For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

वर र पीपल काट्नु आफ्नै जीवन मास्नु जस्तै हो

byDainik Nepalgunj
February 20, 2025
in विचार
0 0
0
वर र पीपल काट्नु आफ्नै जीवन मास्नु जस्तै हो
Share on FacebookShare on Twitter

वर र पीपलका रूखहरूले हाम्रो समाजमा धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व राखेको छ । यी रूखहरू हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पवित्र रुखको रूपमा मान्ने गरेका छन् र रुखहरूको पूजा गर्ने चलन पनि छ । हिन्दू धर्ममा वरलाई भगवान ब्रह्माको प्रतीक र पीपललाई भगवान विष्णुको रूपमा मान्छन् । विवाहित महिलाहरूले वटसावित्री व्रतमा वरको पूजा गरेर आफ्नो पतिको दीर्घायुको कामना गर्छन् । बौद्ध धर्ममा पीपललाई बोधिवृक्ष भनिन्छ किनभने भगवान बुद्धले यसैको तल बसेर ज्ञान प्राप्त गर्नु भएको थियो । यी रूखहरूले हाम्रो धार्मिक विश्वासलाई प्रष्ट देखाउछ ।

यी रूखहरूले हाम्रो सांस्कृतिक परम्परामा पनि ठूलो भूमिका खेल्छन् पुजा देखि कुनै पनि धार्मिक कार्यहरूमा पिपल र वरका पात अनिवार्य राख्ने चलन छ । गाउँ र शहरका बीचमा वा बाटो किनारमा देखिने ठूला वर पीपलका रूखहरूले यात्रीहरूलाई छाया र आराम प्रदान गर्छन् । यी रूखहरूको फेदमा बनाइएका चौतारीहरूले सामाजिक एकताको प्रतीकको रूपमा काम गर्छन् । यहाँ मानिसहरू भेला भएर छलफल गर्छन् धार्मिक कर्म गर्छन् र सामाजिक समस्याहरूको समाधान खोज्छन् । यी चौतारीहरूले हाम्रो सांस्कृति र परम्परालाई जोगाउन मद्दत गर्छन् । वर र पीपल हिन्दू धर्ममा अत्यन्त पवित्र वृक्षहरू हुन् । वरको रूखलाई भगवान ब्रह्माको वासस्थान मानिन्छ भने पीपललाई भगवान विष्णुको स्वरूप मानिन्छ । हिन्दू धर्मशास्त्रहरूमा वर्णित छ कि वरको जरा, हाङा र पातमा विभिन्न देवी देवताहरूको बास हुन्छ । विवाहित महिलाहरू दीर्घायु तथा सुखमय वैवाहिक जीवनका लागि वटसावित्री व्रत का अवसरमा वरको पूजा गर्छन् । पीपल पूजन शनिबार विशेष गरिन्छ, शनि ग्रहबाट पार पाउन सनिवार जल चढाउने चलन पनि छ जसबाट पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यी रूखहरू धर्मको अविच्छिन्न अंश भएकाले तिनलाई नष्ट गर्नु धर्ममाथि आघात पु¥याउनु हो । बौद्ध धर्ममा पनि पीपलको विशेष महत्त्व छ । भगवान गौतम बुद्धले पीपलको रूखमुनि बोधगयामा ज्ञान प्राप्त गरेका थिए त्यस पिपलको रुखलाई बोधिवृक्ष भनिन्छ । यसरी पीपलको रूख बौद्ध धर्मावलम्बीहरूको लागि पनि पवित्र मानिन्छ ।

नेपालका विभिन्न स्थानहरूमा वर र पीपलका रूखहरूको कटानीका घटनाहरू देखिएका छन् । विशेष गरी शहरी क्षेत्रमा विकासका नाममा यी पवित्र वृक्षहरू हटाइँदैछन् । उदाहरणका लागि काठमाडौं उपत्यकामा सडक विस्तार र भवन निर्माणका क्रममा धेरै वर र पीपलका रूखहरू काटिएका छन् । यस्तै पोखरा, विराटनगर, बुटवल , नेपालगन्ज र धरान जस्ता शहरहरूमा पनि शहरीकरणका कारण यी रूखहरूको कटानी भएको छ । ग्रामीण क्षेत्रमा पनि खेतीयोग्य जमिन विस्तार गर्न वा अन्य प्रयोजनका लागि यी रूखहरू हटाइँदैछन् जसले धार्मिक र पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पारिरहेको छ । शहरीकरण औद्योघिकीकरण र आधुनिक पूर्वाधार विकासको नाममा यी रूखहरू काटिन थालेका छन् । घर बनाउने सडक विस्तार गर्ने वा अन्य प्रयोजनका लागि धार्मिक तथा पर्यावरणीय महत्त्व बोकेका रूखहरू हटाउनु राम्रो होईन । यसले प्राकृतिक सन्तुलनमा गम्भीर असर पार्ने मात्र होइन समाजमा धर्म तथा परम्पराप्रतिको आस्थामा ठुली चोट पुराउछ ।

पिपल र वर काट्नु भनेको प्रत्येक्ष रूपमा हिन्दु र बौद्ध धर्म माथि आक्रमण गर्नु हो आज भोलि सहरमा पुजा आजामा वर र पिपलका पातहरू पाउनै गारो भएको छ धेरै खोजे पछि मुस्किलले पाईन्छ । पूजाआजा गर्ने वर र पिपलहरू नष्ट हुँदा परम्परागत धार्मिक अभ्यासहरू क्रमश हराउँदै गएका छ्न ।

वर र पीपलका रूखहरूले पर्यावरणको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । यी रूखहरूले २४ घण्टा अक्सिजन दिन्छन् जसले हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । यिनले हावाबाट विषाक्त ग्यासहरू हटाएर वातावरणलाई सफा राख्छन् । यी रूखहरूले चराचुरुङ्गीहरूलाई बासस्थान दिन्छन् र जैविक विविधतालाई बढाउन मद्दत गर्छन् । यिनले भूमिगत जलस्तरलाई सन्तुलित राख्छन् र माटोको भुक्षयलाई रोक्छन् पहाडमा वर र पिपलले बुक्षय रोक्न निकै ठूलो महत्त्वपुर्ण काम गरेका छ्न ।

आज यी महत्त्वपूर्ण रूखहरूलाई काट्ने क्रम तिब्र छ । शहरीकरण औद्योगिकीकरण र विकासको नाममा यी रूखहरूलाई काटिन्छन । घर बनाउन सडक विस्तार गर्न वा अन्य कुनै प्रयोजनको लागि यी रूखहरू काटिनु एक अपराध हो । यसले हाम्रो वातावरणमा गम्भीर असर पारेको छ । यी रूखहरूको अभावले वातावरण प्रदूषण बढेको छ र जैविक विविधता घटेको छ आज भोलि कोईली, गिद्द ,कण्ठेवा, ढुकुर , बकुला र कागहरू सहरमा देखिन छाडेका छ्न तिनी चराहरूको बासस्थान मासिएकाले चराहरू पनि लोप हुने अवस्थामा पुगेका छ्न ।

यी समस्याहरूको समाधानको लागि रुख प्रती जनचेतना फैलाउन निकै जरुरी छ । सरकारले कडा नीति र कानुन बनाएर यी रूखहरूको संरक्षण गर्नुपर्छ । एक रूख काटे पाँच रूख रोपौ जस्ता अभियानहरू स्थानीय सरकारले चलाउनुपर्छ । विद्यालय स्तरमै वृक्ष संरक्षणको बारेमा शिक्षा दिनुपर्छ ताकि नयाँ पुस्ताले यसको महत्त्व बुझ्न सकोस् । समुदाय स्तरमा वृक्षारोपण कार्यक्रमहरू चलाएर यी रूखहरूको संरक्षणमा ध्यान दिनुपर्छ । वर र पीपलका रूखहरू हाम्रो धार्मिक, सांस्कृतिक र पर्यावरणीय सम्पदा हुन् । यिनीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । यदि हामीले यिनीहरूको महत्त्वलाई बुझेर संरक्षण गर्न सकेनौँ भने यसको परिणाम भविष्यमा गम्भीर हुन सक्छ । यसले गर्दा हाम्रो धार्मिक विश्वास सांस्कृतिक परम्परा र प्राकृतिक वातावरणलाई असर गर्न सक्छ । त्यसैले यी रूखहरूको संरक्षण गर्न आजैबाट हामी लाग्न निकै जरुरी छ ।
जय हरियाली ….

Previous Post

जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

Next Post

घरदैलोमा पुग्दै एमाले

Next Post
घरदैलोमा पुग्दै एमाले

घरदैलोमा पुग्दै एमाले

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version