For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सवारी चालकलाई पर्यटनमैत्री व्यहारका लागि अभिमुखिकरण

byDainik Nepalgunj
February 24, 2025
in News, मुख्य समाचार
0 0
0
सवारी चालकलाई पर्यटनमैत्री व्यहारका लागि अभिमुखिकरण
Share on FacebookShare on Twitter

‘व्यवस्थित सहर, पर्यटकको आकर्षण’

पर्यटन प्रवद्र्धनमा यातायात कर्मचारीको अहम् भूमिका हुने औल्याइएको छ । आइतवार नेपालगन्जमा आयोजित कार्यक्रममा यातायात कर्मचारीहरुको व्यवहारले पर्यटकमा धारणा विकास गर्ने औल्याउँदै उनीहरुमा सकारात्मक शैलीको आवश्यकतामा जोड दिइएको हो ।

कतिपय व्यवहार बोलिबचनका कारण सिङ्गो यातायात कर्मचारीलाई हेर्ने नकारात्मक दृष्टिकोण बनेको उल्लेख गर्दै कार्यक्रममा यातायात कर्मचारीको लवाईखवाई, बोली ब्यवहार र इमान्दारीता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएको बताइएको थियो ।

कार्यक्रममा बाँके हुँदै आवागमन गर्ने पर्यटकलाई पर्यटकीय गन्तव्यमा पु¥याउन यहाँ रहेका सवारी चालक, सहचालक र अन्य चालकलाई पर्यटनमैत्री व्यवहार गर्न आग्रह गरिएको थियो ।

उद्योग पर्यटन यातायात मन्त्रालय, लुम्विनी, पर्यटन विकास परिषद, रुपन्देहीले आयोजना आइतवार गरिएकोे अन्तरक्रियामा प्रदेश पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले यातायात कर्मचारीहरुमा स्थानीय पर्यटकीय स्थलको बारेमा जानकारी हुन जरुरी रहेको औल्याउँदै पर्यटकसँग शिष्ट व्यवहारको अपेक्षा गरे ।

‘मौका छोपेर बढी भाडा असुल्ने, यात्रुसँग नमिठो बोल्ने, फोहर सवारी साधन र अमर्यादीत बोलीबचनका कारण पर्यटकहरुमा नकारात्मक असर हुन्छ,’ जोशीले पर्यटकीय स्थलको पहिलो जानकारी पर्यटकहरुले सार्वजनिक यातायात कर्मचारीसँगै लिन सक्ने औल्याउँदै भने, ‘नयाँ गन्तब्यमा पुग्दा यहाँ घुम्ने राम्रा ठाँउहरु कहाँ छ ? भनेर सोध्ने पहिलो स्रोत यातायात कर्मचारी हुन सक्छन् ।’ त्यसैले चालक, सहचालक र कन्डक्टरलाई पर्यटकीय क्षेत्रको जानकारी आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले हतार नगरी सवारी साधन चलाउन आग्रह गर्दै पर्यटकलाई पर्यटकीय गन्तव्यमा पु¥याउन सवारी चालकको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल एसोसियसन अफ टुर एण्ड टाभल्स एजेन्ट्स् (नाट्टा) का अध्यक्ष श्रीराम सिग्देलले पर्यटकलाई आफ्ना घरमा आएका पाहुनालाई जस्तै व्यवहार गर्न सवारी चालक र सह चालकलाई आग्रह गर्दै पर्यटन व्यवसायी समेत पर्यटनमैत्री हुनुपर्ने औल्याए ।

बागेश्वरी यातायात व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष मन प्रसाद आचार्य, यातायात व्यवसायी उमेश कोइराला लगायतले पर्यटन प्रर्वद्धनका लागि यातायात व्यवसायी अभिन्न अङ्ग भएको बताए । उनले आफुहरुप्र ितगर्ने राज्य निकायको व्यवहारपनि फेरिन आवश्यक रहेको बताए ।

कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका बरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापनयुक्त शहरले पनि पर्यटकलाई आकर्षण प्रदान गर्न सक्ने बताए ।

ब्यवस्थित ट्राफिक, अनुसाशित यातायात कर्मचारी र इमान्दार नागरिकबाट पर्यटकलाई आकर्षण प्रदान गर्न ठुलो भूमिका खेल्ने आचार्यको भनाइ थियो । ट्राफिक ब्यवस्थापनले दुर्घटना न्युनिकरणमात्र नभएर सभ्य सहर र नागरिकको पनि पहिचान दिन सक्ने धारणा राख्दै आचार्यले उपस्थित यातायात कर्मचारीहरुलाई ट्राफिक नियम र संकेतहरुको बारेमा बिष्तृत जानकारी दिएका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पूर्व जिल्ला अध्यक्ष झलक गैरेले पर्यटकलाई गरिने व्यवहार सार्वजनिक यातायातकर्मीमात्रैले नभएर सबै निकायबाट हुनुपर्ने बताए । ‘पर्यटन नेपालको मुख्य आर्थिक स्रोत बन्नुपर्छ, त्यसका लागि नेपाल घुम्ने आन्तरिक तथा वाह्य पर्यटकप्रतिको व्यवहार राम्रो हुनुपर्छ,’ पत्रकार गैरेले भने ।

जिल्लाको ्बाँके राष्ट्रिय निकुञ्ज, नेपालगन्ज, कोहलपुर खजुरा, राप्तीसोनारी, नरैनापुर लगायतका क्षेत्रमा पर्यटकीय आर्कषणका गन्तव्य छन् । नेपालगन्ज नाका हुँदै भारतीय पर्यटकहरु नेपालका विभिन्न धार्मिक तथा पर्यावरणीय पर्यटनस्थल पुग्ने गरेका छन् ।

‘पर्यटकहरुप्रतिको सकारात्मक व्यवहार हाम्रो अपेक्षा हो,’ कार्यक्रमको सहजीकरण गर्दै प्रदेश पर्यटन विकास परिषदका अधिकृत सीता पोखरेलले अभिमुखिकरणबारे भनिन् ।

Previous Post

हङ्कङ फ्लुको प्रकोप चुलिँदै

Next Post

कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

Next Post
कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी सेमिफाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी सेमिफाइनलमा

April 15, 2026
स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

April 15, 2026
सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version