिक सूचना जारी गरिसकेको जानकारी दिंदै भने, ‘अब त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजानु पर्छ भन्ने हाम्रो ध्यानाकर्षण पनि हो ।’
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका अधिकांस सहकारी संस्थामा बचत फिर्ता चुनौति बन्दै गएको छ । खासगरी बचत तथा ऋण सहकारी संस्थामा बचत फिर्ताको समस्या आउनुमा खराब कर्जा नै मुख्य कारण रहेको निष्कर्ष निकाल्दै सहकारी सञ्चालक संस्थाका छाता संघ, संस्थाहरूले संयुक्त रूपमा स्थानीय सरकारलाई तीन बुंदे माग सहित आफ्ना समस्या राखेका हुन् ।

उनीहरूले स्थानीय सरकारलाई लिखित रूपमा तीन बुंदे ध्यानाकर्षण गर्दैै रकम बुझाउन पटकपटक ताकेता गरी बस्ने, सदस्यहरूको पहिचान गरी त्यस्तो सूचिमा परेका सदस्यहरूको तीन पुस्ते विवरण नगर भित्रका सहकारीहरू भित्रबाट माग गरी अन्तिम नामावली उपमहानगरपालिकाको पेज तथा दैनिक पत्रिकामा प्रकाशित गर्न माग गरेका छन् ।

‘त्यसपछि पनि अटेरी गर्नेलाई सहकारी विभागले सूचना दिने, चेतावनी दिने लगायतका विभिन्न दबाबमूलक काम गर्नुपर्छ भन्ने माग हामीले राखेका छौं’, अध्यक्ष शाहले ज्ञापनपत्र बारे भने, ‘अन्तिम नामावली प्रकाशित भएपछिको समयसीमा समाप्त भएपछि पनि सम्पर्कमा नआउने, कर्जा बुझाउन नआउने ऋणी सदस्यको कालोसूचिमा राखेर खराब ऋणी तथा तिनका साक्षी समेतको चल, अचल सम्पत्ति रोक्का, बैंक खाता रोक्का, विद्युत, खानेपानी लाइन समेत काटिदिनुपर्ने हाम्रो माग हो ।’

त्यसो भएमा शतप्रतिशत सहकारीले बचत फिर्ताका लागि कुनै समस्या नहुने ठम्याई सहकारी अगुवाहरूको छ । उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख प्रविण राना सहितको उपस्थितिमा नगर प्रमुख विष्टले बचत फिर्ताको वातावरण सुनिश्चित गर्न खराब ऋणीहरूलाई कर्जा तिर्ने वातावरण बनाउनका लागि उपमहानगरपालिकाले सहकारीहरुको माग सुनुवाई गर्ने प्रतिबद्धता जनाएका छन् । ‘ऋण तिर्न अटेरी गर्नेको तीन पुस्ते विवरण उपलब्ध गराउनुस्, त्यसको छानबिन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन हामी प्रतिबद्ध छौं’, नगर प्रमुख विष्टलाई उद्धृत गर्दै शाहले भने, ‘१५ दिनभित्र तथ्यांक उपलब्ध गराएर थप कारवाही अगाडि बढाउने समझदारी बनेको छ ।’
बाँकेमा नेपालगन्ज उपमहानगरपालिका सहकारीका लागि सबैभन्दा सघन र ठूलो बचतकर्ताहरु भएको ठाउँ हो । त्यसैले नेपालगन्जमा बचत तथा ऋणको समस्या बढिरहेकाले स्थानीय सरकारको प्रभावकारी भूमिका खोजिएको कृषि सहकारी संघका अध्यक्ष शाहको भनाइ छ ।

Previous Post

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

Next Post

जानकीमा गाउँसभा

Next Post
जानकीमा गाउँसभा

जानकीमा गाउँसभा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version