For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

लुम्बिनी प्रदेशमा सकारात्मक सोचको पत्रकारिता

byDainik Nepalgunj
February 19, 2025
in विचार
13 0
0
लुम्बिनी प्रदेशमा सकारात्मक सोचको पत्रकारिता
Share on FacebookShare on Twitter

यस पंत्तिकारले लुम्बिनी प्रदेश सरकारका उच्च पदस्थ राष्ट्र्सेवक कर्मचारीहरुसंग हालै अन्तरक्रिया गरेको छ । यस्को पूर्बसन्ध्यामा बागेश्वरी असल शासन (वास) का पदाधिकारीहरुले यस प्रदेशमा क्रियाशील संचारकर्मीहरुसंग छलफल गर्नु भएको थियो । यस छलफलमा प्राप्त प्रतिक्रिया र सुझावको विश्लेषण गर्दा लुम्बिनी प्रदेशमा कार्यरत संचारकर्मीहरु सन्तुलित र सकारात्मक समाचार तयार गर्न उत्सुक रहेको पाईयो । यसर्थ, यस आलेखमा कसरी सकारात्मक कोणबाट संचारकर्मीहरुले काम गर्न सक्छन ? भन्ने विषयमा आप्mना अभिमत अघि सार्न चाहन्छु ।

सानैदेखि छुच्चो हुन्छ, दुष्ट मानिसको मति । घोच्ने ती जंगली काडा, पहिले नै तिखा कति ।। भन्ने पद्य पढेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र अन्य राजनैतिककर्मीको अलावा प्रमुख सचिव, सचिव लगायतका कर्मचारीले पनि सधै पत्रकारले नकारात्मक समाचार मात्रै प्रकाशित र प्रशारित गर्छन् भन्ने भ्रम हुन सक्छ । यसलाई चिर्न स्वयं संचारकर्मीहरु पनि जिम्मेवार हुनुपर्छ ।

प्रस्तुत सन्दर्भमा माथिल्लो अनुच्छेदमा भनिए झै वासका पदाधिकारीसंग लुम्बिनी प्रदेशमा क्रियाशील संचारकर्मीहरुले सकारात्मक धारणा अघि सारेका छन् । उनीहरुले प्रदेश सरकारले सम्पादन गरिआएका कामको जानकारी हुनु पूर्ब प्रदेश सरकारको औचित्य नभएको भन्ने बुझाई रहेकोमा हाल प्रदेश सरकारसंग काम गर्दै जाँदा प्रदेश सरकारले गरेका कार्यहरुको गहिराईमा पुग्दा आफ्नो धारणामै परिर्वतन आएको बताएका छन् । यसबाट कमी कमजोरी पत्रकारितामा होईन, प्रदेश सरकारका राजनैतिककर्मी र कर्मचारीतन्त्रमा रहेको प्रष्ट हुन्छ । यसर्थ, प्रदेश सरकारले आफुले प्रवाह गरेको सेवाको बजारीकरण गर्नुपर्छ । यसरी सरकारबाट सम्पादित सकारात्मक कामलाई पनि संचारकर्मीहरुले समुचित स्थान दिनुपर्छ ।

कमजोर मान्छेले बदला लिन्छ । बलियो मानिसले माफी दिन्छ । बुद्धिमान मानिसले भुलीदिन्छ । यसलाई आम संचारकर्मीले आप्mनो आदर्श बनाउनु पर्छ । जहानिया राणा शासन हटाउन र निर्दलिय पंचायती व्यबस्था ढाल्न ज्यानको बाजी थापेका संचारकर्मीले हाल मुलुकमा स्थापित संघीय, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि खबरदारी गर्नु परेको छ । यस सम्बन्धमा हालै लुम्बिनी प्रदेशमा कार्यरत संचारकर्मीहरुले प्रदेश सरकारले निकै राम्रो कार्य गरेको विषयमा खोजमूलक पत्रकारिता गर्दै जाँदा थाहा भएको तर एकिकृत तथ्यांक प्रदेश सरकारसँग नहुँदा तथ्यमा आधारित कुरा बाहिर ल्याउन चुनौति भएको कटुसत्य अभिव्यक्त गरेका छन् । यो नै असल संचारकर्मीको पहिचान हो । यस पंत्तिकारले लुम्बिनी प्रदेश सरकारका गतिविधिलाई नजिकबाट नियाल्दा निकै राम्रा काम भएको महशुस गरेको छु । यी असल अभ्यासहरुलाई संचारकर्मीहरुले उचित स्थान दिने अपेक्षा गरेको छु ।

लुम्बिनी प्रदेश सरकारले लाखौलाई रोजगारी दिने महत्वकान्छी योजनाको संभाव्यता अध्ययन गराएको छ । यस्का केस्रा केस्रा केलाई प्रदेश सरकारलाई कार्यान्वयनका लागि दवाव दिन सके बैदेशिक रोजगारीका लागि विदेशिने युवालाई प्रदेशभित्रै रोजगारी दिन सकिनेछ । यस प्रदेश सरकारले सुशासन प्रबद्र्धन तथा भ्रष्ट्रचार न्यूनीकरणसम्बन्धी पांचवर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । यस्को हुबहु कार्यान्वयन हुन सके मुलुकभित्र स्थापित ७ वटा प्रदेश सरकार मध्ये लुम्बिनी प्रदेश नम्वर वान हुने पक्का छ ।

२०८१ असार मसान्तसम्मको मुख्यमन्त्री कार्यालयको स्वतः प्रकाशन अध्ययन गर्दा यस प्रदेश सरकारले हालसम्म जारी गरेका ऐनको संख्या ६८ रहेको छ । यसैगरी नियामावलीहरुको संख्या २९ रहेको छ । यस अतिरिक्त, गठन आदेश ७ वटा, कार्यविधि, निर्देशिका र मापदण्ड २६ वटा जारी भएका छन् । यी प्रदेश सरकारको प्रशंसा गर्न लायक काम हो । तर, यी कानूनी व्यबस्थाको कार्यान्वयन अबस्थाको जानकारी लिन भने संचारकर्मीहरु पछि पर्नु हुदैन । साथै, यस्ता कानूनी व्यबस्थाले प्रदेशका जनतालाई पुर्याउने लाभको सूचना आम जनता समक्ष पुर्याई पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ ।

यस प्रदेश सरकारले विभिन्न विद्युतीय अभिलेख प्रणाली र विद्युतीय सेवा प्रवाहको सप्mटवेयर निर्माण गरको छ । जुन अन्य प्रदेश सरकारहरुका लागि पनि अनुकरणीय छ । यस प्रदेश सरकारका प्रायः सबै मन्त्रालयमा सूचना अधिकारी तोकिईनुका साथै पछिल्ला दिनमा स्वतः प्रकाशन पनि जारी भएको भेटिृएको छ । यस्ता असल अभ्यासको खोजी गरी समाचार सम्प्रेषण गरिदिदा पनि संचारकर्मी र प्रदेश सरकार वीचको दूरी घटने विश्वास लिएको छु ।

माथिल्ला अनुच्छेदमा उल्लेख भए अनुसार यस प्रदेशमा क्रियाशील संचारकर्मीहरुसंग छलफल गर्दा लुम्बिनी प्रदेश सरकारले रु २१ करोड रकम क्यान्सर पिडितको उपचारको लागि खर्च गरेको देखिन्छ । तर ती सेवा लिने लाभग्राहीहरुको विवरण प्रदेश सरकारसँग माग गर्दा पाउन सकिएन । यसबाट प्रदेश सरकारले राम्रो काम गरेको भएपनि समाचारमा विशेष प्राथमिक्ता दिन सकिएन भन्ने हुटहुटी प्रकट भएको छ । यसरी संचारकर्मीले प्रकट गरेको सकारात्मक भावनाको उच्च कदर गर्दछु । एकहातले ताली बज्ने होईन । यो कुरालाई बुझी यहांका संचारकर्मीले सकारात्मकता साथ संमाचार निर्माण गर्न खोजेको सन्देश बुभ्mन प्रदेश सरकारका राजनीतिज्ञ र प्रशासकले ढिला गर्नु हुदैन । अन्यथा, ती पदाधिकारीका लागि नाच्न जान्दैन, आंगन टेढो भन्ने उखान चरितार्थ हुनेछ ।

लुम्बिनी प्रदेश सरकारसँग एकिकृत तथ्यांक नहुँदा माग गरेको सूचना तथा तथ्यांक प्राप्त गर्न हप्ता दिन भन्दा बढि समय लाग्ने गरेको छ भन्ने संचारकर्मीको कथन छ । यो नै प्रदेश सरकारप्रतिको सकारात्मक भावना हो । कुनै औलामा घाउ भयो भने त्यस्को उपचार गरिन्छ, औला नै काटिन्न । यहि रितले प्रदेश सरकारबाट सूचना नपाएपनि, प्रदेश सरकारसंग एकीकृत तथ्यांक नभए पनि वा केहि पदाधिकारीहरु गैरजिम्मेवार भएपनि आम संचारकर्मी भने जिम्मेवार हुनै पर्छ । यहि नै हाम्रो विशेष पहिचान हो । कैयौ सूचनाहरु मांग गरेको हप्ता दुई हप्तासम्म पनि नपाईने संचारकर्मीको गुनासो छ । यस्मा प्रबक्ता र सूचना अधिकारीहरु जिम्मेवार हुन सार्वजनिक आव्हान गर्दछु ।

यस प्रदेशमा काम गर्ने संचारकर्मीहरुले प्रदेश सरकार र स्थानीय सरकार बीच प्रभावकारी समन्वय नभएको कुरा औल्याएका छन् । विशेषगरी, प्रदेश सरकारले बनाएको कार्यक्रम स्थानीय सरकारले पनि बनाएको पाईएको छ । उदाहरणका लागि नवलपरासीमा स्थानीय सरकारले पानी तान्ने मोटर वितरण कार्यक्रम राखेकोमा प्रदेश सरकारले पनि सोही कार्यक्रम तर्जुमा गर्दा एउटै लाभग्राहीले २ वटा मोटर पम्प प्राप्त गरेको देखियो । यसबाट कैयौ जनता यस प्रकारको सुविधाबाट बंचित हुने भए भन्ने संचारकर्मीको टिप्पणी अत्यन्त सकारात्मक तहबाट सार्वजनिक भएको छ ।

यस्तै, प्रदेश सरकारले आफ्नो कार्यक्रमको बारेमा स्पष्ट सूचना नागरिकहरुलाई दिन नसक्दा नागरिकहरुले प्रदेश सरकारले दिने अनुदान स्थानीय सरकारले दिने गरेको भनी बुझे । उदाहरणका लागि नवलपरासीका दुग्ध किसानहरुले उत्पादनका आधारमा प्रदेश सरकारबाट पाउने अनुदान स्थानीय सरकारबाट वितरण हुँदा प्रदेश सरकारले उक्त अनुदान दिएको नभई स्थानीय सरकारले दियो भन्ने बुझियो भन्ने संचारकर्मीहरुको टिप्पणीलाई पदमा बसेकाले गंभिररुपमा लिनुपर्छ । यस्ता विषयमा प्रदेश सरकारका पदाधिकारीहरु स्वयं सच्चिनेतर्फ उन्मुख हुनुपर्छ । यस्मा संचारकर्मीले हाम्रो कामको आलोचना गरे भन्ने बुझियो भने संचारकर्मीसंग टाढिंईन्छ । भनिन्छ, आकाशतिर फर्केर थुकेमा सो थुक आप्mनै अनुहारमा पर्छ । यी कुरालाई मनन गर्न सक्ने प्रदेशका सार्वजनिक पदधारी नेता र कर्मचारीकै कारण संचारकर्मीहरु वढि नै सकारात्मक हुन उत्प्रेरित हुने कुरा अनुभवले सिकाएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सूचना अधिकारी तोकिएका छन् । उनीहरु सूचनाविहिन छन् । उनीहरु स्वयं सूचना दिने गरी अधिकार सम्पन्न छैनन भन्दैमा संचारकर्मीहरु निरुत्साहित हुन जरुरी छैन । यस्मा तत् निकायका कार्यालय प्रमुख नै जिम्मेवार हुन्छन् र संचारर्मीलाई सूचना उपलव्ध गराउन ती बाध्य छन् । अन्यथा कानुन बमोजिम दण्डित हुन तयार हुनुपर्छ । यसो भनेर सूचना अधिकारी र प्रबक्तालाई सूचनामा पहुच नदिने गरी काम गर्न मिल्ने कुरै भएन । यी विषयमा समाचार बनाई दिदा पनि प्रदेश सरकारको कार्यप्रक्रियामा सुधार हुन मद्धत पुग्नेछ । यस्ता समाचारलाई सकारात्मक समाचारको श्रेणीमा राखिन्छ ।

अन्त्यमा, हामी संचारकर्मीले सकारात्मक धारबाट कलम चलाउदा छिटो सुधार भएको छ । हाम्रो शिष्ट बोलीले सार्वजनिक पदमा रहनेहरु हामीसंग छिटो नजिकिने गरेका छन् । हामीले कमीकमजोरी माथि टिप्पणी गर्दा अब के गर्दा आम जनतामा लाभ पुग्छ भनी सुझावस्वरुप लेखिएका समाचारहरु जनताका लागि प्रिय भएका छन् । कुनै बिकृतिका सन्दर्भमा समाचार तयार गर्दा सो निकायको भनाईपनि राखी दिदा बढि सन्तुलित समाचारको श्रेणाीमा परेको छ । यसर्थ, हामीले लुम्बिनी प्रदेश सरकारका संचालक राजनैतिककर्मी र कर्मचारीतन्त्रलाई हामी सकारात्मकढंगबाट तपाईहरुको काम कारवाहीको आलोचना र समालोचना गर्दछौं भन्ने सन्देश दिनुपर्छ । यसबाट नै हाम्री समाचार, विश्लेषण र खवरदारीद्धारा आम जनतामा विश्वासनीयता कायम गर्न समर्थ हुनेछौं भन्ने विश्वास प्रकट गर्न चाहन्छु ।
०००

Previous Post

लागु औषधको यो डरलाग्दो बिकराल रुप

Next Post

सामुदायिक गाईबस्तु व्यवस्थापनमा प्रदेश सरकारको पहल

Next Post
सामुदायिक गाईबस्तु व्यवस्थापनमा प्रदेश सरकारको पहल

सामुदायिक गाईबस्तु व्यवस्थापनमा प्रदेश सरकारको पहल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version